विज्ञान प्रविधि

गण्डकी प्रदेशस्तरीय सूचना प्रविधि मेला पोखरामा हुने

म्याग्दी, १४ फागुन ।  फागुन १८ गतेदेखि २४ गतेसम्म पोखरामा गण्डकी प्रदेशस्तरीय सूचना प्रविधिको बृहत मेला ‘क्यान इन्फोटेक’ हुने भएको छ । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) कास्की शाखाको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने सो मेलाको तयारीलाई तिब्र पारिएको छ । सूचना प्रविधि सम्बन्धि विविध गतिविधि हुने सो मेलाको प्रचार प्रसारको... पुरा पढ्नुहोस

चिमखोले फेसबुक समुहको दरमिजामा हिज्जे प्रतियोगीता सम्पन्न

म्याग्दी, ३ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजामा रहेको शिव आधारभुत विद्यालयमा शुक्रवार आधारभुत तह कक्षा ५ सम्मको हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । चिमखोले फेसबुक समुहको बार्षिक कार्यक्रम अनुसार शिव आधारभुत विद्यालयको आयोजना, दिपशिखा युवा क्लब र प्रगतिशिल आमा समुहको व्यबस्थापन र चिमखोले फेसबुक समुहको प्रायोजनमा सो कार्यक्रम सम्पन्न... पुरा पढ्नुहोस

क्यान म्याग्दीको अध्यक्षमा रिजाल चयन

बेनी १८ भदौ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको सोमबार बेनीमा प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । अधिबेशनले बामदेव रिजाल अध्यक्षमा निर्वाचित हुनुभएको शाखाको उपाध्यक्षमा ध्रुबराज कार्की, सचिवमा लालबहादुर कार्की, कोषाध्यक्षमा महेन्द्र रेग्मी र सहसचिवमा ज्ञान श्रीस चयन हुनुभएको छ । सदस्यमा युवराज आचार्य र... पुरा पढ्नुहोस

गाउँका पत्रकार ‘ दल प्रसाद तिलिजा’

म्याग्दी, ५ असार । नाम दल प्रसाद तिलिजा मगर । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला घर भएका तिलिजा उमेरले ४७ बर्ष पुगे । पेशाको रुपमा कृषिलाई अंगालेका तिलिजाको काम भने सुचना प्रवाह गर्नु हो । कुनैपनी सञ्चार माध्ययममा प्रत्येक्ष नजोडिएपनि तिलिजाले गाउँघरमा हुने घटना एवम् सन्देशहरुलाई सामाजिक सञ्जालको माध्ययम मार्फत देश... पुरा पढ्नुहोस

म्याग्दीका विद्यार्थीले डोजर बनाए (भिडियो सहित)

सन्दीप खत्री म्याग्दीका एक जना विद्यार्थीले काठको डोजर बनाएर इच्छा शक्ति भयो भने जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने कुरा देखाएका छन् । मंगला गाउँपालिका १ पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविमा कक्षा १० मा पढ्दै गरेका प्रेमकुमार पाण्डेले काठको डोजर हुन् । पाण्डेले माध्यामिक शिक्षा परिक्षा (एसइइं)को तयारीमा छन्... पुरा पढ्नुहोस

थप आठ विद्यालयमा विद्युतीय पुस्तकालय जडान

म्याग्दी, २१ बैशाख । प्रवासीहरुको अगुवाईमा म्याग्दीका थप आठ विद्यालयमा आधुनिक प्रबिधियुक्त विद्युतीय पुस्तकालय स्थापना भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले यसअघि २५ विद्यालयमा स्थापना गरेको विद्युतीय पुस्तकालय पछिल्लो पटक थप आठ विद्यालयमा विस्तार गरेको हो । तेस्रो चरणमा किसानी मावि बिम, राष्ट्रिय मावि नेप्टेचौर, जनप्रिय आधारभुत विद्यालय... पुरा पढ्नुहोस

पत्रकारसंग सूचना तथा सञ्चार प्रविधि सम्वन्धि अन्तक्रिया

म्याग्दी,१९ बैशाख । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ म्याग्दीले जिल्लामा क्रियाशिल पत्रकारलाई सूचना प्रविधि बारे जानकारी गराउदै दिवस मनाएको छ । अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधिको प्रयोग गरि दैनिक गतिविधि जानकारी लिन र दिनका लगि सूचना तथा प्रविधि सम्बन्धि कसरी प्रयोग गर्ने सम्वन्धि जाकारी... पुरा पढ्नुहोस

नागीबाट औषधि बोकेर उड्यो राष्ट्रिय आविष्कार केन्द्रकाे मेडिकल ड्रोन

घनश्याम खड्का चैत्र २७, म्याग्दी ।   म्याग्दीकाे   अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको जहाजजस्तै ‘फिक्स्डविङ ड्रोन’ को सोमबार उडान परीक्षणका क्रममा केन्द्रका अध्यक्ष तथा... पुरा पढ्नुहोस

धौलागिरीमा वेभसर्वरको सेवा विस्तार

बेनी २२ चैत । ईन्टरनेट प्रदायक कम्पनी वेभसर्वरले धौलागिरी क्षेत्रमा सेवा विस्तार गरेको छ । नेपाल ईन्नोभेसन प्रा.ली बेनीले म्याग्दी, पर्वत र बागलुङमा बिहीबारदेखि वेभसर्वरको ईन्टरनेट सेवा विस्तार गरेको हो । “घरघरमा फास्ट ईन्टरनेट” भन्ने नाराका स्थापना भएको प्रा.लीले तिब्र गतिको गुणस्तरीय ईन्टरनेट सेवा प्रदान गर्ने सञ्चालक बामदेव रिजालले जानकारी... पुरा पढ्नुहोस

राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गर्ने ‘मेडिकल ड्रोन’ म्याग्दीबाट परिक्षण गरिने

म्याग्दी, १२ चैत । राष्ट्रिय आविष्कार केन्द्रले दुर्गम गाउँ बस्तीमा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने ‘मेडिकल ड्रोन’ निर्माण गर्न लागेको छ । केन्द्रको काठमाण्डौ स्थित अनुसंधान प्रयोगशालामा अहिले उक्त मेडिकल ड्रोनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ ।देशमै रहेका सिर्जनसिल प्रतिभाहरुको उपयोग मार्फत नयाँ नयाँ प्रविधिको विकास गरि मुलुकको विकास... पुरा पढ्नुहोस