ताजा अपडेट
निलगिरीको प्रशारण लाइन निर्माणको तयारी
- 5 बर्ष, 2 महिना अगाडि
- १९ माघ २०७७, सोमबार
म्याग्दी, १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन १०९ मेगावाट क्षमताको निलगिरी १ र २ जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । निलगिरीखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका ३८ मेगावाटको निलगिरीखोला–१ र ७१ मेगावाट क्षमताको निलगिरीखोला–२ जलबिद्युत आयोजनाको बिद्युतगृहदेखि अन्नपूर्ण गाउँपालिका–३ दानामा... पुरा पढ्नुहोस
झोलुङ्गे पुल निर्माण भएपछि जोखिम मिलेर खोला तर्नु पर्ने बाध्यता हट्यो
- 5 बर्ष, 2 महिना अगाडि
- १९ माघ २०७७, सोमबार
थम्मन थापा बागलुङ १८ माघ । गलकोट नगरपालिका ७ मल्म स्थित बामीया आँगाखेत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भए सँगै स्थानीयलाई आवत जावत गर्न सहजता भएको छ । हुलुवा खोलामा ६९ मीटर लामो पुल बनेपछि दीपज्योति आधारभूत विद्यालय, गलकोट इंग्लिश सेकेण्डरी स्कुल जाने विद्यार्थी सहित बामिया... पुरा पढ्नुहोस
महिला उद्यम विकास समितिको अध्यक्षमा लक्ष्मी भण्डारी चयन
- 5 बर्ष, 2 महिना अगाडि
- १८ माघ २०७७, आईतवार
म्याग्दी १७ मााघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेेेेकाेे महिला उद्यमी विकास समितिको ८ औँ साधारण सभा तथा ६ औँ अधिवेशन सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको छ । महिला उद्यम विकास समितिको अध्यक्ष लक्ष्मी कुुमारी भण्डारी कार्की, बरिष्ठ... पुरा पढ्नुहोस
बेनी बजार संरक्षणको काम तत्काल सुरु गर्ने माग
- 5 बर्ष, 2 महिना अगाडि
- १८ माघ २०७७, आईतवार
म्याग्दी, १८ माघ । कालीगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम सुरु हुन ढिलाई भएको छ । कालीगण्डकीमा आएको बाढीको कारण बेनी बजार स्थित कालिगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरि बजारलाई उच्च जोखिममा पारेको थियो । बेनी... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको २२ औँ पदस्थापना, नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहितको टिमले ग¥र्यो पदभार ग्रहण (तस्विर/भिडियाे)
- 5 बर्ष, 2 महिना अगाडि
- १७ माघ २०७७, शनिबार
म्याग्दी, १७ माघ । म्याग्दी जेसीजको वर्ष सन २०२१ को लागि निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित विरेन्द्र श्रेष्ठ सहितको पदाधिकारीहरुले शनिवार बेनीमा २२ औँ पदस्थापना कार्यक्रम मार्फत पदभार ग्रहण गरेका हुन् । कार्यसमितिको वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, कार्यकारी उपाध्यक्षमा सुमन... पुरा पढ्नुहोस
भकिम्लीमा काँग्रेसको शक्तिः ‘तरुण दल गठनमा हेलिकप्टरबाट उतारियो केन्द्रिय नेता
- 5 बर्ष, 2 महिना अगाडि
- १७ माघ २०७७, शनिबार
म्याग्दी १७ माघ । नेपाली काँग्रेस म्याग्दीले आफ्नो शक्ति संचयमा जोड दिएको छ । ग्रामिण भेगमा समेत जिल्ला र केन्द्रिय स्तरका नेताहरुलाई उतारेर काँग्रेस म्याग्दीले आफ्नो उपस्थितिलाई बलियो बनाउन थालेको हो । शनिवार बेनी नगरपालिका–३ भकिम्लीमा भातृय संगठनको गठनका लागि समेत नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँड, तरुण दलका अध्यक्ष... पुरा पढ्नुहोस
दुर्गम गाउँ जलजलामा केन्द्रिय विद्युत बले पछि स्थानिय उत्साहित
- 5 बर्ष, 2 महिना अगाडि
- १७ माघ २०७७, शनिबार
थम्मन थापा बागलुङ १७ माघ । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक बडिगाड गाउँपालिका वडा नं ४ जलजलामा विद्युत सेवा पुराएको छ । लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन । झण्डै ८ वर्ष देखि लघु जलविद्युत मार्फत सामान्य... पुरा पढ्नुहोस
शालीग्राम लघुवित्तको प्रथम साधारण सभा सम्पन्न
- 5 बर्ष, 2 महिना अगाडि
- १७ माघ २०७७, शनिबार
म्याग्दी १७ माघ । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाटमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थाको प्रथम बार्षिक साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ । विभिन्न ५ स्थानमा आफ्नो सेवा विस्तार गरिसकेको यस लघुवित्तले रु ६ करोड बढी लगानी गरेको जनाएको छ । साधारण सभामा संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले... पुरा पढ्नुहोस
मोडेल फार्ममा छनौट भएका कृषकलाई अभिमुखीकरण
- 5 बर्ष, 2 महिना अगाडि
- १७ माघ २०७७, शनिबार
म्याग्दी १७ माघ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले साना पशुपंक्षी तथा मत्स्य व्यवसायीक फार्म विस्तारका लागि मोडेल फार्ममा छनौट भएका कृषकहरुलाई अभिमुखीकरण गर्न सुरु गरेको छ । चालु आर्थिक बर्षका लागि विभिन्न कार्यक्रममा अनुदानका लागि छनौट भएका कृषकहरुलाई कार्यालयले समूहगत रुपमा अभिमुखीकरण गर्न सुरु गरेको हो... पुरा पढ्नुहोस
नेपाल विद्युत प्राधिकरण बागलुङले विद्युत सेवा प्रभावकारी बनाउँदै
- 5 बर्ष, 2 महिना अगाडि
- १७ माघ २०७७, शनिबार
थम्मन थापा बागलुङ १७ माघ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा नियमित र व्यवस्थित बनाउन कार्य सम्पादन लाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । प्राधिकरणले गलकोट नगरपालिका वडा न ७ मल्ममा नयाँ ट्रान्सफर्मर मार्फत विद्युत सेवा सुचारु गरेको छ । विद्युतको माग र वितरण प्रणालीलाई सुधार गरी... पुरा पढ्नुहोस