कालिगण्डकी नदीमा ब्यवसायिक ¥याफ्टिङको सम्भावना बलियो
- १६ बैशाख २०७५, आईतवार
- धिरन खत्री
- 2931 पटक पढिएको
म्याग्दी, १६ बैशाख । कालिगण्डकी नदिमा टान पोखराको आयोजनामा शनिबार ¥याफ्टिङ गरिएको छ । कालिगण्डकी नदीमा ब्यवसायिक ¥याफ्टिङ यात्राको सम्भावना बलियो रहेको गाईडहरु बताउछन् ।¥याफ्टिङ ब्यवसायिक रुपमा विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनले रोजगारीको रुपमा विकास गर्न सकिने देखिन्छ । तस्विरः धिरन खत्री
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l