ताजा अपडेट
शान्ति कोषलाई दुई लाख सहयोग
- 7 बर्ष, 9 महिना अगाडि
- २१ चैत्र २०७४, बुधबार
बेनी २१ चैत । जटिल रोगले थलिएका आर्थिक रुपमा विपन्न म्याग्देलीको उपचारमा सहयोग गर्न स्थापना हुन लागेको अक्षयकोषमा एक व्यक्तिले दुई लाख रुपैया भन्दा बढी सहयोग उपलब्ध गराएका छन् । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि मंगला गाउँपालीका १ कुहुँ घर भई हाल... पुरा पढ्नुहोस
बागलुङ बलेवा एयरर्पोट निरन्तर संचालनका लागि म्याग्दीका सरकारवालासंग अन्र्तक्रिया
- 7 बर्ष, 9 महिना अगाडि
- २१ चैत्र २०७४, बुधबार
म्याग्दी २१ चैत । बागलुङ बलेवा एअरर्पोट निरन्तर संचालनका लागि म्याग्दीका सरकारवालाहरुसंग बेनीमा अन्तक्रिया गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको सहकार्यमा सरकारवालासंग गरिएको छलफल कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकाराज पौेडेल लगायतको टिम उपस्थित रहेको थियो । म्याग्दी उद्योग वाण्ज्यि संघ अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता र जिल्ला समन्वय समितिका सभापति... पुरा पढ्नुहोस
‘रुईसे–भेडिओढारको हत्केलामै हिमाल’
- 7 बर्ष, 9 महिना अगाडि
- २१ चैत्र २०७४, बुधबार
म्याग्दी, २१ चैत । बेनीदेखि एक दिनकै पदयात्रामा पुग्ने सकिने पर्यटकीय गन्तव्यको सुचिमा रुइसे–भेडिओढार पनि एक हो । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रका पर्यटकीय क्षेत्रहरुलाई समेटेर मुस्ताङ् जोडिने धौलागिरि आईसफल पदमार्गको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकसीत भैरहेको यो क्षेत्र बेग, भगवती, अक्षता र कलेजाबाङको शिरमा पर्छ भने दग्नाम र चिमखोलाले समेत... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको गतिविधि सार्वजनिक
- 7 बर्ष, 9 महिना अगाडि
- २१ चैत्र २०७४, बुधबार
म्याग्दी, २१ चैत । बेनी नगरपालिकाले विकास गतिविधि तथा योजना पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा ८ का अध्यक्ष रामकृष्ण बराईलीले नगरपालिकाको बजेटको कार्यान्वयन तथा १ देखि १० वडासम्मको विकासको गतिविधि सोमबार पत्रकार सम्मलेन गरि जानकारी दिएका हुन् । नगरपालिकाको आवश्यकता पहिचान गरि दिगो... पुरा पढ्नुहोस
सहकारी दिवसको झाँकी
- 7 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
जिल्ला सहकारी संघ म्याग्दीले ६१ औँ सहकारी दिवसको अवसरमा ब्यानरसहित बजार ¥यालीमा सहभागि सहकारी संचालक तथा कर्मचारीहरु । तस्विरः म्याग्दी अनलाईन पुरा पढ्नुहोस
चिमखोलामा एकैदिन भुमे र मन्डली पुजा
- 7 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
म्याग्दी, २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा मंगलवार एकैदिन भुमे, मन्डली र ताप्केभेरामा रहेको भुमेथानको पुजा गरिएको छ । हरेक बर्ष चैत महिनाको अन्तिम उजेली मंगलवारका दिन परम्परागत रुपमा गरिँदै आईएका उक्त पुजाहरु गरिएको हो । चिमखोला गाउँको शिरमा रहेको ऐतिहाँसिक मन्डली थानमा आयोजित पुजामा आफ्नो मनोकामना पुरा हुने... पुरा पढ्नुहोस
सहकारीद्धारा बिरामीलाई नगद र अनाथ बालबालिकालाई खाद्यान्न सहयोग
- 7 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
बेनी, २० चैत । ६१ औ राष्ट्रिय सहकारी दिवस म्याग्दीमा मंगलबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्ला सहकारी संघ, स्थानीय तह र सहकारी संघ संस्थाहरुले कार्यक्रम गरेर दिवस मनाएका हुन् । यसै क्रममा बेनी बचत तथा ऋण सहकारी संस्थाले बेनी अस्पताललाई उपचाररत बिरामीहरुलाई दिवसको अवसरमा आर्थिक सहयोग वितरण गरेको... पुरा पढ्नुहोस
पत्रकार गौतम पुरस्कृत
- 7 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
बेनी, २० चैत । म्याग्दीका पत्रकार सन्तोष गौतम मंगलबार पुरस्कृत हुनुभएको छ । ६१ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले पत्रकारीताको माध्यमबाट सहकारीको विकास र प्रर्वद्धनमा योगदान गरेवापत नगद तिन हजार रुपैया सहित पुरस्कृत गरेको हो । संघले बेनीमा आयोजना गरेको कार्यक्रममा प्रदेश ४ की सामाजिक विकास... पुरा पढ्नुहोस
कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक
- 7 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
काठमाडौं, २० चैत । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा... पुरा पढ्नुहोस
डिप्याक म्याग्दीको वैठक सम्पन्न,सिफो टु म्याग्दीका सवै स्वास्थ्य संस्थामा काम गर्ने
- 7 बर्ष, 9 महिना अगाडि
- २० चैत्र २०७४, मंगलवार
म्याग्दी, २० चैत्र । जिल्ला स्तरिय परियोजना सल्लाहकार समिति (डिप्याक),म्याग्दीको वैठक सम्पन्न भएको छ । युएसएआईडी,मेरि स्टोप्स ईनटरनेशन तथा सुनौलो परिवार नेपाल तथा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सिफोटु) को आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा वैठक सम्पन्न भएको हो । सो अवसरमा सिफोटु म्याग्दीका प्रवन्धक डाक्टर मिलनराज सिग्देलले... पुरा पढ्नुहोस