क्यान म्याग्दीको अध्यक्षमा लालबहादुर कार्की चयन

  • १८ मंसिर २०७९, आईतवार
  • 491 पटक पढिएको

सन्ताेष शर्मा

बेनी, १८ मंसिर । कम्प्युटर एशोसियनस नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको अध्यक्ष्मा लालबहादुर काकी चयन हुनुभएको छ । आईतबार बेनीमा भएको पाँचौ साधारणसभा तथा चौथोा अधिवशेनबाट कार्कीको नेतृत्वमा पाचँ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । क्यानको उपाध्यक्षमा युवराज आचार्य, सचिवमा बासुदेव घिमिरे, कोषाध्यक्षमा ज्ञानबहादुर श्रीष, सदस्यमा संगिता हमाल मल्ल चयन हुनभएको छ । म्याग्दीमा कम्युटर ब्यवसाय गर्नेहरुको साझाँ संस्थाको रुपमा क्यान रहेको छ ।