ताजा अपडेट
विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा वार्ता टोली गठन
- wp_days_ago_v3(); ?>
- १८ फाल्गुन २०७७, मंगलवार
काठमाडौं १८ फागुन । आफैले प्रतिबन्ध लगाएको विप्लव समूहसंग बार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले... पुरा पढ्नुहोस
अजिङ्गर भिरमा सडक निर्माण भएपछि दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमंगले सडक उद्घाटन (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १७ फाल्गुन २०७७, सोमबार
म्याग्दी १७ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा गौरवको आयोजनाको रुपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमंगले सडकको उद्घाटन गरिएको छ । गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमंगले सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक यसै बर्ष मात्रै गाउँपालिका र जलविद्युत निर्माण गर्ने तुँदी पावर र संयुक्त उर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विष्फोटक पदार्थको सहायताले सडकको... पुरा पढ्नुहोस
घतानमा मृत अवस्थामा चितुवा फेला
- wp_days_ago_v3(); ?>
- १७ फाल्गुन २०७७, सोमबार
म्याग्दी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा सोमबार मृत अवस्थामा चितुवा फेला परेको छ । घोर्लास सामुदायिक वनको आसपासमा पर्ने भालुदुल्ला भन्ने ठाउँको निजी जग्गामा अन्दाजी तीन वर्षको भाले चितुवा मृत फेला परेको डिभिजन बन कार्यालय, म्याग्दीले जनाएको छ । उक्त चितुवाको लम्बाई ६६ इन्च र चौडाई ११ इन्च... पुरा पढ्नुहोस
अक्षयकोषबाट उपचारत विरामीलाई आर्थिक सहयोग
- wp_days_ago_v3(); ?>
- १७ फाल्गुन २०७७, सोमबार
बेनी, १७ फागुन । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले उपचारत विरामीको लागि संकलन भएको रकम तथा अक्षयकोषबाट प्राप्त ब्याजबाट उपचारत विरामीहरुलाई सहयोग गरेको छ। कोषका अध्यक्ष राजेश शाक्य र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्यतामा विरामीलाई सहयोग हस्तान्तरण गरिएको हो । मृगौलामा समस्या भएका बेनी नगरपालिका... पुरा पढ्नुहोस
नृत्य प्रतियोगितामा बिजेता कृष्टिनालाई जन्मथलोमा भब्य सम्मान (फोटो फिचर/ भिडियाे)
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७७, आईतवार
https://www.youtube.com/watch?v=h_FFnG9KdJk म्याग्दी १६ फागुन । मेघा एफएमद्धारा पोखरामा आयोजित अल नेपाल गट ट्यालेन्ट नृत्य प्रतियोगितामा बिजेता बन्न सफल रघुगंगा गाउँपालिका–६ कोटगाउँकी कृष्टिना पुन (लिया) लाई भव्य सम्मान गरिएको छ । वडा कार्यालयद्धारा पुनको सम्मानमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, वडा... पुरा पढ्नुहोस
काठमाण्डौमा रहेका म्याग्दीका कम्युनिष्टहरुले गरे यस्तो आह्वान (विज्ञप्ती सहित)
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७७, आईतवार
म्याग्दी १६ फागुन । काठमाण्डौमा बसोबास गर्ने र नेपाल कम्युनिष्ट पार्टीको वर्तमान र विगतमा विभिन्न कमिटीमा बसेर जिम्मेवारी सम्हालेका नेताहरुले सर्वोच्चको फैसलाले सरकारको संसद विघटन गर्ने असंवैधानिक ठहर गरेकाले पार्टीको मुल धारमा समाहित भएर कम्युनिष्ट आन्दोलनमा लाग्न आह्वान गरेका छन् । प्राध्यापक डाक्टर हुमबहादुर बरुवाल, यामबहादुर श्रेष्ठ, गोविन्द प्रसाद सुवेदी,... पुरा पढ्नुहोस
बिकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो: विपन्न घरधुरीलाई निशुल्क मीटर वितरण
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७७, आईतवार
थम्मन थापा फागुन १६ बागलुङ । बागलुङको विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन । बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानियबासीमा खुसीयाली छाएको छ । केन्द्रिय विद्युत प्रसारणको उदघाटन कार्यक्रममा वडा भित्रका ११ घरधुरी विपन्न... पुरा पढ्नुहोस
गलेश्वर मन्दिरको छाना पित्तलले छाउने निर्णय
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७७, आईतवार
बेनी, १६ फागुन । म्याग्दीको गलेश्वर मन्दिरको छानालाई पित्तलले छाइने भएको छ । शनिबार सम्पन्न गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजिवन सदस्य रमेश शर्माले ५ लाख ५५ हजार पाँचसय ५५ रुपियाँ आर्थिक सहयोग गर्ने... पुरा पढ्नुहोस
प्रचण्ड–नेपाल समुह नेकपाको ताकममा सभा
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७७, आईतवार
ताकम, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शनिबार धवलागिरी गाउँपालिका–७ ताकममा आभसभा गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाको बिषयमा आफ्नो समूहको धारणा कार्यकर्ता र जनतासमक्ष पु¥याउने नेकपाको प्रचण्ड–नेपाल समूहको गाउँपालिका कमिटिले सभाको आयोजना गरेको हो । सभालाई सम्बोधन गर्नुहुदै नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेलले बिदेशीको इशारामा जनमतको... पुरा पढ्नुहोस
खुल्लामञ्चको स्तरोन्नती अलपत्र
- wp_days_ago_v3(); ?>
- १५ फाल्गुन २०७७, शनिबार
म्याग्दी, १५ फागुन । सदरमुकाम बेनीस्थित रहेको खुल्लामञ्चको स्तरोन्नती अलपत्र भएको छ । चालु आर्थिक बर्षमा जिल्लामा निर्वाचित तीन तहका जनप्रतिनिधिले मञ्चको पुर्वाधार निर्माणमा बजेट विनियोजन नगर्दा खुल्ला मञ्च अलपत्र बनेको हो । मिनि स्टेडियम बनाउने जनप्रतिनिधिको भाषण अनुसार बजेट विनियोजन नगर्ने र जिल्ला खेलकुद विकास समिति नेतृत्व विहिन हुदाँ... पुरा पढ्नुहोस