ताजा अपडेट

“बेनी अस्पतालको सेवामा सुधार र गुणस्तरमा सुधार”

बेनी १७ कात्तिक । बेनी अस्पतालको सेवामा र गुणस्तरमा सुधार हुदै गएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालय र निक साईमन ईन्टिच्युटले अस्पतालले प्रवाह गर्ने सेवा सुबिधाको विषयमा गरेको मूल्याङकनको प्रतिवेदनमा सेवा र गुणस्तर सुधारसंगै अस्पतालमा बिरामीको चाप र विश्वास बढेको शुक्रबार बेनीमा आयोजित कार्यक्रममा जानकारी गराइएको हो ।... पुरा पढ्नुहोस

निर्वाचनलाई सफल बनाउन पत्रकारको भूमिका महत्वपुर्ण

म्याग्दी,१७ कात्तिक । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्त रुपमा सफल बनाउन पत्रकारको भूमिका महत्वपुर्ण हुने जनाएका छन् । निर्वाचनलाई केन्द्रविन्दूमा राखेर जनतामाझ मुलको पानी जस्तै सहि सूचना प्रवाह गर्न प्रशिक्षण कार्यक्रममा बोल्ने बतmाहरुले संचारकर्मीलाई आग्रह गरेको हुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीद्धारा जिल्लाका... पुरा पढ्नुहोस

तातोपानीमा भ्रष्ट्राचार नियन्त्रण सम्बन्धि नागरीक शिक्षा

  म्याग्दी, १७ कात्तिक । बेनी नगरपालीका ४ तातोपानीमा बिहीबार भ्रष्ट्राचार नियन्त्रण सम्बन्धि नागरीक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा तातोपानी स्थित सरस्वती माविमा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा अख्तियारका क्षेत्रीय प्रमुख यदुप्रसाद अधिकारीले नागरीक सचेत र जागरुक भएमा भ्रष्ट्राचार... पुरा पढ्नुहोस

ताकममा युवा संघ र वाईसीएलको संयुक्त चुनाव प्रचार समिति गठन

म्याग्दी, १६ कात्तिक । धौलागिरी गाउँपालीका ७ ताकममा बिहीबार युवा संघ र वाईसीएलको संयुक्त चुनाव प्रचार समिति गठन भएको छ ।युवा संघका नेता दलमान पुनको अध्यक्षता र माओवादी केन्द्रका नेता देवबहादुर थापाको प्रमुख आतिथ्यतामा बसेको भेलाले ३२ सदस्यीय संयुक्त युवा परिचालन समिति गठन भएको हो । भेलामा वाईसीएलका गाउँपालीका ईञ्चार्ज... पुरा पढ्नुहोस

दोहोरो जिम्मेवारी पुरा गर्दै आमा ! (फोटो कथा)

म्याग्दी, १६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–६ मा पर्ने दुर्गम ठाडखानीमा जंगलबाट दाउराको भारी माथि बच्चा बोकेर घरतर्फ फर्कदै गरेकी महिला (आमा)। ग्रामिण भेगमा आमाहरुले यसरी नै आफ्नो दैनिकी संगै बालबच्चा हुर्काउने गर्छन् । सृष्टिकर्ताको रुपमा चिनिने आमाले कसरी छोराछोरीलाई हुर्काउछन ? तस्बिर आफै बोल्छ । भनिन्छ साहुको रिन नतिरे... पुरा पढ्नुहोस

निर्वाचन पछि बामपन्थीको सरकार !

निर्वाचनको मिति नजीकिएसंगै आगामी सरकार बारे समेत चासो र चिन्ता बढीरहेको छ । देशमा अहिले मुख्य तीन शक्ति नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र फरक फरक धारमा रहँदा आगामी सरकार फेरी पनि अस्थिर बन्ने निश्चित थियो । तर नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता गर्ने सहमती सहितको... पुरा पढ्नुहोस

म्याग्दीमा लोकसेवा सम्बन्धि कक्षाहरु सञ्चालन हुँदै

म्याग्दी, १६ कात्तिक । म्याग्दीमा लोक सेवामा पहुँच अभिबृद्धिको लागि लोक सेवा सम्बन्धि कक्षाहरु सञ्चालन हुने भएको छ । म्याग्दीका दुई युवाले करियर डेभलपमेण्ट सेन्टर (सिडिसी) म्याग्दी सञ्चालन गरि लोकसेवा सम्बन्धि कक्षाहरु सञ्चालन गर्न लागेका हुन् । सरकारी सेवामा रहेका कृष्ण प्रसाद सुवेदी र सामाजिक क्षेत्रमा सक्रिय दिपक पौडेलले बेनी... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषबाट डाक्टर मल्ललाई सम्मान

म्याग्दी १६ कात्तिक । बेनी अस्पतालका चिकित्सक धिरेन मल्ललाई ओमकुमारी शान्ति कोषबाट बुधबार बेनीमा सम्मान गरिएको छ ।दुर्गम क्षेत्रका बासिन्दालाई जिल्लामै सर्वसुलभ रुपमा शल्यक्रिया सेवा उपलब्ध गराउन योगदान गरेकोमा डाक्टर मल्ललाई ओमकुमारी शान्ति कोषले सम्मान गरेको हो । कोषका अध्यक्ष राजेश शाक्य, पदाधीकारी र सदस्यहरुले प्रमाणपत्र प्रदान र दोसल्ला ओढाएर... पुरा पढ्नुहोस

‘के काम गाई पालेर’ (भिडियो सहित)

म्याग्दी, १५ कात्तिक । म्याग्दीको साँगेतिक क्षेत्रमा आफुलाई चिनाउन सफल गायक सञ्जन बोहोराले नयाँ मौलिक रोइला भाकाको गीत बजारमा ल्याएका छन् । उनले गायीका मनमायाँ घर्तिसंग साझेदार गरि मौलिक बोलको ‘के काम गाई पालेर’ रोईला भाकाको गित बजारमा ल्याएका हुन् । सो एल्बमको म्युजिक भिडियो समेत युट्युबबाट बजारमा ल्याईएको छ... पुरा पढ्नुहोस

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

मुस्ताङ, १५ कात्तिक ।  मुस्ताङका कृषकले यस वर्ष रु ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगँैचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री... पुरा पढ्नुहोस