ताजा अपडेट
किसानलाई औजार हस्तान्तरण
- 6 बर्ष, 7 महिना अगाडि
- ६ असार २०७५, बुधबार
म्याग्दी, ५ असार । अन्नपूर्ण गाउँपालिका पशु सेवा शाखाले कालीगण्डकी भेडापालन स्रोत विकास केन्द्रमा आबद्ध किसानहरुलाई अतिआवश्कीय सामागी वितरण गरेको छ । मंगलबार गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले किसानहरुलाई त्रिपाल, जुकाको औषधी र विभिन्न किसिमका मेसिनहरु उपलब्ध... पुरा पढ्नुहोस
वस्तीस्तरबाट योजना छनोट गर्दै वडा कार्यालय
- 6 बर्ष, 7 महिना अगाडि
- ६ असार २०७५, बुधबार
म्याग्दी, ५ असार । एक नगरपालिका र पाँचओटा गाउँपालिका रहेको म्याग्दी जिल्लामा आगामी आर्थिक वर्षका लागि वस्तीस्तरबाट योजना छनौटको क्रम सुरु भएको छ । आउँदो आर्थिक वर्ष २०७५÷७६ मा स्थानीय तहको विभिन्न वडामा सञ्चालन गर्ने कार्यक्रमका लागि टोल र वस्तीस्तरबाटै योजना छनोट गर्न लागिएको हो । यसैक्रममा मङ्गलबार म्याग्दीको बेनी... पुरा पढ्नुहोस
म्याग्देली मोडल भण्डारी आए फेरी अर्को म्युजिक भिडियो लिएर (भिडियाे सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- ५ असार २०७५, मंगलवार
म्याग्दी, ५ असार । म्याग्दीको धौलागिरि गाउँपालिका – ३ मुना फलियागाउँका किसान भण्डारी पुन अर्को म्युजिक भिडियो लिएर आएका छन् । भर्खरै मात्रै म्युजिक भिडियोमा मोडलिङमा प्रवेश गरेका भण्डारीले चर्चित गायक प्रमोद खरेलको ‘एक्लै एक्लै’ बोलको आधुनिक गितमा समेत मोडलिङ गरेका हुन् । भण्डारीले चर्चित गायक राजेश पायल राइको ‘कति... पुरा पढ्नुहोस
गाउँका पत्रकार ‘ दल प्रसाद तिलिजा’
- 6 बर्ष, 7 महिना अगाडि
- ५ असार २०७५, मंगलवार
म्याग्दी, ५ असार । नाम दल प्रसाद तिलिजा मगर । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला घर भएका तिलिजा उमेरले ४७ बर्ष पुगे । पेशाको रुपमा कृषिलाई अंगालेका तिलिजाको काम भने सुचना प्रवाह गर्नु हो । कुनैपनी सञ्चार माध्ययममा प्रत्येक्ष नजोडिएपनि तिलिजाले गाउँघरमा हुने घटना एवम् सन्देशहरुलाई सामाजिक सञ्जालको माध्ययम मार्फत देश... पुरा पढ्नुहोस
ऋषीराम रानाभाट पुरस्कार थकालीलाई
- 6 बर्ष, 7 महिना अगाडि
- ५ असार २०७५, मंगलवार
पोखरा ५ असार । ऋषीराम रानाभाट स्मृति पुरस्कार मुस्ताङका साहित्यकार सुशील थकाली 'अनुरागी'लाई प्रदान गरिने भएको छ । २०४५ सालमा घरपझोङ १, छैरो मुस्ताङमा जन्मेका थकालीका अनुराग गजलसङ्ग्रह (२०६७), सचेतना मुक्तकसङ्ग्रह (२०६८) र हृदयको क्यानभाष मुक्तकसङ्ग्रह (२०७३) कृति प्रकाशन भइसकेका छन् । एक दशकदेखि साहित्य साधनामा लागेका थकाली भूपी स्मृति... पुरा पढ्नुहोस
विश्वकपको पहिलो रातो कार्ड पाउने खेलाडी बने सान्चेज, इतिहासकै दोस्रो चाँडो
- 6 बर्ष, 7 महिना अगाडि
- ५ असार २०७५, मंगलवार
काठमाडौँ । कोलम्बियाका मिडफिल्डर कार्लोस सान्चेज मोरेनो सन् २०१८ को विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । जापानविरुद्धको खेलमा सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि सान्चेजले रातोकार्ड पाएका हुन् । उनले खेल शुरु भएको १७२ सेकेण्डमा नै रातो कार्ड पाए । सन् १९८६ को विश्वकपमा उरुग्वेका जोसे अल्बेर्टो बटिस्टापछि... पुरा पढ्नुहोस
विविध कार्यक्रमसहित जनकल्याण माविले ६१औं वार्षिकोत्सव मनायो (फोटोफिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- ५ असार २०७५, मंगलवार
म्याग्दी, ४ असार । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयले सोमबार ६१औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा शिक्षक तथा कर्मचारी सम्मान, सांस्कृतिक प्रस्तुतीसहित विविध कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा विद्यालयले ३९ वर्ष लामो शिक्षण सेवा गरेका विद्यालयका शिक्षक टिकाराम पौडेललाई दिर्घसेवी सम्मान, लेखा... पुरा पढ्नुहोस
२७ करोडको बजेट ल्याउँदै अन्नपूर्ण
- 6 बर्ष, 7 महिना अगाडि
- ४ असार २०७५, सोमबार
म्याग्दी, ४ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले २७ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । असार १० गते स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउने संवैधानिक प्रावधान अनुसार अन्नपूर्णले २७ करोडको हाराहारीमा बजेटको तयारी गरेको हो । वडास्तरबाट योजना र कार्यक्रम प्राप्त भइसकेकोले विभिन्न समितिमा त्यसको छलफल, आन्तरिक... पुरा पढ्नुहोस
धुले मेलाको उपाधीमा आरवाङको बर्चश्व
- 6 बर्ष, 7 महिना अगाडि
- ४ असार २०७५, सोमबार
बरंजा, ४ असार । मंगला गाउँपालीका ३ र ४ मा बसोबास गर्ने ५२ कुरीया राम्जाली, बझाङे, घर्ती, बुढाथोकी, पुन मगर समुदायको परम्परागत धुले मेलाको अवसरमा आयोजित खेलकुद प्रतियोगिता सोमबार सकिएको छ । जेठ २६ गतेदेखि सुरु भएको १७ समूह सहभागी पुरुष भलिबल प्रतियोगितामा मंगला ३ आरवाङ प्रथम र बुकेनी दितृय... पुरा पढ्नुहोस
वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको निधन
- 6 बर्ष, 7 महिना अगाडि
- ४ असार २०७५, सोमबार
काठमाडौं- वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। डा. देवकोटाका आफन्त काँशिराज घिमिरेले डा. देवकोटाको निधन भएको बताए। बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता... पुरा पढ्नुहोस