ताजा अपडेट
दिले दमाइको उपचारका लागि सहयोगको अपिल
- 7 बर्ष, 15 दिन अगाडि
- २३ पुष २०७४, आईतवार
बेनी, २३ पुष । बेनी नगरपालीका ९ नेप्टेचौरका एक मृगौला रोगीले उपचारका लागि सहयोगको अपिल गरेका छन् । दुवै मृगौलाले काम गर्न छाडेपछि हाल पोखराको लेकसिटी हस्पीटलमा उपचार गराइरहनुभएका ४६ वर्षिय दिले दमाईले अपिल गरेका हुन् । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण डायलाईसीस र अस्पताल जान आउन गाडी भाडाको समेत... पुरा पढ्नुहोस
मौरी व्यावसायमा वार्षिक लाखौं आम्दानी
- 7 बर्ष, 15 दिन अगाडि
- २३ पुष २०७४, आईतवार
बागलुङ, पुस २३ । बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोलेका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेशी मोह त्यागेर उद्यममा लागेका उनले व्यावसायिक सफलता हासिल गरेका हुन् । खत्रीको उद्योगमा... पुरा पढ्नुहोस
मलेसियाले अवैधानिक कामदार फर्कने समयावधि थपियो
- 7 बर्ष, 15 दिन अगाडि
- २३ पुष २०७४, आईतवार
क्वालालम्पुर — मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको समयावधि ६ महिना थप गरेको छ । मलेसियाले पछिल्लोपटक गत वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समयावधि दिएको थियो । स्थानीय संचारमाध्यमका अनुसार उक्त अवधि सकीएसँगै उसले पुन: अर्को ६ महिना (यसै वर्ष जुन ३०) सम्मका लागि समयावधि थप... पुरा पढ्नुहोस
‘लिफ्ट प्रविधिले पुर्यायो म्याग्दी नदीको पानी खबरामा’: सिचाई आयोजनाको उद्घाटन (फोटो फिचर)
- 7 बर्ष, 15 दिन अगाडि
- २३ पुष २०७४, आईतवार
https://www.youtube.com/watch?v=27pmDPRYjSI म्याग्दी २३ पुस । म्याग्दीको बेनी नगरपालीका– २ खबरामा निर्मित ‘लिफ्ट प्रबिधि’को सिचाई आयोजना उद्घाटन गरिएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिचाई आयोजना निर्माण गरेको हो । तरकारी खेतीको पकेट क्षेत्र खबरामा ‘लिफ्ट प्रबिधि’ को... पुरा पढ्नुहोस
म्याग्दी साहित्य सञ्चारद्वारा १ लाखको साहित्यिक अक्षयकोष घोषणा
- 7 बर्ष, 15 दिन अगाडि
- २३ पुष २०७४, आईतवार
म्याग्दी । म्याग्दी जिल्लाका साहित्यिको उत्थान र साहित्यकारहरुको कल्याणका लागि म्याग्दी साहित्य सञ्चारले १ लाखको अक्षय कोष स्थापना गर्ने भएको छ । संञ्चारको दोस्रो साधारणसभाको अवसर उक्त अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषबाट प्रत्येक वर्ष जिल्लाका एक जना साहित्यकारलाइ सम्मान गर्ने, नव सर्जकहरुलाइ प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखिएको सञ्चारका उपाध्यक्ष... पुरा पढ्नुहोस
म्याग्दी महोत्सवमा घोडा चढेर लभ्लिहिल !
- 7 बर्ष, 15 दिन अगाडि
- २३ पुष २०७४, आईतवार
बेनी, २३ पुष । पुष २८ देखि माघ ७ गते सम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवमा घोडचढी सेवा सञ्चालन गरिने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव अवलोकनका लागि आउने पाहुनाहरुलाई आकर्षणका लागि घोडचढी सुबिधाको व्यवस्था मिलाएको हो । बेनी देखि लभहिल सम्म... पुरा पढ्नुहोस
सहकारी संघ संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन कार्यशाला सम्पन्न
- 7 बर्ष, 15 दिन अगाडि
- २३ पुष २०७४, आईतवार
काठमाडौ, २३ पुस ।सहकारी संघ संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन कार्यशाला सम्पन्नसहकारीमैत्री कानुन निर्माण गर्न तीन तहका सरकारसंग आग्रह काठमाडौं, २३ पुस सहकारीको प्रवद्र्धन र सुदृढिकरणका लागि सहकारी संघ संस्थाहरुसंग समन्वयकारी भूमिका निर्वाह गरी सहकारी मैत्री कानून निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई देशभरका सहकारीकर्मीहरुले आव्हान गरेका छन्... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा ६९ जना अपाङ्गलाई परिचयपत्र वितरण
- 7 बर्ष, 15 दिन अगाडि
- २३ पुष २०७४, आईतवार
म्याग्दी, २३ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको आयोजनामा शनिबार पोखरेबगरमा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिवीर सम्पन्न भएको छ । महिला तथा बालबालिका र जिल्ला स्वास्थ्य कार्यालयको प्राबिधिक सहयोगमा दुई दिनसम्म सञ्चालीत शिवीरबाट ६९ जनालाई विभिन्न वर्गको अपाङ्गाता परिचयपत्र वितरण गरिएको छ । ३५ जना महिला र ३४ जना महिलालाई... पुरा पढ्नुहोस
‘बगरफाँटलाई उर्वरफाँट’ बनाउने सांसदहरुको प्रतिवद्धता
- 7 बर्ष, 15 दिन अगाडि
- २३ पुष २०७४, आईतवार
म्याग्दी, २३ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा शनिवार प्रतिनिधिसभामा निर्वाचित भुपेन्द्रवहादुर थापा र प्रदेश सभामा निर्वाचित विनोद केसीलाई स्वागत एवम् बधाई कार्यक्रम सम्पन्न भएको छ । बगरफाँटवासीहरुको आयोजनामा सम्पन्न सो कार्यक्रममा सांसदद्धयले प्रशस्तै संभावनाहरु भएर पनि बत्तिमुनिको अध्यारो जस्तै बनेको बगरफाँटलाई बगर होइन उर्वर फाँट बनाउने... पुरा पढ्नुहोस
जाडोमा माछाको सुप खाँदै हुनुहुन्छ ! हेर्नुस यसरी खेल्छन म्याग्दीखोलामा बल्छी ! (भिडियो सहित)
- 7 बर्ष, 16 दिन अगाडि
- २२ पुष २०७४, शनिबार
https://www.youtube.com/watch?v=2onM_0DNwIk म्याग्दी, २२ पुस । बेनी नगरपालिका–४ तातोपानी बजारमा अहिले म्याग्दी खोलाको माछाको माग उच्च छ । चिसो याममा तातोपानी कुण्डमा डुबेर स्नान गर्ने र तातो माछाको सुप खान आउनेहरुको संख्या बढेको तातोपानी स्थित हिमालयन गेष्ट हाउसका सञ्चालक कुमार केसीले बताउनुभयो । म्याग्दी खोलामा तातोपानी र बरंजा तर्फका केही व्यक्तिहरुले... पुरा पढ्नुहोस