Uncategorized
काफलडाँडाका जगबहादुर फगामीको संघर्ष:‘वैदेशिक रोजगारमा धोका,‘बाख्रापालनबाट सफलता’
- wp_days_ago_v3(); ?>
- १८ श्रावण २०८२, शनिबार
कमल खत्री म्याग्दी, १७ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रापालनबाट आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा तीन बर्ष मलेसियामा काम गर्नुभएका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रापालन सुरु गर्नुभएको थियो । ‘‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर... पुरा पढ्नुहोस
धौलागिरी आधार शिविर जाने पदमार्ग निर्माण
- wp_days_ago_v3(); ?>
- १० श्रावण २०८२, शुक्रबार
म्याग्दी ,९ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविर जाने पदमार्ग निर्माण भएको छ । आर्थिक बर्ष २०८१/०८२ मा संघीय सरकारबाट प्राप्त भएको रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदी स्थित इटाली आधार शिविर देखि स्विस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा पदमार्ग... पुरा पढ्नुहोस
चन्दा संकलन गरी २७ किलोमिटर पदमार्ग निर्माण
- wp_days_ago_v3(); ?>
- १ श्रावण २०८२, बुधबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ। एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो। खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको साथै चौतारी निर्माण... पुरा पढ्नुहोस
पर्यटकीय स्थल सोवाङ धुरीमा शौचालय र खानेपानीको पूर्वाधार निर्माण
- wp_days_ago_v3(); ?>
- ५ असार २०८२, बिहीबार
बेनी, ४ असार : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीय स्थल सोवाङ धुरीमा जाने पर्यटकहरुको सुविधाको लागि शौचालय र खानेपानीको पूर्वाधार बनाईएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत पर्ने पर्यटकीय स्थल सोवाङ धुरीको भ्रमणमा जाने पर्यटकको सुविधाको लागि धुरी नजिकै क्याम्पिङ गरी बस्ने ठाउँमा शौचालय बनाईएको हो । गाउँपालिकाबाट विनियोजन... पुरा पढ्नुहोस
विद्यार्थीलाई सिर्जनशिल बनाउन ‘बुक फ्रि फ्राइडे’ सञ्चालन
- wp_days_ago_v3(); ?>
- ३२ जेष्ठ २०८२, शनिबार
म्याग्दी, ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका– १० वाखेतमा रहेको विद्योदय आधारभूत विद्यालयले विद्यार्थीलाई सिर्जनशिल बनाउनका लागि ‘बुक फ्रि फ्राइडे’ अभियान सञ्चालन गरेको छ । हरेक हप्ताको शुक्रबार विद्यार्थीहरुलाई किताब रहित तवरले व्यवहारिक सिकाईका लागि विद्यालयले उक्त अभियानको सुरुवात गरेको हो । विद्यार्थीहरूलाई परम्परागत पाठ्यपुस्तकको साँघुरो घेराबाट मुक्त गर्दै उनीहरूको... पुरा पढ्नुहोस
‘प्राकृतिक स्रोतको उचित परिचालन गरी आर्थिक परिवर्तन ल्याउन सकिन्छ’
- wp_days_ago_v3(); ?>
- २९ जेष्ठ २०८२, बुधबार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोतको उचित व्यवस्थापन र परिचालन गरेर मुलुकमा आर्थिक परिर्वतन ल्याउन सकिने धारणा राख्नुभएको छ । म्याग्दी हुँदै मुस्ताङ जाने क्रममा आज बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ–तातोपानी, रुप्से झरना र अन्धगल्छीको अवलोकनपछि जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गर्दै उहाँले प्राकृतिक... पुरा पढ्नुहोस
म्याग्दीमा जेसीज सप्ताह मनाउन सुरु
- wp_days_ago_v3(); ?>
- १० जेष्ठ २०८२, शुक्रबार
युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा शुक्रबारदेखि जेसीज सप्ताह मनाउन सुरू भएको छ । शुक्रवार एक कार्यक्रमका बिच जेसीज सप्ताहको सुभारम्भ संगै अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । सप्ताहको शुभारम्भ गर्दै म्याग्दी जेसीजका संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका–... पुरा पढ्नुहोस
नदी किनारका बस्ती संरक्षणका योजनालाई प्राथमिकता : राज्यमन्त्री गर्बुजा(तस्बीर/भिडियाे)
- wp_days_ago_v3(); ?>
- ५ जेष्ठ २०८२, आईतवार
म्याग्दी, ४ जेठ । नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा(खम्बीर) ले म्याग्दीका नदी किनारका तटीय बस्ती संरक्षणको लागि आफूले पहल गर्ने बतानुभएको छ । राज्यमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका गर्बुजाको स्वागत सम्मानको लागि नेपाली काँग्रेस म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उहाँले ठूला नदीको... पुरा पढ्नुहोस
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- wp_days_ago_v3(); ?>
- २६ बैशाख २०८२, शुक्रबार
म्याग्दी । राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चार वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन् । जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुईवटा प्रसारण लाइनको तारको दूरी मापदण्डभन्दा कम हुने... पुरा पढ्नुहोस
ताकम गाउँमा चलचित्र ‘माइतीघर’को छायांकन सुरु
- wp_days_ago_v3(); ?>
- १९ बैशाख २०८२, शुक्रबार
म्याग्दी १८ बैशाख । गुर्जा र चुरेन हिमालको लस्करलाई नजिकबाट देख्न सकिने पर्यटकीय गाउँ ताकममा चलचित्र ‘माइतीघर’को छायांकन सुरु गरिएको छ । धौलागिरी पदमार्ग अन्तर्गत पहिलो पर्यटकीय बस्तीको रुपमा परिचित म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकम गाउँमा पहिलो पटक चलचित्रको छायांकन गर्न लागिएको हो । गाउँमा ठूलो पर्दाको चलचित्र छायांकन गर्न... पुरा पढ्नुहोस