खेलकुद

१३ औं साग : महिला भलिबलमा नेपाललाई रजत,भारतले जित्यो स्वर्ण

३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल महिला भलिबलमा रजतमा सीमित बनेको छ।  मंगलबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको फाइनल भिडन्तमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि नेपाल रजतमा सीमित भएको हो। नेपालले पहिलो सेट १७–२५ ले गुमायो। दोस्रो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो। नेपालले दोस्रो सेट २५–२३ ले जित्यो। ... पुरा पढ्नुहोस

मेस्सीले जिते छैटौँ पटक बालोन डि’ओर अवार्ड जिते

म्याग्दी, १७ मंसिर । विश्वचर्चित फुटवल खेलाडी लियोनल मेस्सीले छैटौं पटब बालोन डि’ओर अवार्ड जितेका छन् । अर्जे्न्टिना तथा स्पेनिस बार्सिलोनाका कप्तान मेस्सीले छैटौं पटक बालोन डि’ओरको उपाधि जितेका हुन् ।फ्रान्स फुटबल प्रदान गर्ने बालोन डी‘ओर अवार्ड छैटौं पटक जित्दै इतिहास रच्ने क्रममा भर्जिल भान डाइक र पोर्चुगलका स्टार खेलाडी... पुरा पढ्नुहोस

१८ औँ जेसीजकपको उपाधी वेष्ट प्वाइन्टको पोल्टामा (फोटो फिचर)

कमल खत्री म्याग्दी १४ मंसिर । बेनीमा शनिवार सम्पन्न नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिताको उपाधी न्यू वेष्ट प्वाइन्ट आवसीय माविले हात पारेको छ । बुद्ध एकेडेमीलाई १ का विरुद्ध ८ गोल गर्दै फराकिलो गोल अन्तरले वेष्ट प्वाइन्ट बिजयी हुन सफल भएको हो । वेष्ट प्वाइन्टको जितको... पुरा पढ्नुहोस

१८ औँ जेसीजकप फुटवलमा बुद्ध एकेडेमी र वेष्ट प्वाइन्ट फाइनल प्रवेश (फोटो फिचर)

म्याग्दी १३ मंसिर । बेनीमा जारी नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगितामा साविक बिजेता न्यू वेष्ट प्वाइन्ट आवसीय मावि र बुद्ध एकेडेमी फाईनलमा प्रवेश गरेका छन् । शुक्रवार बेनी स्थित खुलामञ्चमा भएको सेमिफाईनल खेलमा बेनी बोडिङ स्कुललाई शुन्यका विरुद्ध ५ गोल गर्दै वेष्ट प्वाइन्ट र बेनी सामुदायिक... पुरा पढ्नुहोस

जेसिज कपः बुद्ध, बेनी बोडिङ, बेनी सामुदायिक र वेष्ट पोइन्ट पुगे सेमीफाईनलमा

मंसिर १२ गते । सदरमुकाम बेनीमा जारी अन्तरमावि १८ औँ जेसीज कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा बुद्ध, बेनी बोडिङ, बेनी सामुदायिक र वेष्ट पोइन्ट विद्यालय पुगेका छन् । शुक्रबार हुने सेमिफाईनलमा बुद्ध एकडेमी बगरफाट भर्सेज बेनी सामुदायीक र बेनी बोडिङ भर्सेज वोष्ट पोइन्ट भिड्ने प्रतियोगिताका प्रवक्ता विरेन्द श्रेष्ठले जानकारी दिए ।... पुरा पढ्नुहोस

सागमा नेपाली चेलीहरुले गरे विजयी सुरुवात

काठमाडौँ । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाली चेलीहरुले विजयी सुरुवात गरेका छन् । बुधबार भएको महिला भलिबलतर्फ नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको छ । नेपालले २५–९, २५–९ र २५–११ को सोझो सेटमा हराएको हो ।विजयी भएपछि नेपाली टीमका कोच जगदीश भट्टले बंगलादेश नयाँ टीम भएकाले... पुरा पढ्नुहोस

बेनीमा ‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिता सुरु, साविक बिजेता वेष्ट प्वाइन्टको बिजयी सुरुवात ( तस्बिर / भिडियो)

कमल खत्री म्याग्दी १० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । मंसिर १४ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता न्यू वेष्ट... पुरा पढ्नुहोस

‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिताको उद्घाटन ( फोटोफिचर)

म्याग्दी ९ मङसिर । म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिता जेसिजको सभाहलमा सोमबार उद्घाटन गरिएको छ । मंसिर १४ गतेसम्म संचालन हुने १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ कोे उद्घाटन गण्डकी प्रदेशका सांसद विनोद केसीले गरेका हुन् । सदरमुकाम बेनीको खुल्लामञ्च संचालन हुने... पुरा पढ्नुहोस

‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिताको तयारी पुरा

म्याग्दी ७ मंसिर । म्याग्दीको सदरमुकाम बेनीमा संचालन हुन लागेको १८ औँ जिल्लास्तरीय अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । म्याग्दी जेसिजको आयोजनामा यही मंसिर ९ देखि १४ गतेसम्म आयोजना गरिएको १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ को तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलन गरि... पुरा पढ्नुहोस

जेसीज कपको रौनकः प्रतियोगिताको पूर्वसन्ध्यामा मूल ट्रफि प्रदर्शन

म्याग्दी ४ मंसीर । म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर ९ गतेदेखि १४ गतेसम्म बेनीबजारमा हुने १८ औं जेसीज कप फुटबलको पूर्व सन्ध्यामा जिल्लाका विभिन्न विद्यालयहरुमा रनिङ्ग ट्रफिको प्रदशर्न गरिएको छ । जेसीज कप फुटबलको इतिहासमा यो पहिलो पटक अभ्यास गरिएको म्याग्दी जेसीजका महासचिव सन्दीप खत्रीले जानकारी दिए । गत कार्तिक... पुरा पढ्नुहोस