मुलुक
पहाडको टुप्पोमा पर्यटकीयस्थल मालिका धुरी
- 1 बर्ष, 5 महिना अगाडि
- २५ कार्तिक २०८०, शनिबार
म्याग्दी, २५ कात्तिक । समुन्द्रि सतहदेखि तीन हजार ४०० मिटरको उचाईमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल मालिका धुरी पर्छ। म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ । कालिका देवी, मालिका देवी... पुरा पढ्नुहोस
मालढुंगा–बेनी सडक आयोजना अलपत्र
- 1 बर्ष, 5 महिना अगाडि
- २५ कार्तिक २०८०, शनिबार
म्याग्दी, २५ कात्तिक । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैं अघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालिगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर... पुरा पढ्नुहोस
पोखरेबगरमा अन्नपूर्णको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई
- 1 बर्ष, 5 महिना अगाडि
- २४ कार्तिक २०८०, शुक्रबार
म्याग्दी २४ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा, २०८०/०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको कार्यक्रममा पालिकाका प्रशासन शाखा, आर्थिक प्रशासन, स्वास्थ्य, कृषि, पशु, शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार तथा भवन निर्माण, राजस्व,... पुरा पढ्नुहोस
बेलुढुंगामा आन्तरिक पर्यटक बढे (फोटोफिचर)
- 1 बर्ष, 5 महिना अगाडि
- २१ कार्तिक २०८०, मंगलवार
म्याग्दी, २१ कात्तिक । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगा आउने पर्यटकको संख्या वृद्धि हुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओख्लेको सिमामा बेलढुंगा अवस्थित छ। बेलढुङ्गामा प्रवेश देउरालीमा पुगेको सडक... पुरा पढ्नुहोस
भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा बेनीमा शोकसभा
- 1 बर्ष, 5 महिना अगाडि
- १८ कार्तिक २०८०, शनिबार
बेनी, समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना गरेको शोकसभामा विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि र सरकारी अधिकारीहरुले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न सबै एकतावद्ध बन्नुुपर्ने बताउनुुभयो ।... पुरा पढ्नुहोस
भकिम्लीमा ब्यवसायिक किवी खेती (फोटोफिचर)
- 1 बर्ष, 5 महिना अगाडि
- १८ कार्तिक २०८०, शनिबार
म्याग्दी, १८ काीत्तक । म्याग्दीका किसानहरुमा किवी खेतीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय बेनी नगरपालिक –३ भकिम्लीका किसानहरुले ब्यवसायिक रुपमा किवी खेती बढाउदै गएका छन् । २०६७ सालमा हालका वडाअध्यक्ष पदम पुनले १५० विरुवा लिएर किविको परिक्षण गरेका थिए । भकिम्लीको किविको सफल परिक्षण भएपछि किवि खेती... पुरा पढ्नुहोस
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेकाे संख्या १२८ पुग्याे
- 1 बर्ष, 5 महिना अगाडि
- १८ कार्तिक २०८०, शनिबार
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना... पुरा पढ्नुहोस
भूकम्पमा परी रुकुम पश्चिममा २८ जनाको मृत्यु
- 1 बर्ष, 5 महिना अगाडि
- १८ कार्तिक २०८०, शनिबार
शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिमका विभिन्न पालिकामा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नवराज अधिकारीका अनुसार जिल्लाको आठविसकोट, सानीभेरी र चौरजहारी नगरपालिकाका विभिन्न वडाका स्थानीयको भूकम्पमा परी मृत्युभएको छ । भने कम्तीमा ५० जना घाइते भएका छन । ... पुरा पढ्नुहोस
म्याग्दीमा एनआरएनएलाई नागरिकता वितरण शुरु
- 1 बर्ष, 5 महिना अगाडि
- १७ कार्तिक २०८०, शुक्रबार
म्याग्दी, १७ कात्तिक । जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुुक्रबारदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी तुुलसीराम पौडेलले हाल अँस्टे«लिया बस्ने धवलागिरी गाउँपालिका–६ मराङका दिपक भण्डारी र हाल सयुक्त राज्य अमेरिका बस्ने धवलागिरी–७ ताकमका ऋषिनाथ सुवेदीलाई लाई निवेदनको आधारमा पहिलो पटक गैरआवासीय नागरिकता हस्तान्तरण गर्नुुभयो... पुरा पढ्नुहोस
सर्वाेच्चकाे परमादेश लगत्तै पक्राउ परे रिगल डन
- 1 बर्ष, 5 महिना अगाडि
- १६ कार्तिक २०८०, बिहीबार
काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर... पुरा पढ्नुहोस