म्याग्दी समाचार

धवलागिरी आधारभूतको कक्षा कोठा भवन पुननिर्माण (फोटो फिचर)

बेनी ३२ साउन । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरी आधारभूत विद्यालयको कक्षा कोठा भवन पुनःनिर्माण भएको छ । २०७५ साउन ३० गते कालीगण्डकी नदीमा आएको बाढीले विद्यालयको कोप्चेपानी स्थित भवन कटान गरेर बगाएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २३ लाख ६५ हजार १०० रुपैयाँ अनुदान र स्थानीयको श्रमदान सहित कुल २५... पुरा पढ्नुहोस

कुईनेक्षेत्रको विकासमा जुटेका भरत छन्त्याल (फोटो फिचर सहित)

म्याग्दी ३१ साउन । आर्थिक रुपमा सक्षम बनेपछि गाउँ छाडेर शहर पसेकाहरु शहरी जिवनमा रमाएर गाउँलाई बिर्सने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेखानीका भरत छन्त्याल भने गृहगाउँ क्षेत्रको सामाजिक विकासमा जुटेका छन् । पुख्र्यौली घर कुईनेखानी भएर हाल बुटवल बस्दै आएका अबकास प्राप्त भारतीय सैनिक छन्त्यालले आफ्नो जन्मगाउँ क्षेत्रमा... पुरा पढ्नुहोस

शिक्षक महासंघको अध्यक्षमा सुवेदी

  बेनी ३१ साउन । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकुमार सापकोटा चयन हुनुभएको छ । महिला... पुरा पढ्नुहोस

नौलीबराह धार्मिक पर्यटकीय गन्तव्य बन्दै, एकैदिन २ हजार बढी भक्तजन पुगे ( फोटो फिचर)

कमल खत्री म्याग्दी ३१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित नौलीबराह धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सडक सञ्जालको पहुँच, आकर्षक पोखरी निर्माण, प्रचार प्रसार लगायतको कारण चौलीबराहमा पुग्ने भक्तजन र पर्यटकहरुको संख्या बढेको हो । यस बर्षको जनैपूर्णिमाको अबसरमा मात्रै २ हजार बढी भक्तजनहरुले एकैदिन... पुरा पढ्नुहोस

बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नतिका लागि शिलन्यास

बेनी ३१ साउन । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नति सुरु भएको छ ।कालोपत्रे गर्ने लक्ष्य सहित पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेको सडक स्तरोन्नति आयोजनाको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बिहीबार रातोढुङ्गामा शिलन्यास गर्नुभयो । शिलन्याससँगै निर्माण कम्पनी बिरुवा–क्याराभन जे.भीले सडक... पुरा पढ्नुहोस

दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

म्याग्दी ३० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । कापिला नेपाल पोखराले स्रोत कक्षाका १० जना दृष्टिविहिन र विद्यालयका २ जना थप दुई जना गरिब विद्यार्थीहरुलाई जनहरु रु १ हजार ५ सय बराबरको शैक्षिक सामाग्री र... पुरा पढ्नुहोस

विना कारण र्दुव्यवहार भयो : वडा अध्यक्ष थापा (भिडियोसहित)

म्याग्दी, ३० साउन । बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापाले विना कारण र्दुव्यवहार भएको बताएका छन् । चन्द्रा नदिएको कारण विभिन्न आरोप लगाएर र्दुव्यवहार गरेको स्पष्टीकरण दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी बेनी नगर कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा वडा अध्यक्ष थापाले आरोप प्रमाण गर्न दुव्र्यवहार... पुरा पढ्नुहोस

वडाअध्यक्ष थापामा गरिएको दुव्र्यवहारप्रति नेकपाका सांसद र नेताद्धारा भ्रत्र्सना

म्याग्दी, ३० साउन । बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापामा गरिएको दुव्र्यवहारप्रर्ति म्याग्दीका नेपाल कम्युनिष्ट(नेकपा) पार्टीले घोर भ्रत्र्सना गरेको छ । विहिबार वडाअध्यक्षप्रति सरकारद्धारा प्रतिबन्धित नेकपा (विप्लव) ले गरेको अराजनीतिक गतिविधि प्रति म्याग्दीका सांसद तथा जिल्ला नेताले भ्रत्र्सना गरेका हुन् । जनताको सेवाका लागि जनताको मतद्धारा निर्वा्चित भएर... पुरा पढ्नुहोस

वडा अध्यक्ष थापालाई कालोमोसो

म्याग्दी, ३० साउन । बेनी नगरपालिका– २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलिएको छ । विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो दलेको हो । भ्रष्टाचार, बजेट वितरणमा अनियमितता गरेको आरोप लगाउदै कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जानकारी दिएको छ । पुरा पढ्नुहोस

जनैपूर्णिमाको अबसरमा भक्तजनको चहलपहल (फोटो फिचर)

बेनी ३० साउन । जनैपूर्णिमा पर्वको अवसरमा मनोकांक्षा पुरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिक स्थल र तलाउहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको छ । सदरमुकाम बेनी देखि तीन दिनको पैदल दुरीमा रहेको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको ऋखार र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारनी थानमा पुजाआजा र तलाउमा स्नानको लागि भक्तजनहरु पुगेका हुन्... पुरा पढ्नुहोस