Uncategorized

पर्यटकियस्थल रुईसेः

पुरा पढ्नुहोस

ह्याट्रीकको तयारीमा जिसी(भिडियो सहित¬)

म्याग्दीका चर्चित कलाकार धुव्र जिसी नयाँ झ्याउरे लोकदोहोरी गीत “तिमिसँगै बसेको दिल, तिमि विना जिन्दगी मुस्कील” बोलको गित लिएर आएका छन् । यस अघिका गीतहरुमा उत्कृष्ठ सफलता पाएका जिसीले यस गीत मार्फत पनि आफूले दर्शक स्रोताको माया पाउने बताउँछन् । कस्तुप पन्तको रचना तथा संगीतमा तयार भएको गितमा जिसीलाई स्वरमा... पुरा पढ्नुहोस

सेटिङ मै सबै कुरा : भित्रको अन्तर कथा

सुनिल शर्मा,काठमाडौं । कमजोर सुरक्षा व्यवस्था, अस्थिर राजनीति र खुल्ला सिमानाका कारण अन्तर्राष्ट्रिय माफिया गिरोहले नेपाललाई आफ्नो कृडास्थल बनाउन थालेको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट हुने सुन र लागू औषध तस्करीको कुरा नौलो होइन । पञ्चायतकालदेखि नै यस्तो तस्करी सञ्चालनमा थियो । तर अहिले राजनैतिक परिवेश बदलिनुसँगै तस्करीको प्रयोग पनि... पुरा पढ्नुहोस

मल्कावाङमा ४२ किलोवाट विद्युत्

योजनाको सर्वेक्षणदेखि नै सुरु गरिने अनियमितता, भ्रष्टाचार र हेलचेक्य्राइँको दुश्चक्रबाट देशभरका सार्वजनिक निर्माण आक्रान्त भएको छ । फलस्वरूप, इमानदारीसाथ काम गर्ने निर्माण व्यवसायीसमेत बदनाम भएका छन् भने विकास आयोजना दुहुनो गार्इ हुन पुगेका छन् । उपत्यकाका सहरी सडक पनि यस्तै माफियाको दुश्चक्रमा परेको छ । पैसा लिने र काम लामो... पुरा पढ्नुहोस

सिंगापुरबाट डलर ल्याउँदै राष्ट्र बैंक

काठमाडौं- बैंकिङ प्रणालीमा चर्को अभाव भएर व्यवस्थापन समस्या आएपछि  राष्ट्र बैंकले सिंगापुरबाट करिब एक करोड अमेरिकी डलर ल्याउने तयारी गरेको छ। चिनियाँ व्यापारीले बैंकिङ प्रणालीको साटो सोझै बजारबाट अमेरिकी डलर उठाएको र नेपाल आउने पर्यटकले नगद ल्याउन छाडेपछि डलरको नगद अभाव हुँदै आएको छ। 'बैंकिङ प्रणालीमा नगद अभावका कारण व्यवस्थापनमा... पुरा पढ्नुहोस

कांग्रेसको भन्दा नेविसंघ महाधिवेशन खर्च एक करोड बढी

कांग्रेसको सबैभन्दा ठूलो भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं माहाधिवेशन गर्न चार करोड ८७ लाख रूपैयाँ खर्च भएको छ । तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२ दिन बस्ने, खाने र महाधिवेशन तयारीका लागि पौनो पाँच करोड भन्दा बढी खर्च भएको हो । खानामा झन्डै दुई करोड ३४ लाख... पुरा पढ्नुहोस

स्कर्टिङको सुविधा सहित यार्सा ब्यापारी चिन

डोल्पा (दुनै) । बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणका लागि छिमेकी राष्ट्र चीन लैजाने तयारी भइरहेको छ । यार्चागुम्बा सिजन सकिएलगत्तै सदरमुकाम दुनैमा यार्सागुम्बा बेच्न चीन जाने व्यापारीको घुइँचो लागेको छ । डोल्पाका लागि व्यापारिक नाका चीनमा बहुमूल्य जडीबुटी यार्सागुम्बा प्रतिकिलो रु १५ लाखदेखि रु ३० लाख मूल्यसम्ममा बिक्री वितरण हुने भएकाले... पुरा पढ्नुहोस

राष्ट्रिय वाणिज्य बैंकमा १९५ जनालाई जागिर खुल्यो

पूर्णसरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलेको छ । लोकसेवा आयोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले पूर्णप्रतिस्पर्धाका आधारमा बैंकले नयाँ कर्मचारीको छनोट गर्नेछ । लिखित परिक्षा र अन्तवार्ताबाट उम्मेद्धवारहरुको छनोट गरिने छ । गत वर्ष नै बैंकले ९५ जना कर्मचारीका लागि आवेदन फारम खोलेपनि महिलाको महिलाको उमेर... पुरा पढ्नुहोस

मल्कावाङमा ४२ किलोवाट विद्युत् निर्माण सम्पन्न

म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयले खुसियाली मनाएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललिलतपुरको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण... पुरा पढ्नुहोस

ग्लोबल आइएमइ बेष्ट इन्टरनेट बैँकबाट सम्मानित

ग्लोबल आइएमई बेष्ट इन्टरनेट बैँक २०१६ बाट सम्माति भएको छ । आइएमई बैक लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागेजिनले प्रदान गर्ने “बेष्ट इन्टरनेट बैँक अवार्डबाट सम्मानित भएकको हो । प्रसिद्ध इन्टरनेशनल फाइनान्स म्यागजिनले बैँकलाई गुणस्तर इन्टरनेट बैँकिङक सेवा प्रदान गरेको आधारमा सम्मानित गरेको हो । बैकले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल... पुरा पढ्नुहोस