ताजा अपडेट

म्याग्दीमा अत्याबश्यक बाहेकका सेवा बन्द गरि आजरातिदेखि नै ‘लकडाउन’ (भिडियो सहित)

म्याग्दी, १० चैत । कोरोना भाइरसको संक्रमण (कोभिड १९) फैलन नदिन म्याग्दीमा अत्याबश्यक बाहेकका सेवा बन्द गरि ‘लकडाउन’ गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले आज (सोमबार) राती १० बजेदेखि नै जिल्लामा कोरोना सतर्कता अपनाउँदै लकडाउन गर्नको लागि सुरक्षा समितिलाई सुझाब दिने... पुरा पढ्नुहोस

काठमाडौंमा कोरोना संक्रमित भेटिए

काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली* विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । १९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको... पुरा पढ्नुहोस

जेसीजद्धारा बेनी बजार सरसफाई, सेना र प्रहरीलाई मास्क र सेनीटाइटर सहयोग

  म्याग्दी, ९ चैत । म्याग्दी जेसीजले आईतबार बेनीबजार सरसफाई, जिल्ला प्रहरी कार्यालय र अर्थुङ्गेको श्रीबक्स गुल्मका सैनिकलाई मास्क, पञ्जा र सेनीटाइजर सहयोग गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट जोगिने र जोगाउने उद्देश्यले जेसिजको आयोजना र नेपाली सेनाको सहयोगमा बेनीबजार सरसफाई गरिएको हो । जिल्ला प्रहरी कार्यालयलाई १३०... पुरा पढ्नुहोस

नगरपालिकाभित्रको पर्यटकियस्थलमा गुरुयोजनाविहिन पुर्वाधार विकास

धिरन खत्री म्याग्दी, ९ चैत । पर्यटकियस्थलको योजनाबद्ध रुपमा पुर्वाधार विकास लागि बेनी नगरपालिकाले गुरुयोजना बनाउन सकेको छैन् । गण्डकी प्रदेशले २०१९ देखि २०२२ सम्म पर्यंटन बर्ष मनाउन बेनी नगरपालिकाले मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा पर्यटन उपसमिति गठन गरिएको छ।      आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने योजनाबद्ध पुर्वाधार विकासमा नगरपालिकाले बेवास्ता... पुरा पढ्नुहोस

लागू औषध प्रयोगमा १५ देखि २० वर्ष उमेरका युवा बढी

धिरन खत्री म्याग्दी, ९ चैत ।   म्याग्दीमा पछिल्लो समय लागू औषध प्रयोगको संख्या बढेको छ । लागू औषध प्रयोगमा १५ देखि २०–२२ वर्ष उमेर समूहका युवा बढी संलग्न देखिन्छन् । गाँजा, चरेश, मेडिकल ड्रग्स, नुफिन लगायतका लागू औषध प्रयोगमा युवा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।... पुरा पढ्नुहोस

जलजला गाउँपालिकामा कालोपत्रे सुरु

म्याग्दी, ९ चैत । पर्वतको जलजला गाउँपालिकाले ग्रामिण भेगका जनतालाई यातायात सेवालाई सहज बनाउन सडक कालोपत्रे सुरु गरिएको छ । गाउँपालिकाको वडानम्वर चार अन्तरगत मोहनचोकदेखि फड्केढुंगासम्म ४ किलोमिटर सडकमा कालोपत्रे, ढलान ग्रावेल काम सुरु गरेको हो । यस बर्ष गाउँपालिकाले १करोड ६८ लाख ५५ हजार रुपैयाको ठेक्का माच्छापुच्छे निर्माण सेवासंग... पुरा पढ्नुहोस

एतिहासिक ज्यामरुकोत मन्दिरमा पुर्वाधार निर्माण तिव्र

धिरन खत्री म्याग्दी, ९ चैत । बेनी नगरपालिका– २ मा अवस्थित ऐतिहासिक र पुरातात्विकस्थल ज्यामरुककोटको खड्भवानी कोतमा पुर्वाधार निर्माणले तिव्रता पाएको छ। १५ औें शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटमा मन्दिरमा (खड्गभवानी कोत) मा दुर्लभ हातहतियार रहेको धार्मिक पर्यटकियस्थलमा पर्यटन प्रवद्र्धन गर्नका लागि नगरपालिका र वडा कार्यालयले पुर्वाधार निर्माणमा तिव्रता... पुरा पढ्नुहोस

९ बर्षमा राहुघाट जलविद्युत आयोजनाको कार्यालय भवन निर्माण

  म्याग्दी, ९ चैत । राहुघाट जलविद्युत आयोजनाको प्रशासनिक र आवास भवन नौ वर्षमा निर्माण सम्पन्न गरेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइइ«ो लिमिटेडले म्याग्दीको रघुगंगा गाउँपालिका –३ पिप्लेमा ४० मेगावाट क्षमताको आयोजनाको कार्यालय र कर्मचारी आवासका लागि २०६७ मा १० वटा भवन निर्माण सुरु गरेको थियो... पुरा पढ्नुहोस

पहिचानमा सिमित धौलागिरि आईसफल पदमार्ग

धिरन खत्री म्याग्दी, ९ चैत । पर्यटनसंगै रोजगारीको सम्भावना बोकेको धौलागिरि आईसफल पदमार्ग पहिचानमा सिमित भएको छ । धौलागिरी, चुरेन र गुर्जा जस्ता दर्जनौ हिमालको लोभलाग्दो दृष्यावलोकन गर्न सकिने पदमार्गमा समयमा आवश्यक पुर्वाधार नबन्दा पहिचानमा सिमित भएको हो । नेपालको १ सय गन्तव्यभित्र समेटिएको धौलागिरि आईसफल पदमार्गमा आवश्यक पुर्वाधार छिटोछरितो... पुरा पढ्नुहोस

शिखमा व्यवसायीक चौरीपालन

म्याग्दी, ९ चैत । जिल्लाको अन्नपूर्ण गाउँपालिका– ५ शिखका प्रेम पुर्जाले व्यवशायिक रुपमा चौरी पालन गरेका छन् । ३० भन्दा बढी चौरी गाई निरन्तर पाल्दै आएका पुर्जाले मुस्ताङको लेतेबाट ७३ वटा गाई किनेर ब्यवसायिक रुपमा बृद्धि गरेका छन् । ४४ लाख लगानीमा सो चौरी थपेका हुन् । चौरीपालनबाट जीविकापार्जन गर्दै... पुरा पढ्नुहोस