ताजा अपडेट

म्याग्देली कलाकार बोहोरा र बुढाथोकीले ल्याए ‘प्याउली फुल पयालै’ बजारमा (भिडियो सहित)

https://www.youtube.com/watch?v=tqoxgdtQ9yM&feature=youtu.be&app=desktop म्याग्दी, २२ पुस । म्याग्देली कलाकार सज्जन बोहोरा र लाली बुढाथोकीले ‘प्याउली फुल पयालै’ बोलको लोकदोहोरी गित म्युजिक भिडियो सहित बजारमा ल्याउनुभएको छ । बिहानी डिजिटलको प्रस्तुतिमा बजारमा ल्याईएको सो गितमा सज्जन बोहोराको शब्द तथा संगीत रहेको छ । सो गितमा गायक बोहोरा र गायीका लाली बुढाथोकीले स्वर दिएका... पुरा पढ्नुहोस

अर्थुङ्गे सहकारीको साधारणसभा सम्पन्न

म्याग्दी, २२ पुस । अर्थुङ्गे बहुउद्देश्यिय सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा शनिबार महारानीथान कुरीलाखर्कमा सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै जेष्ठ सेयर सदस्य कृष्णदत्त पौडेल र सहकारीका सञ्चालक सदस्य समेत रहनुभएका प्रदेशसभा सदस्य बिनोद केसीले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सेयर सदस्य झलक शर्माले... पुरा पढ्नुहोस

मल्लाज उपशाखाको अध्यक्षमा बरुवाल

बेनी २२ पुष । पर्वत उद्योग वाणिज्य संघ अन्तरगतको मल्लाज उपशाखाको सातौ साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार पर्वत बेनीमा सम्पन्न भएको छ ।अधिवेशनले डिलबहादुर बरुवालको अध्यक्षतामा १७ सदस्यीय उपशाखाको नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा चित्रराज रेग्मी, उद्योग उपाध्यक्षमा ठाकुरप्रसाद रेग्मी, वाणिज्य उपाध्यक्षमा हरी सुवेदी, महासचिवमा शेषराज रेग्मी,... पुरा पढ्नुहोस

मंगलामा सुधारीएको चूल्हो तालीम सुरु

म्याग्दी, २२ पुस । मंगला गाउँपालीकाको केन्द्र बाबियाचौरमा शनिबारदेखि सुधारीएको चुल्हो प्रर्वद्धक तालीम सुरु भएको छ । मंगला गाउँपालीका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा छ दिनसम्म सञ्चालन हुने तालीममा मंगला, मालीका र रघुगंगा गाउँपालीकाका २० जनाको सहभागीता रहेको छ । तालीममा गाउँपालीकाका उपाध्यक्ष सिर्जना केसीले... पुरा पढ्नुहोस

शुभकामना कृषी सहकारी संस्थाको अध्यक्षमा पौडेल चयन

सिंगा २२ पुष । बेनी नगरपालीका ४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थाको शनिबार सम्पन्न दसौ साधारणसभाबाट केदारनाथ पौडेलको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित भएको छ । सहकारीको उपाध्यक्षमा रामप्रसाद शर्मा, सचिवमा श्रीलाल पौडेल, कोषाध्यक्षमा सरस्वती शर्मा, सदस्यहरुमा अणबहादुर खड्का (भगवान), खड्ग कार्की, लोकनाथ पाध्या, ईश्वरसिङ खत्री र मीनाकुमारी देवेन्द्रबहादुर बानियाको... पुरा पढ्नुहोस

जलजलाका किवी कृषकको सञ्जाल गठन

बेनी २२ पुष । पर्वतको जलजला गाउँपालीका ६ शालीजामा शनिबार सम्पन्न किवी खेती गर्दै आएका कृषकहरुको भेलाले ब्यवसायीक किवी खेती सञ्जाल समिति गठन भएको छ ।गाउँपालीकाको कृषि शाखाका प्रमुख चन्द्रबहादुर चापागाईको अध्यक्षता र गाउँपालीकाका उपाध्यक्ष सिमा गर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कृष्ण रन्तिजाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो... पुरा पढ्नुहोस

घलेम्दी हाइड्रो लिमिटेडको चौथो साधारण सभा, सञ्चालक समितिको अध्यक्षमा पुनः सुवेदी चयन

म्याग्दी, २२ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्यूत अयोजना निर्माण गरिरहेको घलेम्दी हाइड्रो लिमिटेडको अध्यक्षमा किसोर सुवेदी चयन हुनुभएको छ । कम्पनीको शनिवार बेनीमा सम्पन्न चौथो साधारण सभाबाट सुवेदी पुनः अध्यक्षमा चयन हुनुभएको हो । साधारणसभाबाट सञ्चालक सदस्यहरुमा प्रमोद श्रेष्ठ, नारायणबाबु अधिकारी, उत्तम प्रसाद बैद्य,... पुरा पढ्नुहोस

हिमालको काखमा कोबाङ !

हिमाल पारीको जिल्ला मुस्ताङको कोबाङमा हिउँदको सिजनमा पात झरेर नाङ्गा भएका स्याउका बगान र पृष्ठभूमिमा देखिएको मनोरम हिमशृङ्खलाको दृष्य । तस्बिर : बसन्त शेरचनको फेसबुकबाट । पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको सकरात्मक पहल, सार्वजनिक यातायातको भाडादर समायोजन

म्याग्दी, ३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका कार्यालयको पहलमा गाउँपालिका अन्र्तगत विभिन्न ठाउँमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । यातयात व्यवसायीले मनपरि चर्को भाडा असुल गर्दै आएको गुनासो बढेपछि गाउँपालिका कार्यालय र म्याग्दी जिप तथा बस सञ्चालक समिति बिच छलफल गरि भाडादर समायोजन गरिएको हो । यातायात... पुरा पढ्नुहोस

मल्लाज स्वास्थ्य चौकीको व्यवस्थापन समिति गठन

पर्वत, २१ पुस । पर्वतको जलजला गाउँपालीका ३ मा रहेको मल्लाज स्वास्थ्य चौकीको शुक्रबार विकास समिति गठन भएको छ । वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को अध्यक्षतामा ७ सदस्यीय विकास समिति गठन भएको हो । चौकीका प्रमुख गोरे नेपाली सदस्य सचिव रहनुभएको समितिको उपाध्यक्षमा निरु जिसी, सदस्यहरुमा रघुनाथ आचार्य, चित्रनाथ रेग्मी,... पुरा पढ्नुहोस