विज्ञान प्रविधि

 एप्पलको आलिशान अफिस बारेका केही रोचक तथ्य

एप्पलको भव्य कार्यालयलाई एप्पल क्याम्पस पनि भनिन्छ । यो क्याम्पस एप्पलका सह संस्थापक स्टिभ जब्सको सपना मानिन्छ । उनी क्यालिफोर्नियामा एप्पलको सबैभन्दा ठूलो तथा दुनियाँको सबैभन्दा उत्कृष्ट कार्यालय बनाउन चाहन्थे । लामो समयदेखि यसको निर्माण भैरहेको छ । यही वर्ष सन् २०१७ मा एप्पलको कार्यालयको निर्माण कार्य पूरा हुने अनुमान... पुरा पढ्नुहोस

ओप्पोको बार्षिक बृद्धिदर १३३ प्रतिशत

२६ माघ, काठमाण्डौ । ग्लोबल स्मार्टफोन ब्राण्ड ओप्पोले सन् २०१६ मा १ सय ३३ प्रतिशतको बार्षिक बृद्धिदर (इयर अन इयर ग्रोथ) प्राप्त गर्न सफल भएको रिसर्च र्फम आईडीसीले जनाएको छ । आईडीसीका अनुसार प्रिमियम डिजाइन र उत्कृष्ट फोटोग्राफीको सफल समायोजन गरिएका उत्पादनहरुको माध्यमबाट ओप्पोले बजार हिस्साको अनुपातमा विश्वकै चौथौँ स्मार्टफोन... पुरा पढ्नुहोस

वैशाखपछि तपाईंको मोबाइल ब्लक हुन सक्छ !

तपाई्रले विदेशबाट ल्याउनुभएको वा अवैध रुपमा आयात भएको मोबाइल सेट बोक्नुभएको त छैन ? यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईं्रको मोबाइल फोन ब्लक नै हुन सक्छ । तपाईंले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमईआई नम्बर) नहुन पनि सक्छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल... पुरा पढ्नुहोस

३ घण्टा कम्प्युटर चलाउनाले आँखाको समस्या

कम्प्युटर अहिले हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । जीवनका हरेक क्षेत्रमा कम्प्युटरको महत्वलाई नकार्न सकिँदैन । तर लगातार कम्प्युटरको अगाडि बस्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक नयाँ अध्ययन अनुसार दिनमा लगातार ३ घण्टा कम्प्युटर चलाउनाले आँखाको समस्या देखा पर्दछ । जोन रिटानो अमेरिकाको एक कलेजमा इतिहासका प्राध्यापक हुन्... पुरा पढ्नुहोस

महावीर पुनले भने–सरकारको असहयोग पछि जनतामाझ

समाजसेवी महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द«को निर्माणमा सरकारको असहयोग पछि जनतामाझ निर्माण सहयोगका लागि आफू आएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पुनले नेपालीको आर्थिक बिकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सुचारु गर्ने काममा हरेक सरकारको आश्वासन रहेता पनि काम हुन नसकेपछि नेपाली माझ... पुरा पढ्नुहोस