ताजा अपडेट

विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइने

म्याग्दी, १४ जेठ। म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरेर ११ औं गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा सोमवार विहान वसेको सरोकारवालाहरुको बैठकले गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो । वैठकले जिसस प्रमुख केसीको अध्यक्षतामा संघिय र प्रदेश सांसद,जिससका उप्रमुख,बेनी नगरपालिकाका प्रमुख,तथा उपप्रमुख,प्रमुख जिल्ला... पुरा पढ्नुहोस

शैक्षिक गुणस्तर सुधारको बाटोमा म्याग्दी क्याम्पस, क्युएए प्रणालीमा जान तयारी

बेनी १४ जेठ । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसले शैक्षिक गुणस्तर सुधारकालागि गुणस्तर मापदण्ड सुनिश्चितता (क्युएए) प्रणाली अपनाउने भएको छ । वि.स २०६६ अघि बढेको क्युएए प्रणाली लागु गराउने बहसले आठ वर्षपछि सार्थकता पाउन लागेको हो । गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि विश्व विद्यालय अनुदान आयोगको मापदण्ड पुरा... पुरा पढ्नुहोस

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ४ को अध्यक्षमा म्याग्दीका शर्मा चयन

म्याग्दी, १४ जेठ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रदेश नम्बर ४ को अध्यक्षमा म्याग्दीका खोमराज शर्मा निर्वाचित हुनुभएको छ । महासंघको प्रादेशीक संरचना निर्माणको लागि पोखरामा भएको भेलाबाट म्याग्दीको डडुवा घर भई हाल पोखरामा बस्दै आउनुभएका शर्माको नेतृत्वमा समिति चयन भएको हो । शर्मा नेत्रहिन संघ कास्कीमा समेत आबद्ध हुनुहून्छ... पुरा पढ्नुहोस

स्वर्गिय आमावुवाको स्मृतिमा विद्यालयलाई सहयोग

म्याग्दी, १४ जेठ । यहाँका एक समाजसेवीले स्वर्गीय मातापिताको स्मृतिमा विद्यालयमा सहयोग गरेका छन् । वेनि नगरपालिका ६ ढुंगानाथर (तल्लापानि) घर भइ हाल नवलपरासि गैडाकोटमा बस्ने लक्ष्मीधर पौडेलले आफ्ना स्वर्गिय बुवा भागिरथ र आमा फूलमति पौडेलको स्मृतिमा थाकन पोखरी आधारभुत  विद्यालयले स्थापना गर्न लागेको अक्षयकोषमा ५१ ह्जार १ सय ५१... पुरा पढ्नुहोस

२६ बुँदे मागसहित शिक्षक महासंघले ज्ञापनपत्र बुझायो

म्याग्दी, जेठ १३ । विभिन्न २६ बुँदे मागसहित नेपाल शिक्षक महासंघ म्याग्दीले आइतबार ज्ञापनपत्र बुझाएको छ । शिक्षकहरुको पेशागत हकहित तथा शैक्षिक व्यवस्थापन सुधार गर्नुपर्ने माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो । नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आबद्ध विभिन्न संघ सङ्गठनले शिक्षकको हक अधिकार... पुरा पढ्नुहोस

रघुगंगाका जनप्रतिनिधिलाई योजना तर्जुमा तथा बजेट निर्माणसम्बन्धी तालिम

म्याग्दी, १३ जेठ । जिल्लाको स्थानीय तहमा विकास योजना छनोट र बजेट ब्यवस्थापन सम्वन्धि योजना तर्जुमा तथा बजेट निर्माण सम्वन्धि प्रशिक्षणलाई तिव्रता दिइएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा रघुगंगा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत कर्मचारीलाई सो सम्वन्धि दुइ दिने प्रशिक्षण तालिम सुरु गरिएको छ ।... पुरा पढ्नुहोस

मलेसियामा हुने हिमालयन कन्सर्टमा बोल मायाँका सर्जक सपुत जाने

मलेसियामा पहिलो पटक हुन लागेको हिमालयन कन्सर्टमा नेपाल वाट चर्चित लोक दोहोरी गायिका प्रिति आले संगै वोलमाया गितका सर्जक एवम निर्देशक प्रकाश सपूत पनि मलेसिया जाने भएका छन । दोहोरी व्याटल संगै वोलमाया गितले चर्चा वटुलेका गायक मोडल सर्जक प्रकाश शपुतले दोहोरी व्याटल संगै वोलमाया गितले मलेसियामा रहेका नेपालीहरूलाई धमका... पुरा पढ्नुहोस

द्वन्ददर्पण र सन्देश

चलेकै थियो राजाको शासन सामन्ती खालले । सामन्तवाद फाल्न जनयुद्ध छेड्यो ५२ सालले ।। ०५२ देखि जनयुद्ध चल्यो ०६३ सम्ममा । नेपाली जनता कठिनले बाँचे बारुदको गन्धमा ।। हजारौँ मेर, बेपत्ता कति, कोही भए घायल । तिनका खातिर कसले राखौ हिसावको फाईल ।। यो शान्ति भुमि नेपालभित्र द्वन्दका घाउहरु ।... पुरा पढ्नुहोस

म्याग्दीका विद्यार्थीले डोजर बनाए (भिडियो सहित)

सन्दीप खत्री म्याग्दीका एक जना विद्यार्थीले काठको डोजर बनाएर इच्छा शक्ति भयो भने जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने कुरा देखाएका छन् । मंगला गाउँपालिका १ पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविमा कक्षा १० मा पढ्दै गरेका प्रेमकुमार पाण्डेले काठको डोजर हुन् । पाण्डेले माध्यामिक शिक्षा परिक्षा (एसइइं)को तयारीमा छन्... पुरा पढ्नुहोस

प्रेस युनियनको स्थापना दिवसको अवसरमा बालगृहमा शैक्षिक सामाग्री सहयोग

म्याग्दी, १३ जेठ । नेपाल प्रेस युनियनको २६ औँ स्थापना दिवसको अवसरमा आज म्याग्दी शाखाले बेनी स्थित बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा युनियनले नेपाल बाल संगठनद्धारा सञ्चालन बालगृहमा रहेका ११ जना बालबालिकाहरुलाई रु ५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा... पुरा पढ्नुहोस