ताजा अपडेट

योजना कार्यान्वयनमा हुने डुब्लिकेशनमा सचेत हुन मन्त्री पुनको आग्रह

  म्याग्दी, ३१ जेठ । जिल्लामा संचालन भएका विकास आयोजना कार्यान्वयनमा हुने डुब्लिकेशनमा सचेत रहन स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, ईन्जिनियर र उपभोक्ता समितिलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले आग्रह गरेकी छन् । जिल्लामा प्रदेश सरकारले संचालन गरेको योजनाको प्रगति र कार्यान्वयन अवस्था बुझ्न आएकी मन्त्री पुनले सानासाना विकास... पुरा पढ्नुहोस

बेनी अस्पताललाई कँडेलको पहलमा छ सय आरडिटि किट

म्याग्दी ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली जन्मघर भै काठमाडौमा व्यवसाय गर्दै आएका रबिन कँडेलको पहलमा बेनी अस्पताललाई छ सय थान कोरोना परिक्षणको आरडिटि किट उपलब्ध भएको छ । कोरोना महामारीको रुपमा फैलिएको समयमा कोरोना जाँचका लागि पहिलो माध्यम मानिने आरडिटि किट शुक्रबार युवा व्यवसायी कँडेलले प्रमुख जिल्ला अधिकारी... पुरा पढ्नुहोस

रिसिनचौतारीमा ब्यवसायिक केरा खेती सुरु

म्याग्दी, ३० जेठ । रोजगारीको शिलशिलामा प्रदेशिएका म्याग्दीका युवाहरु गाउँ फर्किएर परम्परागत खेती र रुख विरुवाले भरिएको पाखो जमिनलाई सदुपयोग गर्दै ब्यवसायिक रुपमा केरा, फलफूल र तरकारी खेती सुरु गरेका छन् । बर्षैादेखि मकै कोदो बालीसंगै रुख विरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६०० नाघ्यो

म्याग्दी २९ जेठ । नेपालमा कोरोना संक्रमितको सख्ंया ४ हजार ६ सय बढी नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या... पुरा पढ्नुहोस

कोरना रोकथाम र नियन्त्रणमा बेनी नगरपालिकाकाे ६८ लाख खर्च

म्याग्दी, २९ जेठ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि म्याग्दीको बेनी नगरपालिकाले ६८ लाख भन्दा बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा अहिल्यसम्म ६८ लाख लाख २३ हजार १२८ रुपैया खर्च भएको नगरपालिकाले... पुरा पढ्नुहोस

बेनी नगरपालिकाले ५६ करोडको अनुमानित बजेट ल्याउने तयारी

  म्याग्दी, २९ जेठ । बेनी नगरपालिकाले आगामि आर्थिक बर्ष ०७७/०७८मा ५६ करोड ८० लाख ४३ हजार २६४ रुपैयाको अनुमानित बजेट निर्धारण गरेको छ ।  नगरपालिकाको ५६ औँ कार्यपालिका बैठकले सो अनुमानित बजेट खाका र अुनमानित आय सार्वजनिक गरेको हो । ५६ औँ कार्यपालिका बैठकमा राजश्व परामर्श समिति र बजेट... पुरा पढ्नुहोस

चितुवाको आक्रमणबाट पशुधनमा क्षति व्यहोरेका कृषकलाई रु ४ लाख ४२ हजार राहत

कमल खत्री म्याग्दी २८ जेठ । म्याग्दीमा चितुवाको आक्रमणबाट पशुधनको क्षति व्यहोरेका कृषकहरुले पहिलो पटक राहत पाएका छन् । डिभिजन वन कार्यालय म्याग्दीले यस बर्ष जिल्लाको विभिन्न स्थानमा खोरमै आएर चितुवाले पशुधनमा पु¥याएको क्षतिको विवरण संकलन गरि ढोरपाटन शिकार आरक्ष मार्फत राहत दिलाएको हो । गत साउनदेखि जेठ २० गतेसम्म... पुरा पढ्नुहोस

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ २८ जेठ । पछिल्लो २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर कूल संख्या ४ हजार ३६४ पुगेको जानकारी दिए... पुरा पढ्नुहोस

जातीय व्यवस्था नै बर्ग निर्माण को प्रमुख कारण ।

विनोद आचार्य भारतीय समाजमा करिब ३५ सय बर्ष अगाडि सुरु भएको वर्ण ब्यबस्था त्यति बेलाको वर्गीय तहगत संरचना नै थियो । ती संरचना नेपाल भित्रको तराई भु भागमा आइपुग्दा, वागमती उपत्यका भित्र लिच्छविहरुले सुरु गरि मल्लहरुले विस्तार गर्दा र पश्चिम नेपालमा वैदिक आर्यहरु प्रवेश गरि खस राज्य विस्तार र जङ्ग... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा युवा ब्यवसायी भण्डारीद्धारा सामाजिक क्षेत्रमा सहयोग

म्याग्दी, २८ जेठ । जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा हुने फजुल खर्चलाई कटौती गर्दै म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका हरी भण्डारीद्धारा सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । हाल बेनीमा ब्यवसाय गर्दै आएका भण्डारीले जन्मदिनको अवसरमा परोपकारी संस्था अ‍ोमकुमारी शान्ति कोषलाई ७ हजार रुपैया सहयोग गरेर आजिवन सदस्य लिएका छन् । सहयाेग रकम... पुरा पढ्नुहोस