ताजा अपडेट
बाढी पहिरो पिडितको सहयोगका लागि अन्तराष्ट्रिय पर्वत समाजको चासो
- 6 बर्ष, 10 महिना अगाडि
- २८ श्रावण २०७५, सोमबार
बेनी, २८ साउन । बाढिले उठिवास भएका जलजला गाउँपालिकाका परिवारलाई सुरक्षित आवासको व्यवस्था गराउन अन्तराष्ट्रिय पर्वत समाजले चासो देखाएको छ । समाजको एक टोलीले आईतबार जलजला–७ र ८ को वाढि प्रभावित क्षेत्रमा पुगेर बस्तीलाई सुरक्षित बनाउन र पीडितलाई राहात दिलाउन के गर्न सकिन्छ भनेर जनप्रतिनिधी र पीडित सँग प्रत्यक्ष... पुरा पढ्नुहोस
अञ्चल अस्पतालबाट रिफर बिरामीको बेनी अस्पतालमा सफल शल्यक्रिया
- 6 बर्ष, 10 महिना अगाडि
- २८ श्रावण २०७५, सोमबार
म्याग्दी २८ साउन । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा अञ्चल अस्पतालले रिफर गरेका बिरामीको सफल शल्यक्रिया भएको छ । बागलुङ स्थित धवलागिरी अञ्चल अस्पतालले उपचार गर्न नसकेर रिफर गरिएका गर्भवतीलाई बेनी अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । सुत्केरी बेथा लगेर शुक्रबार अञ्चल अस्पतालमा भर्ना भएकी बागलुङ नगरपालिका ८... पुरा पढ्नुहोस
एसइइमा उत्कृष्ट अमिषालाई म्याग्दी सहकारीको सहयोग
- 6 बर्ष, 10 महिना अगाडि
- २७ श्रावण २०७५, आईतवार
म्याग्दी, २७ साउन । माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट अँक ल्याउने अमिषा परियारलाई म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ हजार आर्थिक सहयोग गर्ने भएको छ । सहकारीको शनिबार बसेको सञ्चालक समितिको वैठकले अमिषाको आगामी शैक्षिक यात्रा सहज बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो । बेनी नगरपालिका–१०... पुरा पढ्नुहोस
म्याग्देली गायक सापकोटाले ल्याए ‘पोखरामा पानी बटौलिमा घाम”बजारमा (भिडियो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- २७ श्रावण २०७५, आईतवार
म्याग्दी, २७ साउन । म्याग्देली गायक राजेन्द्र सापकोटाको ‘पोखरामा पानी, बटौलीमा घाम’बोलको तिज गित बजारमा ल्याएका छन् । म्याग्देली सर्जक प्रवीण खत्रीको उत्कृष्ट शब्द तथा राजेन्द्र सापकोटाको लयमा तयार गरिउको सो गीतमा चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र राजेन्द्र सापकोटाकोस्वर रहेको छ । https://www.youtube.com/watch?v=l8Qapigr0Uw&feature=share रायल च्वाइस म्युजिकको प्रस्तुतीमा बजारमा ल्याइएको... पुरा पढ्नुहोस
मोना जापानद्धारा कालकारहरुलाई सम्मान
- 6 बर्ष, 10 महिना अगाडि
- २७ श्रावण २०७५, आईतवार
म्याग्दी, २७ साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले कलाकारहरुलाई सम्मान गरेको छ । जापानका विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन पुग्नुभएका म्याग्देली राष्ट्रिय लोक तथा दोहारी गितगाइका लाली बुढाथोकी र देउराली पञ्चेबाजा समुहका कमल परियार लगायतका बाधकहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा उहाँहरुलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको... पुरा पढ्नुहोस
गण्डकी प्रदेश फोटोग्राफर संघ स्थापना, अध्यक्षमा दुर्गा
- 6 बर्ष, 10 महिना अगाडि
- २७ श्रावण २०७५, आईतवार
तुलसी राम सुवेदी २६ श्रावण । ब्यवसायिक एक्यबद्धता जनाउदै गण्डकी प्रदेश अन्तगत बिभिन्न जिल्लाका फोटोग्राफरहरु एक भएर गण्डकी प्रदेश फोटोग्राफर संघ स्थापना गरे । आज गण्डकी प्रदेश अन्र्तगतका जिल्लाहरुका प्रतिनिधिहरुको पोखरामा भएको भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जस अन्र्तगत अध्यक्षमा दुर्गा प्रसाद पौडेल ( कास्की )... पुरा पढ्नुहोस
ताकम एकिकृत घनाबस्ती योजनाको डिपीआर तयार
- 6 बर्ष, 10 महिना अगाडि
- २७ श्रावण २०७५, आईतवार
ताकम, २७ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकमको घनाबस्ती पूर्वाधार निर्माण आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्धारा नियुक्त परामर्शदाताले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन शनिबार ताकममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । एकिकृत बस्ती विकासका लागि व्यवस्थित... पुरा पढ्नुहोस
बालमैत्री कक्षा व्यवस्थापन तथा शिक्षण बिधी तालीम
- 6 बर्ष, 10 महिना अगाडि
- २७ श्रावण २०७५, आईतवार
बेनी, २७ साउन । धवलागिरी गाउँपालिका ७ शिवाङमा शनिबार बालमैत्री कक्षा व्यवस्थापन तथा शिक्षण बिधी सम्बन्धि शिक्षक तालीम सम्पन्न भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा चार दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दी सामुदायीक विकास परियोजना लागु भएका १९ वटा विद्यालयका एक÷एक जना... पुरा पढ्नुहोस
बेनी–देविस्थान सम्पर्क समितिमा पुन
- 6 बर्ष, 10 महिना अगाडि
- २७ श्रावण २०७५, आईतवार
बेनी, २६ साउन । बेनीमा शनिबार देविस्थान–बेनी सम्पर्क समिति गठन गरिएको छ । देविस्थानबासीको बेनीमा भएको भेलाले सुवेदार दिलबहादुर पुनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । समितिको उयाध्यक्षमा तारासिँह बुढाथोकी, सचिबमा सन्दीप विक, कोषाध्यक्षमा लक्ष्मी पुन पुर्जा र सहसचिबमा धन बहादुर घर्ती छन् । त्यस्तै सदस्यहरुमा सुवेदार कृष्ण पुन,... पुरा पढ्नुहोस
भलिबलकि उज्याला अनुहार कमला पुन, आमाको न्यानो स्पर्शले खेलकुदमा उर्जा
- 6 बर्ष, 10 महिना अगाडि
- २७ श्रावण २०७५, आईतवार
म्याग्दी, २६ साउन । हरेक खेलमा टिमको भरोसा उनै हुन्छ जस्ले बिश्वास मात्रै गर्दैन आफ्नो प्रदर्शनमा समेत १००% दिन सक्छन । उनै हुन कमला पुन जसले भलिबल प्रतियोगितामा उत्कृष्ट अवार्ड छुटाउँदिनन् म्याग्दी जिल्लाको रुम गाविस वडा नं. ९ डाँडा गाउँमा पिता स्व. चन्द्रबहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको... पुरा पढ्नुहोस