Uncategorized
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
- wp_days_ago_v3(); ?>
- १७ बैशाख २०८२, बुधबार
म्याग्दी । म्याग्दीका घुम्ती पशुगोठ हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरि गाउँपालिका–१ गुर्जाका किसान नरबहादुर छन्त्यालले बेँसीबाट उकालो लागेका गोठ साउनमा हिमालको फेदीका बुकी पाटनमा पुर्याउने र असोजमा बेँसी झार्ने चलन... पुरा पढ्नुहोस
घुम्ती गोठको पशुपालन व्यावसायिकता नहुँदा ‘गोठ राख्ने’ परम्परामै सिमित
- wp_days_ago_v3(); ?>
- ७ बैशाख २०८२, आईतवार
म्याग्दी , ५ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका – ३ मुनाका ७१ बर्षका खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रुपमा गाई पालन गर्दै आउनुभएका पुनको गोठमा १९ वटा गाई छन् । हिउँदमा बेशीँ र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रुपमा गर्दै आएको पशुपालन गर्ने पेसालाई... पुरा पढ्नुहोस
चिमखोलाको भूमेपूजा : अनौठा र मौलिक संस्कृतिको आकर्षण
- wp_days_ago_v3(); ?>
- २० चैत्र २०८१, बिहीबार
म्याग्दीको रघुगंगा गाउँपालिका -७ चिमखोलाको भूमेपूजा मौलिक कला र संस्कृतिको संरक्षण संगै आन्तरिक पर्यटन प्रवद्र्धनको माध्ययम बनेको छ । परम्परागत रुपमा हु्ँदै आएको भूमेपूजामा चिमखोलामा गरिने साँस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको हो । मगर समुदायको बाहुल्य बसोबास रहेको क्षेत्रमा पकृति पूर्जाको रुपमा भूमेपूजा गरिने भएपनि चिमखोलामा भने भूमेपूजाको... पुरा पढ्नुहोस
निःशुल्क मुटुरोग शिविरमा एक हजार बढी लाभान्वित
- wp_days_ago_v3(); ?>
- १९ चैत्र २०८१, बुधबार
म्याग्दी २० चैत । म्याग्दी सदरमुकाम बेनीमा आयोजित निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट एक हजार बढी सर्वसाधारण लाभान्वित बनेका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा आयोजित शिविरमा एक हजार एक सय... पुरा पढ्नुहोस
साझापानीमा महिलाहरुलाई संगीत सिप सिकाउन मादल बजाउने तालिम
- wp_days_ago_v3(); ?>
- १४ चैत्र २०८१, शुक्रबार
भिषण के सी म्याग्दी १५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका –२ साझापानीमा महिलाहरुलाई संगीत सिप सिकाउनका लागि मादल बजाउने तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक... पुरा पढ्नुहोस
माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत्को ७५ प्रतिशत निर्माण कार्य सकियो
- wp_days_ago_v3(); ?>
- ४ चैत्र २०८१, मंगलवार
म्याग्दी , ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगलेको सिमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलब ५ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।... पुरा पढ्नुहोस
ठाडाखानीमा रहेका तामाखानीका सुरुङ पुरिन थाले
- wp_days_ago_v3(); ?>
- १ फाल्गुन २०८१, बिहीबार
म्याग्दीको रघुगंगा गाउँपालिका– ६ ठाडाखानीमा रहेका तामाखानीका सुरुङ पुरिन थालेका छन् । छन्त्याल समुदायको पुख्र्यौली पेसा मानिने खानी खन्ने काम बर्षौदेखि रोकिएको र पुर्खाहरुले तामाखानी पत्ता लगाएका ठाउँहरु समेत संरक्षणको अभाबमा पुरिन थालेका हुन् । पुरानोगाउँ नजिकै रहेको चुलिको जरामा रहेको तामाखानीको एउटा सुरुङ पुरिएको छ । यस ठाउँमा परम्परागत... पुरा पढ्नुहोस
विवाहको उमेर बिस वर्षनै राख्न धवलागिरीका १०३ विद्यार्थीले पठाए प्रधानमन्त्रीलाई पत्र
- wp_days_ago_v3(); ?>
- ३० माघ २०८१, बुधबार
म्याग्दीका विद्यार्थीहरुले विवाहको उमेरहद २० बर्ष नै कायम राख्न प्रधानमन्त्रीलाई पत्र पठाएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार, अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव दिएपछि म्याग्दीको धवलागिरि गाउँपालिकाका एक सय तीन जना किशोर किशोरीहरुले प्रधानमन्त्रीलाई पत्र पठाएर विवाहको उमेरहद २० बर्ष नै कायम राख्न ध्यानकर्षण... पुरा पढ्नुहोस
मोना कतारको अध्यक्षमा भगवतीका भण्डारी सर्वसम्मत चयन
- wp_days_ago_v3(); ?>
- २७ माघ २०८१, आईतवार
म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको अध्यक्षमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बाबुराम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना कतारको १२ औँ साधारण सभा मार्फत भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । संस्थाको २२औं वार्षिकोत्सव तथा १२ औँ साधारणसभा नयाँ... पुरा पढ्नुहोस
बाँसखर्कमा सुन्तला महोत्सव, सडक स्तरोन्नति गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता ( तस्बिर/ भिडियाे)
- wp_days_ago_v3(); ?>
- ११ माघ २०८१, शुक्रबार
बाँसखर्क, ११ माघ । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । एक दिने महोत्सवमा सुन्तला खेती सम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाहरुबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो । https://www.youtube.com/watch?v=NrJHU-A35Oo बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर... पुरा पढ्नुहोस