ताजा अपडेट
आज छठ पर्वः सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने
- wp_days_ago_v3(); ?>
- ५ मंसिर २०७७, शुक्रबार
काठमाण्डौ ५ मंसिर । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष... पुरा पढ्नुहोस
समाजसेवी केसीद्धारा रघुगंगाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग
- wp_days_ago_v3(); ?>
- ४ मंसिर २०७७, बिहीबार
म्याग्दी ४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट निवासी समाजसेवी शिब केसीले कोरोना रोकथाम र नियन्त्रण तथा उपचारमा सघाउन स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्नुभएको छ । गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुको लागि केसीले रु ७० हजार लागतमा १७ थान पल्स अक्सीमिटर र १५ सय थान मास्क सहयोग गर्नुभएको हो । जिल्लामा... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा एक साताका लागि अत्याबश्यक बाहेकको सेवा बन्द
- wp_days_ago_v3(); ?>
- ४ मंसिर २०७७, बिहीबार
म्याग्दी ३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु एक साताको लागि बन्द गरेको छ । गाउँपालिकामा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले मंसिर ३ देखि ९ गतेसम्मका लागि अत्याबश्यक बाहेकका अन्य सेवा प्रवाह बन्द गरिएको हो । गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनद्धारा जारी... पुरा पढ्नुहोस
विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० सम्म रोक लगाउने निर्णय
- wp_days_ago_v3(); ?>
- ४ मंसिर २०७७, बिहीबार
काठमाडौं ४ मंसिर। विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० गते मध्यरातसम्म रोक लगाईएको छ । सरकारले नेपाल प्रवेश गर्ने सवै प्रवेशविन्दु र खुला सिमानाकाको जुनसुकै ठाउँबाट हुनसक्ने आगमन मंसिर ३० गते सम्म रोक्ने निर्णय गरेको हो । सो निर्णय ०७७ कार्तिक २४ मा मन्त्रिपरिषद् गरेको निर्णयको निरन्तरता हो । तर,... पुरा पढ्नुहोस
पिप्लेका घाइते रिजालको उपचारमा मौवाफाँटबासीबाट ९६ हजार सहयोग
- wp_days_ago_v3(); ?>
- ३० कार्तिक २०७७, आईतवार
म्याग्दी ३० कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सोही वडाको मौवाफाँटबासीले रु ९६ हजार बढी सहयोग गरेका छन् । गत कात्तिक ५ गते रुखबाट खसेर घाईते भई उपचाररत पिप्लेका २२ बर्षका अवतार रिजालको उपचारमा मौवाफाँटबासीले रु ९६ हजार... पुरा पढ्नुहोस
कारागारका कैदीबन्दीहरुलाई जीवन सुनचाँदी दुकानद्धारा सहयोग
- wp_days_ago_v3(); ?>
- २९ कार्तिक २०७७, शनिबार
म्याग्दी २९ कात्तिक । म्याग्दी कारागारमा रहेका कैदीबन्दीहरुलाई जीवन सुन चाँदी दुकान बेनीले २१ हजार नगद सहयोग गरेको छ। कारागारभित्र कैदीबन्दीले दिपावलीको अवसरमा आयोजना गरेको कार्यक्रममा आवश्यक सामान खरिद गर्न सञ्चालक जीवनबहादुर विश्वकर्मा र प्रबन्ध निर्देशक शंकर बराईलीले चौकीदार बसन्त रोकालाई नगद सहयोग हस्तान्तरण गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी... पुरा पढ्नुहोस
देशभर थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
- wp_days_ago_v3(); ?>
- २९ कार्तिक २०७७, शनिबार
काठमाडौं २९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा १९ सय ४६ जनामा संक्रमण पुष्टि... पुरा पढ्नुहोस
म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि
- wp_days_ago_v3(); ?>
- २९ कार्तिक २०७७, शनिबार
म्याग्दी २९ कात्तिक । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका र शंकास्पद बिरामी व्यक्तिहरुको कात्तिक २५ र २६ गते गते ७० वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । बेनी... पुरा पढ्नुहोस
गोठाला जिवन : ‘कुकुरको सुरक्षाकै भरमा घनाजंगलमा गोठको बास’ ( भिडियाे कथा)
- wp_days_ago_v3(); ?>
- २९ कार्तिक २०७७, शनिबार
बेनी, २९ कात्तिक । वरीपरि जंगलले घेरिएको बिचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जंगलको छेउको चौरमा रहेको भेडिगोठको हेरालुको जिम्मा पाँच वटा कुकुरलाई दिईएको छ । यो म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको पुतलिडाँडा नजिकको भेडिगोठको दृष्य हो । बस्तीदेखि एक दिनको यात्रापछि पुगिने यहाँको भेडिगोठको सुरक्षाको सम्पूर्ण... पुरा पढ्नुहोस
अष्टेलियामा रहेका म्याग्देली चेली आवद्ध संस्थाले बालगृहमा ब्लाङ्केट वितरण
- wp_days_ago_v3(); ?>
- २८ कार्तिक २०७७, शुक्रबार
म्याग्दी २८ कात्तिक । अष्टे«लियामा रहेका म्याग्देली चेलीले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शुक्रबार ५० हजार बराबरको न्यानो कपडा वितरण गरेका छन् । निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक... पुरा पढ्नुहोस