Uncategorized
म्याग्दीका सबै पालिकामा नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयन
- 1 बर्ष, 1 महिना अगाडि
- १४ पुष २०८१, आईतवार
म्याग्दी १४ पुस । म्याग्दीका ६ वटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयन भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकामा तेस्रो पालिका स्तरीय सम्मेलन मार्फत नेतृत्व चयन गरिएको हो । गत मङ्सिर दोस्रो साता बसेको पार्टीको जिल्ला समन्वय समितिको बैठकको निर्णय अनुसार, जिल्लाको ६ वटै स्थानीय... पुरा पढ्नुहोस
माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा नगेन्द्र केसी चयन
- 1 बर्ष, 1 महिना अगाडि
- १४ पुष २०८१, आईतवार
बेनी, १३ पुष । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटिको तेस्रो सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनबाट नगेन्द्र केसीको अध्यक्षतामा ५५ सदस्यीय नगरपालिका कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिम पुन, गणेश शर्मा, सचिवमा ओम रोका, सहसचिवमा कृष्णप्रसाद पौडेल र कोषाध्यक्षमा बिष्णु बोहोरा चयन... पुरा पढ्नुहोस
म्याग्दी सहकारीको १७ औँ साधारणसभा : ४२ करोड बढी लगानी
- 1 बर्ष, 1 महिना अगाडि
- ११ पुष २०८१, बिहीबार
राजधानीको गोंगबुचोकमा कार्यालय रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. को १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले काठमाण्डौमा म्याग्देलीहरुको पहिलो वित्तिय संस्थाको रुपमा स्थापित म्याग्दी सहकारीले स्थापनाको औचित्य पुष्टि गरेको बताउनु भयो । अहिले विभिन्न सहकारीहरुमा बचत... पुरा पढ्नुहोस
म्याग्दीमा आठ सय रोपनीमा हिउँदे आलुखेती विस्तार
- 1 बर्ष, 1 महिना अगाडि
- ५ पुष २०८१, शुक्रबार
म्याग्दी, ५ पुस । म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीको रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँच वटै गाउँपालिकामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा खायन आलु प्रवद्र्धन कार्यक्रम मार्फत किसानहरुलाई अनुदान उपलब्ध गराएपछि जिल्लामा हिउँदे... पुरा पढ्नुहोस
पर्यटकको पर्खाइमा मुस्ताङको टिटिताल
- 1 बर्ष, 1 महिना अगाडि
- २ पुष २०८१, मंगलवार
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो । समुद्री सतहबाट दुई हजार छ सय ७९ मिटर उचाइमा रहेको लाम्चो आकारको तालको धार्मिक, पर्यटकीय र जैविक महत्व छ । टिटीका बासिन्दा धिरेन्द्र विश्वकर्माले मुस्ताङ आउनेमध्ये पाँच प्रतिशत... पुरा पढ्नुहोस
बेग र रुममा माओवादीको वडा कमिटी चयन
- 1 बर्ष, 1 महिना अगाडि
- २६ मंसिर २०८१, बुधबार
बेनी, २५ मङसिर । म्याग्दीको मालिका गाउँपालिका–२ रुम र रघुगङ्गा गाउँपालिका–१ बेगमा नेकपा (माओवादी केन्द्र)को वडा कमिटिको सम्मेलन मङगलबार सम्पन्न भएको छ । रुममा भएको सम्मेलनबाट दिनेश पुन अध्यक्ष र खिम रसाईली सचिव रहनुभएको २१ सदस्यीय वडा कमिटि गठन भएको छ । बेगमा नागेन पुर्जाको अध्यक्षतामा वडा कमिटि गठन भएको... पुरा पढ्नुहोस
स्वास्थ्य चौकीमा पूर्वाधार थपियो, सेवा थपिएन
- 1 बर्ष, 1 महिना अगाडि
- २६ मंसिर २०८१, बुधबार
म्याग्दी (बेनी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरूप फेरिएको छ । सुविधा सम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा स्वरूप फेरिए पनि स्वास्थ्यचौकीबाट प्रवाह हुने सुविधा भने थपिएको छैन । स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा... पुरा पढ्नुहोस
२२ औँ जेसीज कपको उपाधी माउण्ट एभरेष्टलाइ
- 1 बर्ष, 2 महिना अगाडि
- २२ मंसिर २०८१, शनिबार
२२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम बेनीको खुल्लामञ्चमा सम्पन्न भएको खेलमा निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा बेनी सामुदायिक माविलाई माउण्ट एभरेष्टले ५–४ ले पराजित गदैं उपाधी जितेको हो । प्रतियोगिताका विजेता माउण्ट एभरेष्टले जनप्रिय मावि दरबाङ र उपविजेता... पुरा पढ्नुहोस
भगवतीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु (तस्बिर/भिडियो सहित)
- 1 बर्ष, 2 महिना अगाडि
- १४ मंसिर २०८१, शुक्रबार
कमल खत्री म्याग्दी , १४ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । रघुगंगा गाउँपालिका र नेलम्बो नेपाल, पोखराको आयोजनामा तीन दिने स्वास्थ्य शिविर आजदेखि सुरु भएको हो । भगवती स्थित मुक्तिधान माध्यमिक विद्यालयमा आयोजित शिविरमा विशेषज्ञ सहितको चिकित्सक र स्वास्थ्यकर्मीहरुले सर्वसाधारणलाई स्वास्थ्य परिक्षण... पुरा पढ्नुहोस
अन्नपूर्णमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु
- 1 बर्ष, 2 महिना अगाडि
- ९ मंसिर २०८१, आईतवार
पोखरेबगर, ९ मङसिर ः पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिता र कालीगण्डकी युवा क्लवको खेलमैदानको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष... पुरा पढ्नुहोस