विज्ञान प्रविधि

भाइरसबाट स्मार्टफोनलाई कसरी बचाउने ?

कम्प्युटर होस् या स्मार्टफोन तिनको प्रविधि उस्तै–उस्तै हुने भएकाले जुनसुकै बेला भाइरसले सताउन सक्छ । हरेक वर्ष निर्माता कम्पनीहरुले कम्प्युटर, ट्याब्लेट, फ्याब्लेट वा स्मार्टफोनलाई भाइरस प्रतिरोधी बनाउँने प्रयास गरिरहेका हुन्छन् । तर, कम्पनीको यो प्रयासलाई विफल पार्ने समूह पनि उत्तिकै सक्रिय हुन्छ । जसले भाइरस फैलाउने काम गर्छ । तपाईको... पुरा पढ्नुहोस

दुर्इ अर्ब पुगे फेसबुक प्रयोगकर्ता, हरेक दिन एक अर्ब ३० करोडले चलाउँछन्

विश्वभर फेसबुक प्रयोगकर्ताको संख्या झण्डै दुर्इ अर्ब पुगेको छ। कम्पनीले सार्वजिनक गरेको गरेको पछिल्लो विवरणका अनुसार हरेक महिना फेसबुक प्रयोगकर्ताको संख्या बढिरहेको छ। हाल विश्वभरका प्रयोगकर्ता एक अर्ब ९४ करोड भएको फेसबुकले जनाएको छ। हरेक दिन एक अर्ब ३० करोड मानिस फेसबुकमा झुम्मिने गरेको पनि तथ्यांकले देखाएको छ। सन् २०१७... पुरा पढ्नुहोस

नेटवर्कका कारण टेलिफोन काटिए उपभोक्ताले क्षतिपूर्ति पाउने, साउनदेखि कार्यान्वयनमा आउने

काठमाडौं : टेलिफोनमा कुरा गर्दागर्दै काटिए उपभोक्ताले क्षतिपूर्ति पाउने भएका छन्। नेटवर्कका कारण फोन काटिए सेवा प्रदायकले क्षतिपूर्ति दिनुपर्ने प्रावधानसहितको विनियमावली नेपाल दूरसंचार प्राधिकरणले ल्याएको छ। विनियमावली प्राधिकरण संचालक समितिले बुधवार पारित गरेको छ। टेलिफोन काटिए बराबरको क्षतिपूर्ति पाउने विनियमावलीमा छ। यो विनियमावली साउनदेखि कार्यान्वयनमा आउनेछ। प्राधिकरणले टेलिफोन तथा इन्टरनेट... पुरा पढ्नुहोस

सलमान खानले ल्याउँदैछन् स्मार्टफोन ब्राण्ड

बलिउड सुपरस्टार सलमान खानले नयाँ स्मार्टफोन ब्राण्ड ल्याउने भएका छन् । खानको च्यारिटी कम्पनी बिइङ ह्युमनले नयाँ स्मार्टफोन ब्राण्ड ‘बिइङ स्मार्ट’ ल्याउन लागेको द इकोनोमिक टाइम्सले जनाएको छ । फिल्मबाट बर्षमा अरबौं रुपैयाँ कमाउने सलमान खान केवल अभिनय निर्माणमा मात्र सक्रिय छैनन् । उनको च्यारिटी कम्पनीले बिइङ ह्युमन ब्राण्डमा फेसनवेयरहरु... पुरा पढ्नुहोस

सामसुङले नेपालमा सार्वजनिक गर्‍यो सी ९ प्रो

काठमाडौं । सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी सी ९ प्रो लाई नेपाली बजारमा ल्याएको छ ।यो फोनमा ६ जीबी र्‍याम, १६ मेगापिक्सेलको फ्रन्ट र ब्याकक्यामेरा तथा ६ इन्चका डिस्प्ले राखिएको छ । पूर्ण रुपमा धातुबाट निर्मित खोल भएको यो फोनलाई सामसुङले ‘फिचर पावरहाउस’ को संज्ञा दिएको छ । यो फोनले स्क्रीन,... पुरा पढ्नुहोस

 एप्पलको आलिशान अफिस बारेका केही रोचक तथ्य

एप्पलको भव्य कार्यालयलाई एप्पल क्याम्पस पनि भनिन्छ । यो क्याम्पस एप्पलका सह संस्थापक स्टिभ जब्सको सपना मानिन्छ । उनी क्यालिफोर्नियामा एप्पलको सबैभन्दा ठूलो तथा दुनियाँको सबैभन्दा उत्कृष्ट कार्यालय बनाउन चाहन्थे । लामो समयदेखि यसको निर्माण भैरहेको छ । यही वर्ष सन् २०१७ मा एप्पलको कार्यालयको निर्माण कार्य पूरा हुने अनुमान... पुरा पढ्नुहोस

ओप्पोको बार्षिक बृद्धिदर १३३ प्रतिशत

२६ माघ, काठमाण्डौ । ग्लोबल स्मार्टफोन ब्राण्ड ओप्पोले सन् २०१६ मा १ सय ३३ प्रतिशतको बार्षिक बृद्धिदर (इयर अन इयर ग्रोथ) प्राप्त गर्न सफल भएको रिसर्च र्फम आईडीसीले जनाएको छ । आईडीसीका अनुसार प्रिमियम डिजाइन र उत्कृष्ट फोटोग्राफीको सफल समायोजन गरिएका उत्पादनहरुको माध्यमबाट ओप्पोले बजार हिस्साको अनुपातमा विश्वकै चौथौँ स्मार्टफोन... पुरा पढ्नुहोस

वैशाखपछि तपाईंको मोबाइल ब्लक हुन सक्छ !

तपाई्रले विदेशबाट ल्याउनुभएको वा अवैध रुपमा आयात भएको मोबाइल सेट बोक्नुभएको त छैन ? यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईं्रको मोबाइल फोन ब्लक नै हुन सक्छ । तपाईंले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमईआई नम्बर) नहुन पनि सक्छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल... पुरा पढ्नुहोस

३ घण्टा कम्प्युटर चलाउनाले आँखाको समस्या

कम्प्युटर अहिले हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । जीवनका हरेक क्षेत्रमा कम्प्युटरको महत्वलाई नकार्न सकिँदैन । तर लगातार कम्प्युटरको अगाडि बस्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक नयाँ अध्ययन अनुसार दिनमा लगातार ३ घण्टा कम्प्युटर चलाउनाले आँखाको समस्या देखा पर्दछ । जोन रिटानो अमेरिकाको एक कलेजमा इतिहासका प्राध्यापक हुन्... पुरा पढ्नुहोस

महावीर पुनले भने–सरकारको असहयोग पछि जनतामाझ

समाजसेवी महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द«को निर्माणमा सरकारको असहयोग पछि जनतामाझ निर्माण सहयोगका लागि आफू आएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पुनले नेपालीको आर्थिक बिकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सुचारु गर्ने काममा हरेक सरकारको आश्वासन रहेता पनि काम हुन नसकेपछि नेपाली माझ... पुरा पढ्नुहोस