ताजा अपडेट
राष्ट्रियसभाका कुन सदस्यको कति वर्ष कार्यकाल ? (हेर्नुहोस् पूर्ण सूची)
- 6 बर्ष, 7 महिना अगाडि
- ४ असार २०७५, सोमबार
काठमाडौँ ४ असार । राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि सोमबार गोलाप्रथा भएको छ । संसद भवनमा राष्ट्रिय सभाका ५९ जनाकै गोलप्रथा गरेर सांसदको कार्यकाल तोकिएको छ । संविधानको धारा ८६ को ३ ले गरेको व्यवस्थाअनुसार विभिन्न क्ल्स्टरबाट राष्ट्रियसभामा निर्वाचित ५९ जना सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गर्न संसद सचिवालयले सदस्यहरुलाई बोलाएपछि... पुरा पढ्नुहोस
लगानी विनाको आम्दानी
- 6 बर्ष, 7 महिना अगाडि
- ४ असार २०७५, सोमबार
असार ४ गते । म्याग्दी जिल्लाको उत्तरी भेग अन्नपूर्ण गाउँपालिकाको वडा नम्वर १ दाना गाउँ पर्छ । यस गाउँको वरिपरि खेती योग्य फाँटहरु छन् । बन जंगलहरु पनि प्रशस्त छन् । लेखमा पनि गाई भैँसी भेडाहरु बस्ने चर्ने विभिन्न नामका खर्गहरु छन् । ब्यासीमा पनि बस्तीहरु छन् । आजभोली अन्य... पुरा पढ्नुहोस
रुइसे र दर्मीजामा औद्योगीक ग्राम स्थापना गरिने
- 6 बर्ष, 7 महिना अगाडि
- ४ असार २०७५, सोमबार
म्याग्दी ४ असार । रघुगंगा गाउँपालीकाले रुईसे र दर्मीजामा औद्योगीक ग्राम स्थापनाका लागि सिफारीस गरेको छ । रघुगंगाको २ नम्बर वडा भगवतीमा पर्ने रुईसेमा औद्योगीक ग्राम स्थापनाका लागि प्रदेश ४ को उद्योग, वन तथा वातावरण मन्त्रालयमा सिफारीस गरिएको हो । कार्यपालीकाको बैठकले ग्राम स्थापनाका लागि रुईसेको विकल्पमा दर्मीजालाई बैकल्पीक स्थानको... पुरा पढ्नुहोस
जनआवाज अाधारभुत विद्यालयमा पुरस्कार वितरण
- 6 बर्ष, 7 महिना अगाडि
- ४ असार २०७५, सोमबार
म्याग्दी, ४ असार । म्याग्दीको मंगला गाउँपालिका–१ पुर्णगाउँमा रहेको जनआवाज आधारभूत विद्यालयले २३ औँ अभिभावक दिवसको अवसरमा छात्रवृति वितरण तथा चन्दादातालाइ सम्मान कार्यक्रम गरेको छ ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितमान गौचनको अध्यतामा भएको कार्यक्रममा २०७४ सालको बार्षिक परिक्षामा उतकृष्ठ भएका विद्यार्थीलाई पुरष्कार वितरण एवम् दलित तथा जेहन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण... पुरा पढ्नुहोस
मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिविम्म देखिने बिमको बराहा ताल पूर्वाधारको पर्खाइमा
- 6 बर्ष, 7 महिना अगाडि
- ४ असार २०७५, सोमबार
म्याग्दी, ४ असार । म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ विमको बाइन्दाफाँट विमराङमा रहेको बराहा ताल प्रचूर पर्यटकीय महत्वको ताल भएरपनि पूर्वाधार निर्माण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । करिब आधारोपनी क्षेत्रफलमा फैलिएको यो तालमा म्याग्दीकै प्रशिद्ध धार्मिक स्थल मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिविम्म देखिन्छ । त्यसका... पुरा पढ्नुहोस
भारतिय दुतावास योग शिविर लिएर मुक्तिनाथ पुग्यो !
- 6 बर्ष, 7 महिना अगाडि
- ४ असार २०७५, सोमबार
ठिनी मुस्ताङ, ३ जेठ । हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरमा भारतीय दुताबास योग शिविर लिएर पुगेको छ । हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिरको भ्रमणपछि भारतीयहरु आउने क्रम बढीरहेको सन्दर्भमा दुताबासले नै योग शिविर सञ्चालन गरेको हो । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा धार्मिक स्थल मुक्तिनाथ मन्दिर... पुरा पढ्नुहोस
प्रादेशिक विश्व र प्राबिधिक महाविद्यालय सञ्चालन गरिने
- 6 बर्ष, 7 महिना अगाडि
- ३ असार २०७५, आईतवार
बेनी ३ असार । प्रदेश ४ मा प्रादेशिक विश्व विद्यालय र प्राबिधिक महाविद्यालय सञ्चालन हुने भएको छ । सामाजिक विकास मन्त्रालयले विश्व र महाविद्यालय स्थापनाका लागि सरोकारवालाहरुसंग सुझाव संकलन सुरु गरेको छ । प्राध्यापक डाक्टर गणेशमान गुरुङको नेतृत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले विश्व र महाविद्यालयको सम्भाव्यता अध्ययन सुरु गरेको हो... पुरा पढ्नुहोस
लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु ( भिडियो सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- ३ असार २०७५, आईतवार
म्याग्दी ३ असार । म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसंग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । धौलागिरी गाउँपालीकाको वडा न. १ मा पर्ने गुर्जामा सहज रुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको गर्न सम्भाव्यता अध्ययन गर्न भुगर्वबिद् र प्राबिधिक टोली परिचालन भएको छ... पुरा पढ्नुहोस
गलेश्वरको बेलब्रिज नजिकै सडक भासीयो
- 6 बर्ष, 7 महिना अगाडि
- ३ असार २०७५, आईतवार
सन्तोष गौतम / गलेश्वर ३ असार । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत बेनी नगरपालीका ९ र रघुगंगा गाउँपालीका ३ को सिमाना गलेश्वर स्थित बेलीब्रिज नजिकै सडक भासीएको छ । रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्यावियन पर्खाल र रिटेनीङ वाल... पुरा पढ्नुहोस
विकास निर्माणमा हुने नितीगत र प्रक्रियागत ढिलासुस्ती हटाउन माग
- 6 बर्ष, 7 महिना अगाडि
- ३ असार २०७५, आईतवार
बेनी ३ असार । निर्माण ब्यवसायी संघ म्याग्दीले विकास निर्माणमा हुने नितीगत र प्रक्रियागत ढिलासुस्ती हटाउन माग गरेको छ । सरकारी निकायको नितीगत र नियतबस हुने ढिलासुस्ती हटाउन माग गर्दै संघले आईतबार प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । संघका अध्यक्ष नारायण जिसीको नेतृत्वमा प्रशासनमा पुगेको टोलीले प्रजिअ लिलाधर अधिकारीलाई... पुरा पढ्नुहोस