खेलकुद

दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डमा धनजनता मावि बिजयी

गोपाल आचार्य, ताकम, १ माघ । ताकममा मंगलबार सम्पन्न धवलागिरी गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा धनजनता मावि फलियागाउ बिजयी भएको छ । ताकममा मंगलबार सम्पन्न प्रतियोगितामा १९ वटा पदक जित्दै धनजनताले दोस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको हो । गत वर्ष पनि धनजनतानै बिजयी भएको थियो... पुरा पढ्नुहोस

ताकममा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

  ताकम, २७ पुष । म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकममा शनिबार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धवलागिरी गाउपालिकाको आयोजनामा भएको प्रतियोगितामा दश वटा विद्यालयका तीन सय जना भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् । छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा २८... पुरा पढ्नुहोस

नेपाल केन्पोकाई संघ म्याग्दीको अध्यक्षमा दलमान पुन

म्याग्दी, २५ पुस । नेपाल केन्पोकाई संघ म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन चयन भएका छन् । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुनसहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग, कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका, विवेक हमाल, केशरमान पुन, ललिन पुन, खेमबहादुर जुग्जाली, भिमसेन अधिकारी, बिरेन्द्र पुन, विनय... पुरा पढ्नुहोस

जन्मथलो बावियाचौरमा उसु खेलाडी विन्दु पुनलाई भब्य सम्मान

  म्याग्दी, १२ पुस । जन्मथलो बावियाचौरमा उसु खेलाडी विन्दु पुनलाई भब्य सम्मान गरिएको छ । पुनलाई मंगला गाउँपालिका–२ बावियाचौरका स्थानीयबासीले बाजागाजासहित फुलमालाले भब्य सम्मान गरेका हुन् । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उसुतर्फ ७० केजी तौल समुहमा सहभागि भएर पुनले रजत पदक जितेकी थिईन । नेपालको तर्फबाट... पुरा पढ्नुहोस

नेपाल जेसिजद्धारा राष्ट्रिय भलिबलकी कप्तान म्याग्दीकी शाहीलाई राष्ट्रिय युवा सम्मान

म्याग्दी, १० पुस ।  नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नेपाल जेसिद्धारा राष्ट्रिय युवा सम्मान पुरस्कारबाट सम्मानित भएकी छन् । नेपाल जेसीजद्धारा रत्ननगर चितवनमा आयोजित राष्ट्रिय सम्मेलनमा पुर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा नगदसहित कदरपत्रले सम्मान गरिएको थियो । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु पिप्लेमा जन्म भएकी... पुरा पढ्नुहोस

१३ औं साग पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपाल विजयी

काठमाडौँ २४ मंसीर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा फाईनलमा भुटानलाई हराउँदै नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको खेलमा नेपाल विजयी भएको हो । नेपालका तर्फबाट ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका थिए । त्यसअघि नेपालकै अभिषेक रिजालले १६ औं... पुरा पढ्नुहोस

कीर्तिमानी मेस्सीको जीवन चक्र र उपलिब्ध

एजेन्सी । अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीको चर्चा र उपलब्धि भेट्टाउन सन्सारमा कुनै पनि खेलाडीलाई असम्भव जस्तै देखिन्छ । ३२ वर्षीय मेस्सीले मङ्गलबार बिहान मात्र पेरिसमा आयोजित विशेष समारोहमा कीर्तिमानी छैटौँ पटक बालोन डी’ओर अवार्ड थापे । मेस्सीले यो अवार्ड जितेर पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि... पुरा पढ्नुहोस

बालाचतुर्दशी मेलाः पुरुष भलिबलमा गलेश्वर युवा क्लब बिजयी (फोटो फिचर)

म्याग्दी १७ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा बालाचतुर्दशी पर्वको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा आयोजक गलेश्वर शिव युवा क्लब नै बिजयी भएको छ । मंगलवार भएको फाईनल खेलमा हरिचौर बागलुङको टीमलाई सोझो तीन सेटमा हराउँदै आयोजक बिजयी हुन सफल भएको हो । गत बर्षको पुरुष भलिबलमा गलेश्वरलाई फाइनलमा हराउँदै... पुरा पढ्नुहोस

१३ औं साग : महिला भलिबलमा नेपाललाई रजत,भारतले जित्यो स्वर्ण

३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल महिला भलिबलमा रजतमा सीमित बनेको छ।  मंगलबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको फाइनल भिडन्तमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि नेपाल रजतमा सीमित भएको हो। नेपालले पहिलो सेट १७–२५ ले गुमायो। दोस्रो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो। नेपालले दोस्रो सेट २५–२३ ले जित्यो। ... पुरा पढ्नुहोस

मेस्सीले जिते छैटौँ पटक बालोन डि’ओर अवार्ड जिते

म्याग्दी, १७ मंसिर । विश्वचर्चित फुटवल खेलाडी लियोनल मेस्सीले छैटौं पटब बालोन डि’ओर अवार्ड जितेका छन् । अर्जे्न्टिना तथा स्पेनिस बार्सिलोनाका कप्तान मेस्सीले छैटौं पटक बालोन डि’ओरको उपाधि जितेका हुन् ।फ्रान्स फुटबल प्रदान गर्ने बालोन डी‘ओर अवार्ड छैटौं पटक जित्दै इतिहास रच्ने क्रममा भर्जिल भान डाइक र पोर्चुगलका स्टार खेलाडी... पुरा पढ्नुहोस