ताजा अपडेट

बेनीमा बजार अनुगमन

बेनी २ जेठ । गुणस्तर तथा नाप तौल बिभाग र जिल्ला स्तरीय संयुक्त टोलीले बुधबार बेनीमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा बिभागको क्षेत्रीय कार्यालय पोखरा, उद्योग वाणिज्य संघ, प्रहरी कार्यालयका प्रतिनिधिहरुको टोलीले खाद्यान्न, किनारा, सुनचाँदी, हार्डवयर पसलको अनुगमन गरेको हो । गुणस्तर र... पुरा पढ्नुहोस

प्रजनन् स्वास्थ्यमा सहज पहुँच स्थापीत गर्नुपर्नेमा जोड

बेनी २ जेठ । सरोकारवालाहरुले प्रजनन् स्वास्थ्यमा सहज पहुँच स्थापीत गर्नुपर्नेमा जोड दिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार बेनीमा आयोजना गरेको जिल्ला स्तरीय प्रजनन् स्वास्थ्य समन्वय समितिको बैठकका सहभागीहरुले सुरक्षित प्रसुती, परिवार नियोजन सेवाको पहुँच वृद्धी र गर्भपतनलाई ब्यवस्थित गर्नुपर्नेमा जोड दिएका हुन् । सुआहारा र मिलन म्याग्दीले व्यवस्थापन... पुरा पढ्नुहोस

रहरले होईन बाध्यताले दुई जिम्मेवारी बोक्दै

  म्याग्दीको बेनीबजार कालिपुल बसपार्कमा दुधेबालक बच्चासंगै फलफूलको ढोको बोेकेर ग्राहकको खोजी गर्दै गरेको एक ब्यवसायी महिला । यो गर्मियाममा रहरले भन्दापनि बाध्यताले बच्चालाई च्यापेर घरखर्च चलाउन दोहोरो जिम्मेवारीसाथ ब्यवसायलाई निरन्तरता दिएकी छन् । तस्विरः धिरन खत्री÷ बेनी, २ जेठ । पुरा पढ्नुहोस

मुस्ताङकी एन्जिलाको ‘त्यो पहिलो नजर’ सार्वजनिक (भिडियो सहित)

म्याग्दी २ जेठ । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा घर भई नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी कलाकार एन्जिला गौचननले नयाँ साँगेतिक कोसेली लिएर आएकी छन् । २०५६ सालदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशिल रहेकी कलाकार एन्जिला सानै उमेरदेखि गीत संगीतमा लागेकी थिइन् । उनले अहिले एक पछि अर्को... पुरा पढ्नुहोस

भुतपूर्व सैनिक सहकारीमा अत्याधुनिक विद्युतिय प्रविधिबाट कारोबार सुरु ( भिडियो सहित)

म्याग्दी, २ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको भुतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले अत्याधुनिक विद्युतिय प्रविधिबाट कारोबार सुरु गरेको छ । सेयर सदस्य र ग्राहकहरुलाई छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उदेश्यले मोवाइल बैङ्कीङ सेवाको अत्याधुनिक प्रविधिलाई कार्यान्वयनमा ल्याएको हो । पायोनर एसोसिएट प्रा.लि.ले विकास गरेको स्वचालित... पुरा पढ्नुहोस

मराङको बेशिमा रहेको मन्दिरको जिर्णोद्धार

म्याग्दी २ जेठ । धौलागिरि गाउँपालिका ६ मराङको बेशिमा रहेको धार्मीक महत्वको हरिहर मन्दिरको जिर्णोद्धार गरिएको छ । गाउँपालिका र वडाको आर्थिक सहयोगमा स्थानीयबासीले मन्दिरको मर्मत सम्भार गरेर जिर्णोद्धार गरेका हुन् । वडा कार्यालयका प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको चार लाख रुपैया र स्थानीयबासीको पचास हजार रुपैया बराबरको श्रमदानमा मन्दिर जिर्णोद्धार... पुरा पढ्नुहोस

सम्पर्कविहीन विमान बाजुराको एक नदी किनारामा आपतकालीन अवतरण

काठमाडौं, २ जेठ । सुर्खेतबाट हुम्लाका लागि उडेको विमान बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको छ । , विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल छन् । सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार, चालक दलका दुवै... पुरा पढ्नुहोस

भुरुङ्ग तातोपानीका बाढी पिडितलाई राहत वितरण

म्याग्दी २ जेठ । जिल्ला विपद् ब्यवस्थापन समिति म्याग्दीले अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई मंगलबार राहत उपलब्ध गराएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको टोलीले घटनास्थलमै पुगेर आकस्मीक राहत रकम वितरण गरेको हो । घर पूर्ण क्षत्ती पुगेका ४ घरपरिवारलाई दश दश हजार र आंशिक... पुरा पढ्नुहोस

धौलागिरिको फेदीमा ‘होटल व्यवसाय’(फोटो कथा)

म्याग्दी, १ जेठ । वरिपरि हिमालले घेरिएको छ । बिचमा रहेको टापु जस्तै डाँडोमा सानो घर बनाईको छ । पहाडको अगाडीपट्टीको पाखो सम्माएर बनाईएको मैदानमा हेलीकप्टरहरु ल्याण्ड हुन्छन् । रातमा त्यही मैदानमा पर्यटकहरु टेन्ट टाँगेर बास बस्छन् । यो दृष्य म्याग्दीको मुदीमा अवस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग अन्र्तगत... पुरा पढ्नुहोस

अहिलेसम्म ओझेलमा परेको गुर्जाको तातोपानी कुण्डमा पूर्वाधार निर्माण

म्याग्दी १ जेठ । प्रचार प्रसार र पूर्वाधार अभाबले ओझेलमा परेको गुर्जा र मुदीको सिमा क्षेत्रमा पर्ने तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्न थालिएको छ । धौलागिरि गाउँपालिका एक गुर्जा र ४ नम्बर वडा मुदीको सीमा क्षेत्रमा रहेको खरिबासमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय गन्तब्यका रुपमा... पुरा पढ्नुहोस