मुलुक
विपन्न परिवारकी छात्रा बिमलाको अध्ययनमा मल्कबाङ समाज युकेको साथ
- 1 बर्ष, 3 महिना अगाडि
- ५ पुष २०८०, बिहीबार
म्याग्दी ५ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङकी विपन्न परिवारकी छात्रा बिमला नेपालीको पठनपाठनमा मल्कबाङ समाज युकेले सघाएको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर रहेकी छात्रा नेपाली कक्षा ११ मा अध्ययनरत छिन् । म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत १७ बर्षिया नेपालीको क्याम्पसतर्फ लाग्ने सम्पूर्ण खर्च मल्कबाङ... पुरा पढ्नुहोस
जलजला गाउँपालिकामा भवन निर्माण सुरु
- 1 बर्ष, 3 महिना अगाडि
- ५ पुष २०८०, बिहीबार
पवर्त, ५ पुस । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद... पुरा पढ्नुहोस
जलजलालाई प्याजमा आत्मनिर्भर बनाउन बेर्ना वितरण सुरु
- 1 बर्ष, 3 महिना अगाडि
- ४ पुष २०८०, बुधबार
पुस ४ गते । पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन पालिकाले टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी वितरण थालेको हो । पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्थाहरुले यतिखेर प्याजका बेर्ना तयार पारी वितरण थालेका छन् ।... पुरा पढ्नुहोस
जनप्रतिनिधि र कर्मचारीको मैत्रीपूर्ण भलिबल प्रतिस्पर्धा (फोटो फिचर)
- 1 बर्ष, 3 महिना अगाडि
- ३ पुष २०८०, मंगलवार
https://www.youtube.com/watch?v=MY8cXCOj6yM बेनी, ३ पुस: म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि र कर्मचारीहरु । प्रतियोगितामा एकका विरुद्ध दुई सेट आफ्नो पक्षमा पार्दै जनप्रतिनिधिको समूह बिजेता बनेको छ । प्रतियोगितामा बिजेता समूहलाइ नगद... पुरा पढ्नुहोस
म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत
- 1 बर्ष, 3 महिना अगाडि
- १ पुष २०८०, आईतवार
बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा... पुरा पढ्नुहोस
मूलुकमा कुनै राजनीतिक संकट छैन: महामन्त्री शर्मा
- 1 बर्ष, 3 महिना अगाडि
- १ पुष २०८०, आईतवार
म्याग्दी, १ पुष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा कुनै राजनीतिक संकट नभएको बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलनलाई आईतबार बेनीमा सम्वोधन गर्दै शर्माले मुलुकमा राजनीतिक समस्या भएपनि संकट नभएको उद्घोष गर्नुभयो । उहाँले मुलकुमा आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभयो । ‘देशको आर्थिक सूचक हेर्दा श्रीलंका... पुरा पढ्नुहोस
पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय शुभारम्भ
- 1 बर्ष, 3 महिना अगाडि
- २५ मंसिर २०८०, सोमबार
म्याग्दी, २५ मंसिर : बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय... पुरा पढ्नुहोस
राहुघाट जलविद्युत् आयोजनाको ऊर्जामन्त्री बस्नेतद्धारा निरिक्षण
- 1 बर्ष, 3 महिना अगाडि
- २३ मंसिर २०८०, शनिबार
म्याग्दी, मङ्सिर २३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई गति दिन निर्देशन दिनुभएको छ । शनिबार म्याग्दी आउनुभएका मन्त्री बस्नेतले सरकारको प्राथमिकता प्राप्त आयोजना भएकाले छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको हो । मन्त्री बस्नेतले भन्नुभयो, ‘‘राहुघाट आयोजनालाई सरकारले प्राथमिकतामा राखेको... पुरा पढ्नुहोस
कुवेतबाट उद्धार भएर फर्किएकी हिराकुमारीलाई सहयोग
- 1 बर्ष, 4 महिना अगाडि
- २० मंसिर २०८०, बुधबार
म्याग्दी,२० मंसिर । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार अन्तरगत स्थापना भएको बहुद्देश्यीय अक्षयकोषले बुधबार... पुरा पढ्नुहोस
सोती हत्याकाण्डमा २४ जनालाई जन्मकैद
- 1 बर्ष, 4 महिना अगाडि
- १९ मंसिर २०८०, मंगलवार
रुकुम पश्चिममा ६ जनाको हत्या हुने गरी साढे तीन वर्षअघि भएको घटनाका दोषीलाई जन्मकैदनको सजाय भएको छ । आठजनाले सफाइ पाएका छन् । तीन दिनको निरन्तर सुनुवाइपछि जिल्ला अदालत रुकुम पश्चिमले आज फैसला सुनाएको हो । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले पुर्पक्षका लागि हाल कारागारमा रहेका २३ जना र अभिभावकको जिम्मा... पुरा पढ्नुहोस