मुलुक
बेलुढुंगामा आन्तरिक पर्यटक बढे (फोटोफिचर)
- 1 बर्ष, 15 दिन अगाडि
- २१ कार्तिक २०८०, मंगलवार
म्याग्दी, २१ कात्तिक । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुंगा आउने पर्यटकको संख्या वृद्धि हुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओख्लेको सिमामा बेलढुंगा अवस्थित छ। बेलढुङ्गामा प्रवेश देउरालीमा पुगेको सडक... पुरा पढ्नुहोस
भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा बेनीमा शोकसभा
- 1 बर्ष, 18 दिन अगाडि
- १८ कार्तिक २०८०, शनिबार
बेनी, समाजवादी मोर्चा म्याग्दीले भूूकम्पमा परेर ज्यान गुुमाएकाहरुको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेकपा र जनता समाजवादी पार्टी आवद्ध मोर्चाले आयोजना गरेको शोकसभामा विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि र सरकारी अधिकारीहरुले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न सबै एकतावद्ध बन्नुुपर्ने बताउनुुभयो ।... पुरा पढ्नुहोस
भकिम्लीमा ब्यवसायिक किवी खेती (फोटोफिचर)
- 1 बर्ष, 18 दिन अगाडि
- १८ कार्तिक २०८०, शनिबार
म्याग्दी, १८ काीत्तक । म्याग्दीका किसानहरुमा किवी खेतीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय बेनी नगरपालिक –३ भकिम्लीका किसानहरुले ब्यवसायिक रुपमा किवी खेती बढाउदै गएका छन् । २०६७ सालमा हालका वडाअध्यक्ष पदम पुनले १५० विरुवा लिएर किविको परिक्षण गरेका थिए । भकिम्लीको किविको सफल परिक्षण भएपछि किवि खेती... पुरा पढ्नुहोस
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेकाे संख्या १२८ पुग्याे
- 1 बर्ष, 18 दिन अगाडि
- १८ कार्तिक २०८०, शनिबार
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना... पुरा पढ्नुहोस
भूकम्पमा परी रुकुम पश्चिममा २८ जनाको मृत्यु
- 1 बर्ष, 18 दिन अगाडि
- १८ कार्तिक २०८०, शनिबार
शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिमका विभिन्न पालिकामा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नवराज अधिकारीका अनुसार जिल्लाको आठविसकोट, सानीभेरी र चौरजहारी नगरपालिकाका विभिन्न वडाका स्थानीयको भूकम्पमा परी मृत्युभएको छ । भने कम्तीमा ५० जना घाइते भएका छन । ... पुरा पढ्नुहोस
म्याग्दीमा एनआरएनएलाई नागरिकता वितरण शुरु
- 1 बर्ष, 19 दिन अगाडि
- १७ कार्तिक २०८०, शुक्रबार
म्याग्दी, १७ कात्तिक । जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुुक्रबारदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी तुुलसीराम पौडेलले हाल अँस्टे«लिया बस्ने धवलागिरी गाउँपालिका–६ मराङका दिपक भण्डारी र हाल सयुक्त राज्य अमेरिका बस्ने धवलागिरी–७ ताकमका ऋषिनाथ सुवेदीलाई लाई निवेदनको आधारमा पहिलो पटक गैरआवासीय नागरिकता हस्तान्तरण गर्नुुभयो... पुरा पढ्नुहोस
सर्वाेच्चकाे परमादेश लगत्तै पक्राउ परे रिगल डन
- 1 बर्ष, 20 दिन अगाडि
- १६ कार्तिक २०८०, बिहीबार
काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर... पुरा पढ्नुहोस
बोयर बाख्रा पालनबाट राम्रो आम्दानी
- 1 बर्ष, 20 दिन अगाडि
- १६ कार्तिक २०८०, बिहीबार
म्याग्दी, १६ कात्तिक। म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीमा विगत १२ बर्षदेखि बाख्रा पालन गर्दै आएका धन श्रीसले बोयर जातको बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि पार्म प्रा.लि.बाट बाख्रा पालन सुरु गरेका श्रीसले बोयर जातका सत प्रतिशत शुद्ध पाठापाठी उत्पादन गरेर नेपालभरी... पुरा पढ्नुहोस
‘पदमार्गलाई धुुवा र धुुलोमुुक्त बनाउनपर्छ’
- 1 बर्ष, 20 दिन अगाडि
- १६ कार्तिक २०८०, बिहीबार
म्याग्दी, १६ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गहरुलाई धुुवाँ र धुुलोमुुक्त बनाउनुुपर्ने बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल पुुनहिलमा घुम्न आएका प्रतिनिधिसभा सदस्य समेत रहनुुभएका थापाले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्गहरु मासिन थालेकोमा चिन्ता व्यक्त गर्नुुभयो । “कास्कीको नयाँपुल देखि म्याग्दीको... पुरा पढ्नुहोस
८४ वर्षीय जुत्रासले गरे बन्जी
- 1 बर्ष, 22 दिन अगाडि
- १४ कार्तिक २०८०, मंगलवार
एड्भेन्चर हब ‘द क्लिफ’मा ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले बन्जी गरेका छन् । उनले बन्जी, स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङलगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । ८४ वर्षीय मिसेलले बन्जी गरी क्लिफमा सबैभन्दा बढी उमेरसमूहअन्तर्गतको रेकर्ड कायम गरेका छन् । यसअघि ६६ वर्षीय विदेशी... पुरा पढ्नुहोस