ताजा अपडेट

बेनी बोडीङको अभिभावक दिवस

बेनी, ५ फागुन । बेनी बोडीङ सेकेण्डरी स्कुलले शुक्रबार २७ औ अभिभावक दिवस शुक्रबार मनाएको छ । अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा जिशिअ रामकुमार श्रेष्ठले शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण भएको बताउदै दिगो र गुणस्तरीय शिक्षाको आवश्यकता भएको जोड दिए । विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, निर्देशक सनम... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाका अगुवा कृषक इन्द्र भण्डारी

म्याग्दी, ४ फागनु । बैदेशिक रोजगारमा लामो समय विताएका म्याग्दी रघुगंगा गाउपालिका – ३ फुलवारीका इन्द्रबहादुर भण्डारी गाउँपालिकाकै अगुवा कृषकको रुपमा परिचय बनाएका छन् । उनले ब्यवसायिक फलफुल र तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । रोजगारीको सिलसिलमा विदेशमा एकदशक विताएर फर्किएका भण्डारी विगत ११ बर्षदेखि स्वदेशमै कृषि... पुरा पढ्नुहोस

म्याग्दीखोला जलविद्युतमा जुट्यो लगानी, २५ मेघावटको आयोजनालाई ५१४ करोडको लागत

पर्वत, ४ फागुन । म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ – म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ । चार वाणिज्य बैंकहरु र दुई विकास बैंकले बित्तिय ब्यवस्थापन सम्झौतामा हस्ताक्षर भएसंगै निर्माण कार्यले तिब्रता पाउने भएको हो। आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक,... पुरा पढ्नुहोस

प्रदेश नम्बर ४ सरकारको पहिलो निर्णय : २ वर्षभित्र सबै गाउँमा विजुली

चार नम्बर प्रदेशको मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको पहिलो बैठकले दुई वर्षभित्र सबै गाउँमा विजुली पुग्नेगरी काम गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता समेत रहेका नवनियुक्त मन्त्री रामशरण बस्नेतले बैठकका निर्णय सार्वजनिक गर्दै उज्यालो कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘२... पुरा पढ्नुहोस

सहकारीका सञ्चालक र कर्मचारीलाई प्रशिक्षण

बेनी, ४ फागुन । म्याग्दीका सहकारीकर्मीहरुलाई शुक्रबार बेनीमा सहकारी ऐन २०७४ तथा सहकारीमा सम्पत्ती सुद्धिकरण निर्देशीका सम्बन्धि प्रशिक्षण दिइएको छ । जिल्ला सहकारी संघले आयोजना गरेको कार्यक्रममा म्याग्दीमा रहेका सहकारीका सञ्चालक र कर्मचारीहरुबीच ऐन र निर्देशीकामा भएका व्यवस्थाको विषयमा छलफल भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक सदस्य रामबहादुर... पुरा पढ्नुहोस

पारिलो घाममा डोको बुन्दै धौलागिरी गाउँपालिका-५ मल्कबाङ्गका एक बृद्ध

पारिलो घाममा डोको बुन्दै धौलागिरी गाउँपालिका-५ मल्कबाङ्गका एक बृद्ध । गाउँघरमा अहिले पनि विभिन्न प्रयोजनका लागि डोकोको प्रयोग हुने गर्छ। तर यो बुन्दै गरेको डोको बेशेषगरी ढुंगा बोक्नलाई मात्र प्रयोग गरिन्छ । बाउबाजे हुँदै यहाँसम्म आएको यो सीप अर्को पुस्तामा भने हस्तान्तरण नहुने देखिएको छ। गाउँका अधिकांश युवा विदेश लागेपछि... पुरा पढ्नुहोस

बेनपाका जनप्रतिनिधि र कर्मचारीको अभिमुखीकरण कार्यक्रम सुरु

गलेश्वर, ४ फागुन । बेनी नगरपालीकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि गलेश्वरमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, १० वटा वडाका अध्यक्ष, कार्यपालीका सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी र वडा सचिवहरुको सहभागीता रहेको छ ।... पुरा पढ्नुहोस

म्याग्दीकी थापा मन्त्रिमा नियुक्त

म्याग्दी, ३ फागुन । नेकपा एमालेका सांसद थममाया थापा बिहीबार मन्त्री बन्नुभएको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा समानुपातीक तर्फबाट प्रतिनिधीसभा सदस्य चयन हुनुभएकी थापालाई बिहीबार प्रधानमन्त्री चयन हुनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला तथा बालबालीका मन्त्रीमा नियुक्त गर्नुभएको हो । म्याग्दीको रघुगंगा गाउँपालीका ७ चिमखोलाकी महिला... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्यामपसमा रक्तदान

म्याग्दी, ३ फागुन  ।म्याग्दी तथा अन्य स्थानमा रगतको अभाव नहोस र क्याम्पसबाट पनि केहि सहयोग होस भन्ने उद्देश्यले म्याग्दी क्यामपसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी यूनियनको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्तसंचार बेनिको प्राविधिक सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो शरिरको बाट ३... पुरा पढ्नुहोस

केपी ओली : झापा विद्रोहदेखि दोस्रो पटक प्रधानमन्त्रीसम्म

काठमाडौं, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यस अघि उनी नेकपा माओवादी केन्द्रको समर्थनमा २०७२ असोज २४ पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यतिबेला उनले प्रधानमन्त्रीको निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गरेका थिए। २००७ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका... पुरा पढ्नुहोस