फिचर

जहाँ लगडाउनको असर छैन

धिरन खत्री, म्याग्दी, २२ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास गाँउसहर सबैतिर छ । कोरना रोकथाम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ । लकडाउनका कारण बजारदेखि गाउँसम्म मानिसहरु घरबाहीर निस्केका छैनन् । सुनसान छ । तर म्याग्दीका जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा र... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय मजदुर दिवसले नछोएका मजदुर (फोटो कथा)

बेनी (म्याग्दी) १९ वैशाख । अन्तराष्ट्रिय मजदुर दिवसको दिन आज सार्वजनिक विदा दिईएको छ । विहानैदेखि सामाजिक सञ्जालमा मजदुर दिवसको अवसरमा चम्कीला शुभकामना सन्देशहरु आइरहेका छन् । मन्त्री, सांसद देखि सबैका फेसबुक वालमा श्रमीकका लागि मिठा शुभकामना आइरहँदा म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी नदी नियन्त्रण योजनामा भने मजदुरहरु काम गर्न... पुरा पढ्नुहोस

उपहारको “समय”

सन्दिप खत्री म्याग्दी १५ वैशाख । समय कति बलशाली हुँदो रहेछ, विश्वजगत कोरोना भाइरसले त्राहिमाम नै बनाएको छ । मानिसहरु घरभित्र थुनिएर वस्नु पर्ने बाध्यता छ । कोरोना भाइरसका कारणले अनगिन्ती नकारात्मक प्रभाव पारेको छ । तथापि यतिबेला कोरोनाले पारेको नकारात्मक प्रभाव भन्दा पनि सकारात्मक प्रभावलाई हेरेर चित्त बुझाउनु पर्ने... पुरा पढ्नुहोस

एतिहासिक ज्यामरुकोत मन्दिरमा पुर्वाधार निर्माण तिव्र

धिरन खत्री म्याग्दी, ९ चैत । बेनी नगरपालिका– २ मा अवस्थित ऐतिहासिक र पुरातात्विकस्थल ज्यामरुककोटको खड्भवानी कोतमा पुर्वाधार निर्माणले तिव्रता पाएको छ। १५ औें शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटमा मन्दिरमा (खड्गभवानी कोत) मा दुर्लभ हातहतियार रहेको धार्मिक पर्यटकियस्थलमा पर्यटन प्रवद्र्धन गर्नका लागि नगरपालिका र वडा कार्यालयले पुर्वाधार निर्माणमा तिव्रता... पुरा पढ्नुहोस

चित्रकार श्रीपालीले उतारेको चित्र (तस्बिर सहित)

म्याग्दीका चित्रकार अमृत सिर्पालीले राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनको तयार पारेको चित्र देखाउँदै । तीन बर्षदेखि व्यवसायिक रुपमा चित्र कोर्ने पेशामा रहनुभएका सिर्पालीले मानिस, भुगोल, हिमाल लगायतको दुरुस्त चित्र उतार्दै आउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका श्रीपाली हाल काठमाण्डौमा बसेर व्यवसायिक पेन्टिङ गर्दै आउनुभएको छ । https://www.youtube.com/watch?v=O9I09xg_ki0... पुरा पढ्नुहोस

विकास आयोजना दिगो बनाउनुपर्छ : मन्त्री बस्नेत

म्याग्दी, ५ फागुन । गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेशभित्रका संचालित र आगामी दिनहरुमा बन्ने सडक, भवन लगायतका पुर्वाधार विकास आयोजनाहरु दिगो बनाउनुपर्नेमा जोड दिएका छन् । विकास आयोजना निर्माण गर्दा संघ, प्रदेश र स्थानीय सरकारको मापदण्ड अनुसार दिगो रुपमा पुर्वाधार निर्माण भए नभएको अनुगमन तथा... पुरा पढ्नुहोस

पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल ’मालिका’ ( फाेटाेफिचर )

  धिरन खत्री म्याग्दी, २८ माघ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल मालिका धुरी छ। म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ । मालिकाधुरीको... पुरा पढ्नुहोस

मौसमी र बेमौसमी फलफूल तथा तरकारी बेचेर बार्षिक ४ लाख आम्दानी

म्याग्दी, २६ माघ । पौरख र परिश्रम गरे स्वदेशमै कृषि खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीको रघुगंगा गाउपालिको– ३ फुलवारीका दम्पती इन्द्रबहादुर र सुनिता भण्डारीले दिएका छन् । ब्यवसायिक रुपमा मौसमी र बेमौसमी फलफूल र तरकारी खेतीबाट बार्षिक ४ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । ब्यवसायिक... पुरा पढ्नुहोस

लायन्स क्लबद्धारा गलेश्वर माविमा निर्मित सुविधासम्पन्न विद्यालय भवन उद्घाटन(फोटो फिचर)

https://www.youtube.com/watch?v=DokK-fTGlGI&feature=youtu.be कमल खत्री म्याग्दी २३ माघ । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । ११ महिनाको अबधिमा दुई तले ८ कोठे भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको विहिवार एक समारोहका बिच उद्घाटन गरिएको छ... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसले मनायो क्युएए उत्सव ( फोटोफिचर )

https://www.youtube.com/watch?v=e8ZqIgf55mQ&feature=share&fbclid=IwAR1wlW02QVCFNrfkZq59pxARjUXIWWArwyIBUxnI2s8KpZWiQyjBo_Aysyw म्याग्दी २१ माघ । सदरमुकाम बेनीमा संचालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेकाे अबसरमा बाजागाजासहित विविध कार्यक्रम गरेर  उत्सब   मनाएको छ । अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको क्याम्पसलाई सिंगो जिल्लाबासीसामु पु¥याउन र क्याम्पसको शैक्षिक र भौतिक विकासको अबस्थाबारे आम–अभिभावक र सरोकारवालाहरुलाई पु¥याउन क्युएए उत्सव... पुरा पढ्नुहोस