ताजा अपडेट

म्याग्दीमा सुर्तिजन्य पदार्थ रहित दिवस मनाइयो

म्याग्दी, १७ जेठ । म्याग्दीको बेनीमा बुधबार सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय र कदम म्याग्दीको आयोजनामा सन्देशमुलक कार्यक्रम गरेर दिवस मनाइएको हो । हरेक वर्ष ३१ मे का दिन मनाइने दिवसको यसपालीको नारा “सुर्तीजन्य पदार्थले विकासलाई अबरोध गर्छ” भन्ने रहेको छ । जिल्ला प्रशासन कार्यालय... पुरा पढ्नुहोस

दग्नामको भुमे पुजाः भुमे देवतालाई खुसी बनाउन लिंगो जुधाई ! (फोटो फिचर)

म्याग्दी, १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा परम्परागत रुपमा गरिँदै आईएको भुमेथानमा लिंगो जुधाई प्रतियोगिताले यस बर्षपनि निरन्तरता पाएको छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन मंगलवार दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीता सम्पन्न गरिएको हो । दग्नाममा विगत लामो समयदेखीको ईतिहाँस बोकेको लिङ्गो जुधाउने... पुरा पढ्नुहोस

लुलाङ र मुनामा पशु स्वास्थ्य शिविरबाट पशुचौपायाको उपचार

म्याग्दी, १७ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका– २ लुलाङ र  ३ नम्बर वडा मुनामा पशु स्वास्थ्य शिविर सम्पन्न छ । गुड नेभर इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र जिल्ला पशु सेवा कार्यालयको समन्वयमा संगम म्याग्दीको आयोजनामा लुलाङ र मुनामा एक ÷दिन पशु स्वास्थ्य शिविर आयोजना गरिएको थियो । दुबै ठाउँको शिविरबाट... पुरा पढ्नुहोस

बाजुरामा सेनाको जहाज दुर्घटना : पाइलटको मृत्यु, दुई घाइते

  बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो । तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर... पुरा पढ्नुहोस

बेनीका धार्मीक र ऐतिहाँसीक स्थलको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्ने

म्याग्दी, १६ जेठ । बेनी नगरपालीका नवनिर्वाचित जनप्रतिनिधिहरुले सदरमुकाम बेनी बजारमा रहेका ऐतिहाँसीक र धार्मीक स्थलहरुको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्न प्र्राथमिकता दिने बताएका छन् । बेनी नगरपालीका ७ मा रहेको महारानी क्षेत्र विकास समितिले मंगलबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुले बेनी बजारमा रहेका धार्मीक, ऐतिहाँसीक र सांस्कृतीक... पुरा पढ्नुहोस

कतारमा बसन्त फिल्मसले गर्यो दर्जनौं व्यक्तित्वलाई सम्मान

कतार ।      “प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ”भन्ने मूलनाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि. काठमाण्डौ–कतार शाखाले आयोजना गरेको नयाँवर्ष २०७४ सालको शुभकामना आदान प्रदान तथा तेश्रो विविध साँस्कृतिक कार्यक्रम २०१७ लाई सफल बनाउन आ–आफ्नो ठाउबाट सहयोग पुराउनु हुने विभिन्न संस्था... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहलाई सरकारले घोषणा गरेको बजेट यस्तो छ !

म्याग्दी, १६ जेठ । सरकारले सोमबार आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । यो बर्षको बजेट सरकारले हालै कार्यान्वयनमा ल्याईएको स्थानीय तह अनुसार ल्याएको हो । सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा म्याग्दीका छ स्थानीय तहमा २२ करोड देखि ३५ करोड सम्म बजेट बिनियोजन भएको छ ।... पुरा पढ्नुहोस

बागलुङमा सुदेशको कविता कन्सर्ट हुने

सन्दीप खत्री म्याग्दी । म्याग्दी साहित्य सञ्चार म्याग्दीको आयोजनामा बागलुङ सदरमुकाममा यही जेठ १९ गते धौलागिरि अञ्चल स्तरिय दोस्रो कविता कन्सर्ट हुने भएको छ । छन्द कबितालाई प्रबद्र्धन गर्ने उदेश्यले बागलुङान युवा कवि सुदेश सत्यालको एकल कविता कन्सर्ट हुने भएको हो । म्याग्दी जिल्लाको साहित्यिक गतिविधिमा क्रियाशिल सञ्चारले समग्र धौलागिरिको... पुरा पढ्नुहोस

बार्षिक उत्सवको अबसरमा जेसीज सप्ताह मनाउन सुरु (फोटो फिचर)

म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजले आफ्नो स्थापना दिवस साताव्यापि रुपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरि मनाउन सुरु गरेको छ । संस्थाको १९ औँ बार्षिक उत्सवको अबसरमा सोमबारदेखि जेसीजले साताव्यापि कार्यक्रमहरुको सुरुवात गरेको हो । सप्ताहको म्याग्दी जेसीजको सचिबालयमा आयोजित एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।        शाखा अध्यक्ष... पुरा पढ्नुहोस

स्वर्गिय वुवाको स्मृतिमा बाल गृहमा रहेका बालबालिकालाई सहयोग

म्याग्दी, १५ जेठ ।म्याग्दीमा रहेको बाल गृहका बालबालिकालाई बेनि नगरपालिका ७ का एक परिवारले आफ्ना आफन्तको स्मृतिमा सहयोग गरेका छन् । स्वर्गिय बुवा केशव गौतमको एक बर्षको पुन्य तिथिमा हाल जापानमा रहेकि साहिली छोरी यशोदा गौतम त्रिपाठीले १५ हजार बराबरको कपडा र खाजाको समान हस्तातरण गरिएको गर्नुभएको हो । बालगृहमा... पुरा पढ्नुहोस