चित्रकार श्रीपालीले उतारेको चित्र (तस्बिर सहित)

म्याग्दीका चित्रकार अमृत सिर्पालीले राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनको तयार पारेको चित्र देखाउँदै । तीन बर्षदेखि व्यवसायिक रुपमा चित्र कोर्ने पेशामा रहनुभएका सिर्पालीले मानिस, भुगोल, हिमाल लगायतको दुरुस्त चित्र उतार्दै आउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका श्रीपाली हाल काठमाण्डौमा बसेर व्यवसायिक पेन्टिङ गर्दै आउनुभएको छ ।

 

तस्बिर : कमल खत्री

 

अन्य फोटो ग्यालरीमा जानुहोस्