ताजा अपडेट

दुर्गेशको पुतली रविना बनेपछी….. (भिडियो सहित)

म्याग्दी २३ जेठ । चर्चित मोडल दुर्गेश थापाको पुतली मोडल रविना भण्डारी बनेकी छिन् । वास्तविक जिवनमा नभएर एक लोकदोहोरी गीतको म्युजिक भिडियोमा चर्चित मोडल थापाले भण्डारीलाई पुतली बनाएका हुन् । शुक्रवार युटुब च्यानल मार्फत बजारमा ल्याईएको म्याुजिक भिडियो ‘पुतली’मा म्याग्देली चर्चित मोडल भण्डारी र बागलुङका थापाको अभिनय रहेको छ... पुरा पढ्नुहोस

थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

काठमाण्डौ २३ जेठ । नेपालमा पछिल्लो २४ घन्टामा २ सय ७८ जनामा कोरोना संक्रमण फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले... पुरा पढ्नुहोस

खुलामञ्चलाई रंगशाला बनाउनको लागि पूर्वाधार निर्माण गरिदै

बेनी २३ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको खुलामञ्चलाई रंगशाला बनाउनको लागि पूर्वाधार निर्माणले तिब्रता पाएको छ । बेनी क्षेत्रमा हुने खेलकुद प्रतियोगिताहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नका लागि खुलामञ्चमा प्याराफिट निर्माण, खेलमैदान विस्तार गरि रंगशालाको रुपमा विकास गर्न लागिएको हो । चालु आर्थिक बर्षमा मात्रै करिब २ करोड बजेटबाट पूर्वाधार... पुरा पढ्नुहोस

मुनामा सार्बजनिक धारा निर्माण

अमित बिश्वकर्मा म्याग्दी, जेठ २३ । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा सार्बजनिक धारा निर्माण गरिएको छ । मुना स्थित गाउँपालीकाको कार्यालय भवन नजिकै रहेको पानीको मुल सहितको पुरानो धारा परिसरमा पिउने पानी, नुहाउने र कपडा धुने प्रयोजनका लागि ब्यबस्थित धारा निर्माण गरिएको हो । आर्थिक बर्ष २०७६/०७७ का लागि गाउँपालीकाले... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाका ८ जना कृषकलाई निशुल्क बोका वितरण

अमित विश्वकर्मा म्याग्दी २३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ ओटा वोयर जातको बोका वितरण गरेको छ । विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर पुनले आठ वटै वडाका एक एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो । आर्थिक वर्ष २०७६/७७ को अनुदान कार्यक्रम अन्तर्गत रु ३ लाख... पुरा पढ्नुहोस

बरङ्जामा सकियो धुले पर्ब,पुजा मात्र गरियो

दर्पण रोका मगर/ म्याग्दी २२ जेठ । म्याग्दी जिल्लाको बरङ्जा गाउ जहा अधिकाङ्श मगर जातिको बसोबास रहेको छ,जहा आफ्नै भाषा छ आफ्नै सस्कृती छ।त्यहाका मानिस हरुको अन्य ठाउको भन्दा फरक रितिरिवाजमा रमाउने गर्दछन। यति बेला बिश्व कोरोनाको महामारीको रुपमा रहेका कारण यस बर्ष भने धुमधामको साथमा मनाउन सकेनन। उनिहरुले मान्ने... पुरा पढ्नुहोस

करेन्ट लागेर दुवै हात गुमाएकी बालिकालाई मञ्चको आर्थिक सहयोग

चितवन, २२ जेठ । करेन्ट लागेर दुवै हात गुमाएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका -५ की कृशिखा विकलाई धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनले ५५ हजार ५ सय ५५ रूपैयाँ आर्थिक सहयोग गरेको छ । गरिमा विकास बैंक लिमिटेडमा रहेको कृशिखा विकको खातामा मञ्चले नारायणगढ शाखाबाट उक्त रकम दाखिला गरेको छ ।... पुरा पढ्नुहोस

विहिवार ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, नेपालमा संक्रमितको सख्ंया २६३४ पुग्यो

काठमाण्डौँ २२ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको सख्या बढ्दो देखिएको छ । बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसंगै देशभर संक्रमितको सख्ंया २६३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । आज देखिएको संक्रमण भएका व्यक्तिहरुमा ३... पुरा पढ्नुहोस

डेङ्गुबारे सचेतनासंगै संगै विपन्नलाई झुल वितरण

म्याग्दी २२ जेठ । म्याग्दीमा डेङ्गुको संक्रमण देखिन थालेपछि युवाहरुले सचेतना संगै विपन्नलाई झुल वितरण गर्न थालेका छन् । म्याग्देली युवा आवाज फेसबुक समुह र नेपाल युवा परिषद म्याग्दीले जिल्लाको बेनी नगरपालिका र मंगला गाउँपालिकाको विभिन्न क्षेत्रमा डेङ्गु रोगको बारेमा सचेतना र विपन्न परिवारलाई झुल वितरण सुरु गरेका हुन् ।... पुरा पढ्नुहोस

म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, गण्डकीमा एकैदिन थपिए १६ जना

कमल खत्री म्याग्दी  २२ जेठ । म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएका म्याग्दीको मंगला गाउँपालिका – ४ का १९ बर्षिय युवाको पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले म्याग्दीले जनाएको छ । बेनीको क्वारेनटाइनमा रहेका युवालाई... पुरा पढ्नुहोस