खेलकुद

रघुगंगा गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)

म्याग्दी १ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको रघुगंगा मावि पिप्लेमा गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस

भिम माबिले मनायो बिजयी उत्सव (तस्बिर सहित)

यामनाथ पौडेल म्याग्दी २७ माघ । म्याग्दीको मालिका गाउपालिका –५ स्थित भिम माध्यमिक विद्यालयले दोश्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधी हात पारे सङ्गै एक कार्यक्रम विच विजय उत्सव मनाएको छ । साविक विजेता समेत रहेको भिम माध्यमिक विद्यालयले लगातार दोश्रो पटक प्रतियोगिताको उपाधि हात पारे सङ्गै शनिबार दरबाङ बजारमा बाजागाजा... पुरा पढ्नुहोस

दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भिम माविले जित्यो

म्याग्दी, २५ माघ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमासम्पन्न प्रतियोगितामा गत बर्षको प्रथम राष्ट्रपति कप विजेत भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जितेको हो । यसैगरी ७... पुरा पढ्नुहोस

बेनी नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड हुदै

म्याग्दी २३ माघ । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय अन्तरमावि दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन २ देखि ४ गतेसम्म हुने भएको छ । बेनी नगरपालिकाको मुल आयोजनामा नगरपालिकाभित्र रहेका माध्यमिक तहसम्म पठनपाठन हुने विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा... पुरा पढ्नुहोस

अन्नपूर्ण अध्यक्ष कपमा राम्चेको बर्चस्व

  म्याग्दी २२ माघ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा मंगलबार सम्पन्न अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधिमा वडा न. ८ राम्चेले बर्चस्व जमाएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको छ वटा प्रतियोगिता अन्तरगत बास्केटबल र प्रौढ भलिबलमा प्रथम राम्चे राम्चे भएको छ । पुरुष बास्केटबल प्रतियोगितामा वडा न. ४... पुरा पढ्नुहोस

अन्नपुर्ण महोत्सव : अध्यक्ष कप महिला भलिबलको उपाधी नारच्याङलाई

  म्याग्दी १९ माघ । अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा संचालित अन्नपुर्ण महोत्सवमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । शनिबार भएको महिला भलिबल प्रतियोगिताको उपाधी वडानम्वर ४ नारच्याङले जितेको छ । नारच्याङले वडानम्वर ३ दानालाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । दाना उपविजेता भएको छ । अन्नपूर्ण... पुरा पढ्नुहोस

दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डमा धनजनता मावि बिजयी

गोपाल आचार्य, ताकम, १ माघ । ताकममा मंगलबार सम्पन्न धवलागिरी गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा धनजनता मावि फलियागाउ बिजयी भएको छ । ताकममा मंगलबार सम्पन्न प्रतियोगितामा १९ वटा पदक जित्दै धनजनताले दोस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको हो । गत वर्ष पनि धनजनतानै बिजयी भएको थियो... पुरा पढ्नुहोस

ताकममा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

  ताकम, २७ पुष । म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकममा शनिबार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धवलागिरी गाउपालिकाको आयोजनामा भएको प्रतियोगितामा दश वटा विद्यालयका तीन सय जना भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् । छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा २८... पुरा पढ्नुहोस

नेपाल केन्पोकाई संघ म्याग्दीको अध्यक्षमा दलमान पुन

म्याग्दी, २५ पुस । नेपाल केन्पोकाई संघ म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन चयन भएका छन् । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुनसहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग, कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका, विवेक हमाल, केशरमान पुन, ललिन पुन, खेमबहादुर जुग्जाली, भिमसेन अधिकारी, बिरेन्द्र पुन, विनय... पुरा पढ्नुहोस

जन्मथलो बावियाचौरमा उसु खेलाडी विन्दु पुनलाई भब्य सम्मान

  म्याग्दी, १२ पुस । जन्मथलो बावियाचौरमा उसु खेलाडी विन्दु पुनलाई भब्य सम्मान गरिएको छ । पुनलाई मंगला गाउँपालिका–२ बावियाचौरका स्थानीयबासीले बाजागाजासहित फुलमालाले भब्य सम्मान गरेका हुन् । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उसुतर्फ ७० केजी तौल समुहमा सहभागि भएर पुनले रजत पदक जितेकी थिईन । नेपालको तर्फबाट... पुरा पढ्नुहोस

To Top