प्रवास

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको साझा संस्था सिपिएले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत म्याग्दी र बागलुङ करिब ६ सय विद्यार्थीलाई झोला, कपी र कलम वितरण गर्ने... पुरा पढ्नुहोस

मोना बेल्जियमको अध्यक्षमा ज्ञान रकाल चयन

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा रकाल चयन हुनुभएको छ । संस्थाको नवौँ अधिवेशनबाट रकालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा सुमन थापा “प्रदिप“,वरिष्ठ उपाध्यक्षमा ज्ञानु बरुवाल, उपाध्यक्षमा कृष्ण सुनार, रामचन्द्र थापा मगर, महासचिवमा सुदिप सेर्पुन्जा, सचीवमा लिलाधर पौडेल, कोषाध्यक्षमा... पुरा पढ्नुहोस

एनआरएनए जापानको क्षेत्रिय सह-कोषाध्यक्षमा सेन्दाईका सन्दिप जिसीको बलियो दाबेदारी

  एनआरएनए जापानको आसन्न निर्बाचनमा एनआरएनए क्षेत्रिय समितीका निबर्तमान संयोजक सन्दिप जिसीले क्षेत्रिय सह-कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन।   क्षेत्रिय समितीको उप संयोजक हॅुदै संयोजक सम्मको जिम्मेवारी कुशलतापुर्वक सम्पन्न गरिसकेका सन्दिप आसन्न निर्बाचनमा भने क्षेत्रिय सह-कोषाध्यक्ष पदको बलियो दाबेदारका रुपमा रहेका छन।   संस्थागत बिकाश र पारदर्शितालाई मुख्य नारा... पुरा पढ्नुहोस

एनआरएनए जापानको चुनाबमा चार म्याग्देली प्रतिस्पर्धामा

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न १२ औँ राष्ट्रिय महाधिवेशनमा चार जना म्याग्देलीहरु चुनाबी प्रतिस्पर्धामा रहनुभएको छ । जापानमा रहनुभएका बेनी नगरपालिका २ का सागर कार्कीले क्षेत्रीय सचिब पदमा र सागर थापा बगालेले एनआरएनए जापानको क्षेत्रीय समिति नागोयाको सचिब पदमा उम्मेदवारी दिनुभएको छ । त्यसैगर मालिका गाउँपालिका– १ निस्कोट... पुरा पढ्नुहोस

काजीमान बुढाथोकी नेतृत्वमा मोना यूएईको नयाँ कार्यसमिति चयन

  यूएई, १३ जुलाई । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति युएईको अध्यक्षमा काजीमाना बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ।  पाँचौ साधारणसभा तथा अधिवेशनबाट २०२५देखि २०२७ सम्मकाे कार्यकालकाे लागि नयाँ कार्यसमिति चयन गरिएको हो । गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा नविन खत्री (किरन ), उपाध्यक्षहरुमा वेकप्रसाद पुन, वेल फगामी, रामचन्द्र... पुरा पढ्नुहोस

आयोजक र म्याग्दी कालीलाई नवौं मोना अस्ट्रेलिया कप भलिबलको उपाधि

अस्ट्रेलियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाद्धारा आयोजित नवौं मोना अस्ट्रेलिया कप भलिबल प्रतियोगिताको उपाधि आयोजक र म्याग्दी काली युनाइटेडले जितेको छ ।मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा भएको फाइनलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरी सम्मिलित... पुरा पढ्नुहोस

मोना अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्य समिति गठन

अध्ययन र रोजगारको सिलसिलामा अस्ट्रेलियामा रहेको म्याग्देलीहरुको साझा संस्था, म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले न्यू साउथ बेल्स राज्य समिति गठन गरेको छ । मोनाको चार महिनाअघि सम्पन्न अधिवेशनले राज्यस्तरमा समेत म्याग्देलीहरुलाई एकताबद्ध बनाउने अवधारणालाई पारित गरेसँगै अस्ट्रेलियाको सबैभन्दा ठुलो राज्यमा आइतबार समिति घोषणा गरिएको हो । याम बुढाथोकीको संयोजकत्वमा... पुरा पढ्नुहोस

मोना अस्ट्रेलियाको प्रवक्तामा गोकुल भण्डारी मनोनित

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको प्रवक्तामा गोकुल भण्डारी मनोनित भएका छन् ।  मोना अस्ट्रेलियाको नवौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो वैठकले भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिईएको महासचिब बाबुराम पौडेलले जानकारी दिए । रघुगंगा गाउँपालिका २ मा घर भएका गोकुल अघिल्लो कार्यसमितिमा सहसचिबको भूमिकामा रहेका थिए । मोना अस्ट्रेलियाको हरेक कार्यक्रम... पुरा पढ्नुहोस

मोना कतारको अध्यक्षमा भगवतीका भण्डारी सर्वसम्मत चयन

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको अध्यक्षमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बाबुराम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना कतारको १२ औँ साधारण सभा मार्फत भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । संस्थाको २२औं वार्षिकोत्सव तथा १२ औँ साधारणसभा नयाँ... पुरा पढ्नुहोस

महिला भलिबलकी कप्तान अरुणालाई राखु समाज अस्ट्रेलियाकाे सम्मान

राखु समाज अस्ट्रेलियाले नेपाल महिला भलिबलकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ । म्याग्दीको राखुमा जन्मेर भलिबल मार्फत गाउँ, जिल्ला र देशको प्रतिष्ठा उच्च बनाउने काम गरेको भन्दै शनिबार सिड्नीमा एक भेटघाट एवम् बाविक्यु कार्यक्रमको आयोजना गर्दै समाजले सम्मान गरेको हो ।   राखु समाजका अध्यक्ष शिव रकालको अध्यक्षतामा भएको... पुरा पढ्नुहोस