ताजा अपडेट

कृषि उपज बिक्री नगरपालिकाले गर्ने

पर्वत, १२ वैशाख । किसानले उत्पादन गरेका सबै कृषिजन्य बस्तु बिक्री गर्ने जिम्मा फलेवास नगरपालिकाले लिने भएको छ । किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउने उद्देश्यले बिक्री नभएको सबै कृषिजन्य वस्तुको जिम्मा नगरपालिकाले लिने नगर प्रमुख पदमपाणि शर्माले बताउनुभयो । “किसानले बिक्री गर्न नसकेका अन्नबाली, तरकारी, दूध र अण्डा नगरपालिकाले... पुरा पढ्नुहोस

बेनी दरवाङ सडकखण्ड बन्द हुनेबारे सूचना

बेनी– दरवाङ सडकखण्डकोे निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाउन आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले मिति २०७५÷०१÷१० देखि सडकखण्ड अन्र्तगत सिँगा पौडेलचोक देखि सिंगातातोपानी खण्डमा बिहान ५ देखि ९ बजे र अपरान्ह १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन बन्द गर्ने निर्णय भएकोले सोही अनुसार गर्न–गराउन हुन सबैमा अनुरोध छ ।... पुरा पढ्नुहोस

गाउँपालिकासँग जोड्न सडक निर्माण सुरु

म्याग्दी, ११ बैशाख । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बराङ्जालाई गाउँपालिकासँग जोड्न सडक निर्माण सुरु भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ को वार्षिक बजेट तथा कार्यक्रममार्फत सडक निर्माणको काम अगाडि बढाइएको हो । मंगला–३, को सातबिसेदेखि सडकको ट्¥याक खोल्ने काम सोमबारदेखि औपचारिक रुपमा सुरुवात गरिएको... पुरा पढ्नुहोस

मलेसियामा ज्यान गुमाएका रुमका दुई यूवाको परिवारलाई पौडेल र भण्डारीद्धारा सहयोग

म्याग्दी, ११ बैशाख । रोजगारको सिलसिलामा मलेसियामा ज्यान गुमाएका म्याग्दीको मालिका गाउँपालिका–२ रुमका दुई युवाको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गत चैत्रमा मलेसियामा ज्यान गुमाएका २८ वर्षिय धर्मलाल रोका र २२ बर्षिय बृद्धि बहादुर परियारको परिवारलाई आर्थिक सहयोग गरिएको हो । म्याग्दीको धौलागिरि गाउँपालिका– ७ ताकम घर भई... पुरा पढ्नुहोस

जातीय विभेदको उत्कर्ष, एकअर्काको जन्ती र मलामी जान छोडे !

दिल शिरीष बागलुङ, ११ वैशाख ।  सहर बजारमा जातीय विभेद अन्त्य गर्ने भन्दै कतै भाषण त, कतै सहभोज चलिरहेछ । तर, बागलुङ जिल्ला सदरमुकामको १४ किलोमिटरको दूरीमा रहेको एक गाउँमा भने जातीय विभेदले दलित र गैरदलित समुदाय एकअर्काको जन्ती र मलामीसमेत जान छोडेका छन् । जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा जन्म... पुरा पढ्नुहोस

तातोपानी कुण्डले होटल व्यवसाय फस्टायो

म्याग्दी, ११ वैशाख । बेनी नगरपालिका– ४ तातोपानीका अधिकाँश घर भरिभराउ छन् । प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको कारण यहाँका सबै जसो घरमा सञ्चालित होमस्टे भरिभराउ हुने गरेका हुन् ।यहाँको तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको लागि करिब १५० घरधुरीमा होमस्टे र १० वटा ठुला होटल सञ्चालनमा... पुरा पढ्नुहोस

राजनीति पेशा कि सेवा !

           – जव राजनीति पेशा भइदिन्छ, त्यो निकै खतरनाक हुन्छ । – पिताम्वर शर्मा,पूर्व उपाध्यक्ष्य योजना आयोग ।            – राजनीति पेशा होइन समाज सेवा हो भन्ने मान्यता स्थापित हुन सक्दा मूलुकका धेरै समस्या समाधान हुन सक्ने छन् ,दलका  धेरै नेता राजनीतिबाट... पुरा पढ्नुहोस

“युवा हरु जुटे ढिकी जाँतो संरक्षणमा’’

दर्पण रोका मगर म्याग्दी, ११ वैशाख । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा परम्परागत ढिकी जाँतोको संरक्षणमा युवाहरु सक्रिय भएका छन् । परम्परागत रुपमा कुटानी पिसानीको साधन ढिकी जाँतो लोप हुने अवस्था आएपछि अहिले बरंजाको खानी गाउँमा ढिकी जाँतो घर नै बनाईएको छ । समाजमैत्री युवा कलबको नेतृत्वमा सार्बजनिक ठाउमा छुट्टै घर... पुरा पढ्नुहोस

मिर्गाैला पीडित मुदीका बम बहादुर पुन बचाउ अभियान सुरु

म्याग्दी,१० बैशाख । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ती कोषले धौलागिरि गाउँपालिका वडा ४ मुदी निवासी मिर्गाैला पीडित बमबहादुर पुन बचाउ अभियान सुरु गरेको छ । मिर्गाैला राेगबाट पीडित भएका वडा सदस्य बमबहादुर पुनको पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि पुनको उपचार सफल बनाउन कोषले ‘बम बचाउ अभियान’ सुरु गरेकोे हो... पुरा पढ्नुहोस

प्रवासी बेगखोलाबासीहरुको अभियानः ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’

म्याग्दी, १० वैशाख । वैदेशिक रोजगारि आम नेपाली युवाहरुको लागि बाध्यता हो । रोजगारि, अध्ययन, व्यापार व्यवसायको शिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाईले कतिपय व्यक्तिहरु सम्पन्न बन्दै सुविधायुक्त जिवनयापन पनि गरिरहेका छन् । तर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका प्रवासीहरुले भने विदेशमा मजदुरी गरि आर्जन गरेको कमाईलाई आफ्नो दैनिक जिवनयापनको लागि... पुरा पढ्नुहोस