मुलुक
कुछप तेरङगा गुम्बामा लामा नाच (धेक्याप) को तयारी
- 1 बर्ष, 6 महिना अगाडि
- २४ आश्विन २०८०, बुधबार
ठिनी, २४ असोज । मुुस्ताङको घरपझोङ गाउँपालिका–५ हसरकाङ डाडामा रहेको कुुछप तेरङ्गा गुम्बामा लामा नाच (धेक्याप)को तयारी भएको छ । मुुस्ताङको प्रमुख गुम्बाहरुमा वर्षमा एक पटक धेक्याप हुुने गर्छ । ठिनी गाउँको कुछप तेरङ्गा गुुम्बामा यसपाली असोज २६ गते लामा नाच हुुदैछ । नाचको तयारीका लागि तीन दिन अघि मंगलबारदेखि... पुरा पढ्नुहोस
खेलकुद विकास समितिलाई ब्यायम सामग्री हस्तान्तरण
- 1 बर्ष, 6 महिना अगाडि
- २३ आश्विन २०८०, मंगलवार
बेनी, २३ असोज । जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई मंगलबार ब्यायम सामग्री हस्तान्तरण गरिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र ब्याडमिन्टन संघ बेनी नगरपालिकाले रु. ४५ हजार मूूल्य बराबरको सामग्री सहयोग गरेका हुन् । वडा नम्बर ७ को कार्यालयले रु. ३० हजार र ब्याडमिन्टन संघले रु.... पुरा पढ्नुहोस
सिंगामा फुटसल र भलिबल प्रतियोगिता हुने
- 1 बर्ष, 6 महिना अगाडि
- २३ आश्विन २०८०, मंगलवार
म्याग्दी, २३ असोज । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा दिपावलीको अवसरमा फुटसल र भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय जनचेतना युवा क्लबको आयोजनामा आगामी कात्तिक १९ गतेदेखि २६ गतेसम्म फाइप ए साइड ( Five A side) फुटसल सहित भलिबल प्रतियोगिता हुने भएको हो । खुला फुटसल प्रतियोगिता र वडा स्तरीय... पुरा पढ्नुहोस
श्रमदानबाट पैदलमार्ग निर्माण अभियान सुरु
- 1 बर्ष, 6 महिना अगाडि
- २१ आश्विन २०८०, आईतवार
म्याग्दी, २१ असोज। रघुगंगा गाउँपालिका– २, राखु भगवतीमा श्रमदानबाट ढलानसहितको पैदलमार्ग निर्माण अभियान सुरु गरिएको छ । दिवगंत शरिरलाई दाहसंस्कार गर्न घाटसम्म पुर्याउने पदमार्गलाई सजिलो बनाउन श्रमदानमार्फत पदमार्ग निर्माण अभियान सुरु भएको हो । नेकपा (माओवादी केन्द्र) वडाकमिटीको नेतृत्वमा ढलानसहित पदमार्ग अभियान सुरु गरिएको छ। राखु भगवतीका युवाहरु मिलेर... पुरा पढ्नुहोस
मालिकामा स्थानीय तहका कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा
- 1 बर्ष, 6 महिना अगाडि
- १८ आश्विन २०८०, बिहीबार
म्याग्दी १८ असोज । म्याग्दीको मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रमार्फत मागहरुका बिषयमा प्रष्ठ पार्दै चरणबद्ध आन्दोलनलाई बेवास्ता गरिएकाले पेन डाउनको घोषणा गरिएको बताएका... पुरा पढ्नुहोस
मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन
- 1 बर्ष, 6 महिना अगाडि
- १८ आश्विन २०८०, बिहीबार
मुस्ताङ १९ असाेज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गर्नुभएको छ । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उहाँले नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको बताउनुभयो । गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन... पुरा पढ्नुहोस
मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक
- 1 बर्ष, 6 महिना अगाडि
- १७ आश्विन २०८०, बुधबार
बेनी । चीनको स्वशासित क्षेत्र मुुस्ताङको सिमानामा रहेको कोरला नाकामा आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितमा जिल्ला सुुरक्षा समन्वय समितिको बैठक बसेको छ । प्रदेशस्तरीय सुरक्षाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थितमा प्रदेश तथा जिल्लास्तरीय सुरक्षा समन्वयको दुई चरणमा अलगअलग बैठक बसेको हो । समन्वय... पुरा पढ्नुहोस
१३ जनाले धौलागिरि हिमालको आरोहण गरे
- 1 बर्ष, 6 महिना अगाडि
- १३ आश्विन २०८०, शनिबार
म्याग्दी, १३ असाजे। म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालमा शुक्रबार १३ जनाले सफल आरोहण गरेका छन् । विश्वको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको चुचुरोमा उनीहरु पुगेर आरोहणको सुरुवात गरेका हुन् । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको... पुरा पढ्नुहोस
बागलुङमा सिटीस्क्यान सेवा सुरु
- 1 बर्ष, 6 महिना अगाडि
- १२ आश्विन २०८०, शुक्रबार
बागलुङ २२ असोज । बागलुङमा रहेको धाैलागिरी अस्पतालमा र सिटी स्क्यान सेवा शुक्रबार देखि सुरु भएको छ । बाग्लुङ, पर्वत, म्यादी लगायत जिल्लाका बिरामीलाई लक्षित गरेर बाग्लुङमा धाैलागिरी अस्पतालमा सेवा सुरु गरिएको गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुशिलाले जानकारी दिईन । बाग्लुङ सहित अन्य जिल्ला बासीकाे लागि... पुरा पढ्नुहोस
पोखरामा मिटरमा नचल्ने ट्याक्सीलाई जरिवाना बढाइयो
- 1 बर्ष, 6 महिना अगाडि
- १० आश्विन २०८०, बुधबार
पोखरा, १० असोज । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पोखरा उपत्यकामा लागू गरेको ट्याक्सीमा मिटर प्रणालीलाई प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने भएको छ । मन्त्रालयले भदौ १ गतेदखि पोखरा उपत्यकामा लागू गरिएको अनिवार्य मिटर प्रणालीबाट सर्वसाधारण यात्रुलाई राहत मिलेकाले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ... पुरा पढ्नुहोस