अबरुद्ध सडक खुलाईदै :

  • १९ असार २०७४, सोमबार
  • 2018 पटक पढिएको

अबिरल बर्षाको कारण बेनी–दरबाङ सडक खण्ड अन्र्तगत सिमलचौरको कस्केरीमा खसेको बाढी पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिँदै । यस सडक खण्ड अन्र्तगत विभिन्न ठाउँको पहिरोले यातायात अबरुद्ध हुँदै आएको छ ।

तस्बिरः कमल खत्री, म्याग्दी