विज्ञान प्रविधि

म्याग्दी क्याम्पसमा नयाँ संचालक समितिको पदभार ग्रहण

  बेनी, २७ पुस । म्याग्दी बहुमुखी क्यापम्समा नवनिर्वाचित संचालक समितिले पदभार ग्रहण गरेका छन् । क्याम्पसको ३१ औ वार्षिकोत्सब तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिले मंगलबार पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा क्याम्पस निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदीले नवनिर्वाचित अध्यक्ष सोमनाथ ढुङ्गानालाई माईनट हस्तारण गर्दै जिम्मेवारी सुम्पिनुभएको हो । पदभार... पुरा पढ्नुहोस

पत्रकार आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न

म्याग्दी, २१ पुस । प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण कार्यक्तम सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा बेनीमा पत्रकार र प्रेस काउन्सिलविच अन्तरक्रिया भएको हो । प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यको कुनै पनि निकायमा दर्ता विना मिडिया संचालन गर्न नपाउने बताउदै... पुरा पढ्नुहोस

खत्रीको नेतृत्वमा सर्वसम्मत म्याग्दी जेसिजको कार्यसमिति चयन

  म्याग्दी, १७ पुस । म्याग्दी जेसिजको अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ । शनिबार बेनीस्थित जेसिज कार्यालयमा भएको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट खत्री नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । जेसिज २०२१ कोे बरिष्ठ उपाध्यक्ष रहेका खत्रीको मात्र अध्यक्षमा उम्मेद्वार परेपछि सर्वसम्मत नेतृत्व चयन भएको... पुरा पढ्नुहोस

प्रदेशस्तरीय हाजिरीजवाफमा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम

बेनी, १२ पुस । म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम भएको छ । सोमबार क्याम्पसमा भएको प्रतियोगितामा प्रदेशस्तबाट ५ वटा क्याम्पसको सहभागिता रहेको थियो । हाजिरीजवाफ प्रतियागितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा प्रथम, धौलागिरी बहुमुखी क्यापम्स बागलुङ द्वितीय र म्याग्दी बहुमुखी... पुरा पढ्नुहोस

परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक खबरदारी आवश्यक : मन्त्री पौडेल

  म्याग्दी १६ कात्तिक । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताउनुभयो । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा आयोजित चौथो जिल्ला सम्मेलनमा बोल्दै मन्त्री पौडेलले तथ्यपुणर् रुपमा सन्तुलित समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । सम्मेलनमा समग्र बिकास... पुरा पढ्नुहोस

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा खत्री

  बेनी, १६ कात्तिक । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य... पुरा पढ्नुहोस

बेलायती राजकुमार ह्यारी प्रविधि कम्पनीमा जागिरमा लागे

चैत १५ । बेलायती राजघराना त्याग गरेका राजकुमार ह्यारीले अमेरिकामा नयाँ जागिर सुरु गरेका छन् । क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा उनले कार्यकारी अधिकृतको जागिर सुरु गरेका हुन् । स्टार्टअप कम्पनी बेटरअपमा उनी चिफ इम्प्याक्ट अफिसरको पदमा भर्ना भएका हुन् । बेटरअप कम्पनी तथा राजकुमार ह्यारीका प्रवक्ता समेतले... पुरा पढ्नुहोस

पत्रकारिता क्षेत्रका विकृतिलाई सुधार गर्नेतर्फ मेरो अर्जुनदृष्टि छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नुतर्फ... पुरा पढ्नुहोस

ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने

  म्याग्दी २० असार । जिल्लाको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको हो । कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको पठनपाठन... पुरा पढ्नुहोस

प्रभा मावि नारच्याङ्गमा इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा भर्ना खुल्यो

म्याग्दी, ९ असार । ब्यवहारिक रोजगारमूलक प्राविधिक शिक्षा अन्तरगत म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङ्गमा गतबर्षदेखि सुरु भएको इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि भर्ना खुलेको छ । शैक्षिक सत्र २०७७ अन्तरगत कक्षा ९ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि अनलाईन भर्ना खुलेको विद्यालयका प्रअ भगवानबहादुर कार्कीले बताए । अनुभवी... पुरा पढ्नुहोस