Uncategorized

सूचना प्रणाली व्यवस्थापन तालीम सुरु

बेनी ६ माघ । बेनीमा शुक्रबारदेखि व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना प्रणाली व्यवस्थापन तालीम सुरु भएको छ । जिल्ला समन्वय समितिको समन्वय, मालिका र रघुगंगा गाउँपालीकाको आयोजनामा सुरु भएको तालीम तिन दिन सम्म सञ्चालन हुनेछ् । तालीममा दुई वटै गाउँपालीकाका वडा सचिवहरुको सहभागिता रहेको छ ।  धौलागिरी र... पुरा पढ्नुहोस

‘अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित छ, माओवादी अध्यक्ष प्रचण्ड’ (फोटो फिचर)

म्याग्दी, २८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अबको अर्जुनदृष्टि विकास र समृद्धिमा हुने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि बेनीमा सुरु भएको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको उद्घाटन गर्दै प्रचण्डले यस्तो... पुरा पढ्नुहोस

म्याग्दी सामुदायीक विकास परियोजनाबाट साढे ११ सय बालबालिका लाभान्वित

म्याग्दी, ११ पुष । म्याग्दीको धौलागिरी गाउँपालीकाको ५ वटा वडामा सञ्चालीत म्याग्दी सामुदायीक विकास परियोजनाबाट करिब साढे एघार सय बालबालिका लाभान्वित भएका छन् । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक सहयोगमा संगम र कदम म्याग्दीद्धारा गुर्जा, लुलाङ, मुना, मुदी र मराङमा रहेका १९ वटा सामुदायीक विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका बालबालीकाको शिक्षामा... पुरा पढ्नुहोस

बेगको सुन्तला ढुवानी :

म्याग्दीको बेनी नगरपालिका–१ बेगखोलामा बोटबाटै विक्रि भएको सुन्तलालाई पोखरातर्फ लैजानको लागि ट्याक्टर मार्फत ढुवानी गरिँदै । तस्बिर : दलप्रसाद तिलिजा पुरा पढ्नुहोस

आहा ! क्या राम्रो ….

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राखुको मौवाफाँटमा पहेँलपुर बनेर झुलेको धानको मनोरम दृष्य । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

गलेश्वरमा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन

म्याग्दी, २३ कात्तिक । बेनी नगरपालिका–९ गलेश्वरमा निर्मित सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ ‐मोना) जापान, न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था र गलेश्वर शिवालय क्षेत्र विकास कोषको लगानीमा निर्मित भवनको बिहिबार एक कार्यक्रमका विच मोना अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापा, धौलागिरि सहकारीका... पुरा पढ्नुहोस

बाम गठबन्धनका उमेद्वार केसीको कार्यकर्ता भेटघाट तिब्र(फोटो फिचर)

पुलाचौर २० कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (क)मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उमेद्वार बिनोद केसीले कार्यकर्ता भेटघाटलाई अन्तिम चरणमा पु¥याउनु भएको छ । मनोनयन दर्ता गरेलगत्तै कात्तिक ६ गते अन्नपूर्ण गाउँपालीका ५ शिखबाट एमाले र माओवादीका संयुक्त... पुरा पढ्नुहोस

जलजलामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण

पर्वत २० कात्तिक । जलजला गाउँपालीकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । यसअघि राष्ट्रिय वाणिज्य बैङकको बेनी शाखाबाट वितरण हुदै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय भएको हो । चालु आर्थिक वर्ष २०७४७५ को पहिलो चौमासीकको सामाजिक सुरक्षा भत्ता यसैहप्ता भित्र वितरण गरिने... पुरा पढ्नुहोस

निरन्तर शिकाईको लागि ५७ सिकाई कक्षा सञ्चालन गरिने

म्याग्दी १२ कात्तिक । अनौपचारिक शिक्षा तथा निरन्तर शिकाईको लागि म्याग्दीमा यस बर्ष ५७ वटा सिकाई कक्षा सञ्चालन गरिने भएको छ । साक्षरता अभियानको क्रममा अघिल्ला बर्षहरुमा सञ्चालन भएका अनौपचारिक शिक्षाका विभिन्न कक्षाहरुमा सहभागी भएकाहरुलाई निरन्तर सिकाईको लागि समुदाय स्तरमा सिकाई कक्षा सञ्चालन गर्न लागिएको हो । अनौपचारिक शिक्षाबाट सामान्य... पुरा पढ्नुहोस

कस्तुरी सहकारीद्धारा महिला मैत्री भवन निर्माणका लागि २० हजार सहयोग

म्याग्दी, ४ असोज । सदरमुकाम बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागको महिलामैत्री भवन निर्माणका लागि २० हजार ५सय ५५ रुपैयाँ सहयोग गरेको छ । सहकारीको नवौँ स्थापना दिवसका अवसरमा भवन निर्माणमा सो सहयोग गरेको हो । स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमका विच... पुरा पढ्नुहोस