फिचर
लोप हुँदै परम्परागत पानी घट्ट, ढिकी र जाँतो
- wp_days_ago_v3(); ?>
- ६ माघ २०७६, सोमबार
धिरन खत्री म्याग्दी, ६ माघ । जिल्लामा आधुनिक घट्टको विकासले परम्परागत घट्ट पछिल्लो समय लोप हुदै गएको छ । पछिल्लो समय कुटानी पिसानीमा छिटोछरितो लागि विधुतबाट चल्ने आधुनिक मेशिनहरु आएपछि परम्परागत घट्ट, ढिकी र जाँतो संरक्षण्को अभावले लोप हुदै गएका हुन् । गाउँगाउँमा विधुत विस्तार र सडक पुगेसंगै आधुनिक मेसिनहरु... पुरा पढ्नुहोस
म्याग्दीका युवा पोखराको पर्यटन व्यवसायमा सक्रिय
- wp_days_ago_v3(); ?>
- १ माघ २०७६, बुधबार
म्याग्दी, १ माघ । पर्यटकीय नगरी पोखराको लेकसाइडमा म्याग्देली युवा खुम पुनले डिस्को क्लव (लाउन्स) सञ्चालनमा ल्याएका छन् । पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडको १३ नम्बर बाराही रोडमा स्पीङस लाउन्स सञ्चालन गरेका हुन् । यो तीनतारे होटल बाराहीको नजिकै छ । रेष्टुरेन्ट सहितको... पुरा पढ्नुहोस
लाईभ दोहोरीमा अब्वल निशा भण्डारी
- wp_days_ago_v3(); ?>
- २६ पुष २०७६, शनिबार
म्याग्दी, २६ पुस । लाईभ दोहोरीमा अब्बल गायिका १४ बर्षिय निशा भण्डारी जिल्लामा हुने विभिन्न मेला महोत्सवमा देखाउने प्रस्तुतीले चर्चा बटुलिरहेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु सिर्जलगाउँमा जन्म भएकी भण्डारी सानै उमेरमा चर्चित कलाहरुसंग लाइभ दोहोरी गाएर चर्चा बटुलिरहेकी छन् । दोहोरी गाउन अब्वल भण्डारीले चर्चित दोहोरी गायक राजु परियार,... पुरा पढ्नुहोस
बाँदुकमा स्वास्थ्य इकाई स्थापना
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७६, शुक्रबार
म्याग्दी, २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगको बाँदुकमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडास्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई मध्यनजर गर्दै बाँदुक बासीलाई स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउन ईकाई स्थापना गरिएको हो । गाउँपालिका र वडा कार्यालयको पहलमा... पुरा पढ्नुहोस
हाइप्रोफाइल खासखुस (फोटा कथा)
- wp_days_ago_v3(); ?>
- २३ पुष २०७६, बुधबार
म्याग्दी २३ पुस । औपचारिक कार्यक्रम । अत्यासलाग्दा मन्तव्य । नेपाली समुदायमा निकै पेचिलो समस्या बन्दै गएको छ । यतिसम्मकी कार्यक्रमका मुख्य बक्ता बोल्ने समयमा सहभागी नै रित्तिने अबस्था समेत सिर्जना हुने समयसम्म पनि हाम्रा कार्यक्रममा शुभकामना दिने व्यक्तिहरुको नाम लहर सकिदैन् । कतिपय व्यवस्थित तवरले छोटो समयसिमाभित्र सम्पन्न गर्ने... पुरा पढ्नुहोस
सुन्तला खेतीमा भएको चुनौती न्यूनिकरण गर्न कृषकसंग अन्तरक्रिया
- wp_days_ago_v3(); ?>
- २३ पुष २०७६, बुधबार
म्याग्दी, २३ पुस । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सुन्तला कृषकलाई सुन्तला बगैचा ब्यवस्थापन सम्वन्धि मंगलबार तालिम दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाइ म्याग्दीको आयोजनामा सुन्तलाका दानाहरुमा औसाँको समस्या, झर्ने र बोटहरुका हांगा सुक्ने लगायतका विभिन्न रोगहरुको निराकरण गर्ने सम्वन्धी भुरुङतातोपानी, दाना, नारच्याङका कृषकलाई तालिम दिएको... पुरा पढ्नुहोस
रैथानेबालीलाई जोगाउन पकेट क्षेत्र निर्धारण
- wp_days_ago_v3(); ?>
- २१ पुष २०७६, सोमबार
म्याग्दी, २१ पुस । रैथानेबालीलाई जोगाउन स्थानीतहअनुसार पकेट क्षेत्र निर्धारण गरिएको छ। कृषि ज्ञान केन्द्रको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि, कृषि प्राविधिक र कृषकहरुको उपस्थितमा पकेट क्षेत्र निर्धारण गरिएको हो । रैथाने तथा स्थानीय बालीको उत्पादन क्षेत्र यकिन तथा बजारिकरण सम्वन्धि आयोजित अन्तरक्रियामा सरोकारलवाहरुले लोपोन्मुख रैथानेबाली संरक्षणमा जोड दिन आग्रह गरेका... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई : योजनाबद्ध विकासमा जुट्न नगरबासीको सुझाव
- wp_days_ago_v3(); ?>
- १८ पुष २०७६, शुक्रबार
म्याग्दी, १८ पुस । बेनी नगरपालिकाका सरोकारवाहरुले गुरुयोजना निर्माणगरि योजनाबद्ध विकासमा लाग्न सुझाव दिएका छन् । कार्यालयले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा सुझाव दिएका हुन् । शुक्रबार बेनीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि सरोकारवाहरुले नगरपालिकाले गुरुयोजना नवनाईकन हचुवाको भरमा बजेट विनियोजन तथा योजना छनोट गर्नाले दिगो विकासको लक्ष हासिल गर्न... पुरा पढ्नुहोस
राखु पखटोलमा आयोजित विविध साँस्कृतिक तथा नभप्रतिभालाई सम्मान कार्यक्रम सम्पन्न (तस्विरसहित)
- wp_days_ago_v3(); ?>
- १६ पुष २०७६, बुधबार
म्याग्दी, १६ पुष । रघुगंगा गाउँपालिका–२ राुख भगवती पखटोलमा आयोजित स्थानीय मौलिक कलासस्कृतिको संरक्षण तथा नभप्रतिभा प्रस्फुटन तथा सम्मान कार्यक्रम मंगलबार भब्य रुपमा सम्पन्न भएको छ । नमूना आमासमुहको आयोजना चौतारी युवा क्लवको सहआयोजनामा स्थानीय मौलिक कलासस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित सास्कृतिक कार्यक्रममा नभप्रतिभा प्रस्फुटन, जेष्ठ नागरिक सम्मान, राज्यको विभिन्न... पुरा पढ्नुहोस
गलेश्वर ज्येष्ठ नागरिक आश्रममा सुविधायुक्त भवनका काेठा खालि, टहरामा वृद्धाको बास !
- wp_days_ago_v3(); ?>
- १० पुष २०७६, बिहीबार
कमल खत्री /ठाकुर प्रसाद आचार्य म्याग्दी १० पुस । ज्येष्ठ नागरिक आश्रममा के–के सुविधा पाईन्छ ? झट्ट सुन्दा लाग्छ आश्रममा आश्रित वृद्धवृद्धाले सबै सुविधा निःशुल्क पाउछन् । तर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिक आश्रममा पुग्दा भने फरक दृष्य देखियो । गलेश्वर शिवालय क्षेत्र विकास कोष मातहतमा २०६७ सालदेखि... पुरा पढ्नुहोस