ताजा अपडेट
दक्ष जनशक्ति उत्पादन नहुँदा बेरोजगारको संख्या बढ्यो
- 5 बर्ष, 1 महिना अगाडि
- १३ फाल्गुन २०७७, बिहीबार
सरकारले २०४५ सालदेखि प्राविधिक धारको शिक्षालाई नेपाल सरकारले मान्यता दिएको छ । सीटीईभीटीको स्थापना भएसँंगै प्राविधिक शिक्षाको पनि प्रवद्र्धन हँुदै अएको छ । देशमा सैद्धान्तिक शिक्षाका लाखौं युवा बेरोजगार हुन बाध्य भए पनि अझै पनि बजारले माग गरेअनुसारको दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा सैद्धान्तिक शिक्षामा स्नातक तथा स्नातकोत्तर तहसम्म अध्ययन... पुरा पढ्नुहोस
भागरथी भट्टको हत्यासम्बन्धी घटनाको अनुसन्धानकर्ता दुई प्रहरीको बढुवा
- 5 बर्ष, 1 महिना अगाडि
- १३ फाल्गुन २०७७, बिहीबार
कैलाली । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनाको अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेको भन्दै दुई प्रहरीलाई बढुवा गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक पदमबहादुर थापालाई प्रहरी नायव निरीक्षकमा र प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दारमा बढुवा गरेको हो । प्रहरी नायव निरीक्षकमा बढुवा भएका... पुरा पढ्नुहोस
स्थानीय तहमा गौरवका योजना : ‘साख जोगाउँदै, आशा बढाउँदै’
- 5 बर्ष, 1 महिना अगाडि
- १३ फाल्गुन २०७७, बिहीबार
कमल खत्री बेनी, १३ फागुन । साना–साना योजना । बजेट सकिने विकास । आर्थिक बर्षको अन्तमा बजेट सकिन्छ, विकास बाढीले बगाउँछ । संघियता कार्यान्वयनको सुरुवाती बर्षहरुमा देशभरका अधिकाँश स्थानीय तहमा देखिएका साझा समस्या हुन् । अधिकाँश स्थानीय तहहरुले यो समस्या अहिले पनि उस्तै छन् । यसमध्येमा म्याग्दीको मंगला गाउँपालिकाले केहि... पुरा पढ्नुहोस
मनमोहक छहराखोला झरना ( तस्बिर)
- 5 बर्ष, 1 महिना अगाडि
- १३ फाल्गुन २०७७, बिहीबार
बेनी, १३ फागुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित छहराखोला झरना । हिउँदयाममा समेत पानी नसुक्ने भएकाले यस झरनामा पर्यटकहरुको भीड लाग्न थालेको छ । तस्बिर : म्याग्दीअनलाईन डटकम पुरा पढ्नुहोस
प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बेनीमो विजय उत्सब (भिडियो )
- 5 बर्ष, 1 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
म्याग्दी १२ म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सब बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव बनाएका हुन् । https://youtu.be/94nYTNzsuPg विजय... पुरा पढ्नुहोस
मुख्यमन्त्री कप महिला भलिबलमा बिजेता टोलीलाई बेनीमा भब्य सम्मान( फोटो फिचर)
- 5 बर्ष, 1 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
https://www.youtube.com/watch?v=WreUA5TtNVk म्याग्दी १२ फागुन । पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगितामा बिजेता बन्न सफल म्याग्दीका खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित भव्य स्वागत तथा सम्मान गरिएको छ । जिल्ला भलिबल संघको आयोजनामा बजारमा खेलाडीहरुको बिजयी उत्सव मनाईएको हो । बाजागाजा सहित बजार परिक्रममा गरि जिसस सभाहलमा खेलाडीहरु... पुरा पढ्नुहोस
प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बेनीमा प्रचण्ड–माधव समूहको विजय उत्सब (फोटो फिचर)
- 5 बर्ष, 1 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
म्याग्दी १२ म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सब बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव बनाएका हुन् । विजय जुलुसमा सहभागीहरुले... पुरा पढ्नुहोस
मापदण्ड बिपरित उपकरण प्रयोग गरेर बगर उत्खनन्
- 5 बर्ष, 1 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
म्याग्दी, १२ फागुन । म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण ब्यवसायीले सम्झौता र मापदण्ड बिपरित उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्न थालेका छन् । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित हेभी इक्युभमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्दा कटानको जोखिमका साथै जैबिक... पुरा पढ्नुहोस
मनमोहक निलगिरि हिमाल ( तस्बिर)
- 5 बर्ष, 1 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
म्याग्दी १२ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीबाट देखिएको निलगिरि हिमालको मनमोहक दृष्य । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको भुरुङतातोपानी, पोखरेबगर लगायतका स्थानबाट निलगिरि हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । पुरा पढ्नुहोस
सर्वोच्चको फैसला अलोकतान्त्रिक असंवैधानिक कदमको अन्त्य: देवेन्द्र पौडेल
- 5 बर्ष, 1 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
थम्मन थापा फागुन ११ स्याङजा । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन । सर्वोच्चद्वारा संसद पुनस्थापना भएपछि स्याङजामा आयोजित विजय जुलुसलाई सम्बोधन गर्दै पौडेलले संविधानमाथि निर्मम प्रहार गर्ने प्रधानमन्त्रीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताए । ‘नेपाली जनतालाई... पुरा पढ्नुहोस