Uncategorized

स्वदेश तथा विदेशसम्मको जागिरको अनुभवपछि भकिम्लीका नीउरे बाख्रापालनमा रमाउँदै (फोटोफिचर)

म्याग्दी, ३० भदौ । स्वदेश तथा विदेशका विभिन्न क्षेत्रको जागिर अनुभब संगालेका बेनी नगरपालिका–३ भकिम्लीका केशव शर्मा नीउरेले व्यवसायिक बाख्रापालन थालेका छन् । जागिरे यात्रामा मुलुकका विभिन्न क्षेत्रसंगै आधा दर्जन विदेशमा पसिना बगाएका ३० बर्षिय नीउरेले विगत एक बर्षदेखि घरमै व्यवसायिक बाख्रापालन थालेका हुन् । अरुको देशमा रातदिन काम गर्दा... पुरा पढ्नुहोस

नेबिसंघ म्याग्दीद्धारा खेलाडीलार्ई सम्मान

म्याग्दी, ३ भदौ । नेपाल बिद्यार्थि संघ म्याग्दीले खेलाडीलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । राजधानि राष्टिय दैनिक काठमाडौंले आयोजना गरेको तारा (आर्चरी) खेलमा ३५ जना सहभागी भएको खेलमा अरुलाई पछि पार्दै च्याम्पियन बन्न सफल भएका म्याग्दीका राज पुर्जा र बङ्गलादेशको ढाकामा सम्पन्न भएको टेकवान्दो प्रतियोगीतामा नेपालबाट... पुरा पढ्नुहोस

छन्त्याल दम्पत्तिद्धारा गलेश्वरधामका ज्येष्ठ नागरिक, बटुक र स्वयमसेवकलाई निशुल्क भोजन

म्याग्दी, ३० साउन । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा रहेका ज्येष्ठ नागरिक र सँस्कृत विद्यालयमा अध्ययनरत बटुकहरुलाई छन्त्याल दम्पत्तिले सोमबार निशुल्क भोजनको व्यवस्था गरिदिएका छन् । साउन महिनाको अन्तिम सोमबार तथा कृष्णजन्माष्टमीको अवसर पारेर आफ्ना दिवँगत पितृहरुको उद्दार र सम्झना गर्दै बेनीबजारस्थित क्याम्पसचोकका चित्रमान छन्त्याल र उहाँको धर्मपत्नी होमदेवी छन्त्यालले निशुल्क... पुरा पढ्नुहोस

म्याग्दीकी अरुणा शाहीलाई महिला वर्ष खेलाडीको अवार्ड प्रदान

म्याग्दी, २३ साउन । म्याग्देलि राष्ट्रिय भलिबल खेलाडी अरुणा शाहीले महिला बर्ष खेलाडीको अवार्ड प्राप्त गरेकी छिन् । खेलकुद पत्रकार मन्च कास्कीले शनिबार वितरण गरेको स्र्पोटस अवार्ड अन्र्तगत बर्ष महिला खेलाडीको अवार्ड म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी चर्चित भलिबल खेलाडी शाहीले हात पारेकी हुन् । बर्ष महिला खेलाडीको रुपमा शाहीलाई नगद... पुरा पढ्नुहोस

गलेश्वरमा गुञ्जीए स्रष्टाहरु

बेनी २१ साउन । सघै तिर्थयात्री र भक्तजनको भिड लाग्ने बेनी नगरपालीका ९ स्थित गलेश्वर मन्दिर परिसरमा शनिबार दिउँसो छुट्टै रौनक थियो । सधैजसो माईकबाट भजन र मन्दिरका घण्टी बजिरहने गलेश्वर साहीत्यीक रचनाले गुञ्जीएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोष परिसरको चौतारी मुनी भेला भएका सर्जकहरु सिर्जना सुनेर कती... पुरा पढ्नुहोस

जिसस म्याग्दीको संयोजकमा एमालेका केसी सर्वसम्मत !

म्याग्दी, १७ साउन । जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा एमालेका देवेन्द्र बहादुर केसी निर्विरोध हुने भएका छन् । जिसस गठनको लागि मंगलवार हुने मनोनयनको दर्ताको पूर्वसन्ध्यामा जिल्लाका ठुला दुई दल नेपाली काँग्रेस र नेकपा एमालेबिच भएको सहमती अनुसार गोलापोला मार्फत एमालेको पक्षमा प्रमुख परेको हो ।  एमालेले यस अघिनै जिल्ला... पुरा पढ्नुहोस

हाटबजारमा देखिन छाडे तरकारी, भेटिन थाले भैसीँ

  म्याग्दी,१५ साउन । म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेकोे कृषि उपज स्थल बेवारीसे बनेको छ । साप्ताहीक हाटबजार सञ्चालन हुन छाडेपछि कृषकको सुबिधाका लागि निर्माण भएको पूर्वाधारको दुरुपयोग भएको छ । कृषी उपजको खरिद बिक्री गर्ने ठाउँ पशु गोठमा परिणत भएको छ । कृषि बजार स्थलको टहरामा मासु ब्यवसायीले भैसी बाँध्न... पुरा पढ्नुहोस

अबरुद्ध सडक खुलाईदै :

अबिरल बर्षाको कारण बेनी–दरबाङ सडक खण्ड अन्र्तगत सिमलचौरको कस्केरीमा खसेको बाढी पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिँदै । यस सडक खण्ड अन्र्तगत विभिन्न ठाउँको पहिरोले यातायात अबरुद्ध हुँदै आएको छ । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

म्याग्दीमा धान दिवस मनाईयोः खेत बाँझो राख्ने समस्याले धान उत्पादन बढाउन चुनौती

म्याग्दी १५ असार । खेत बाँझो राख्ने समस्याका कारण म्याग्दीमा प्रमुख खाद्यबाली धानको उत्पादन बढाउन चुनौती देखिएको छ । बसाईसराई, बैदेशिक रोजगारीका कारण जनशक्तिको अभाव तथा सिचाईको सुबिधाको कमीले खेत बाँझो राख्ने क्रम बढेपछि धान उत्पादन बढाउने सरकारी लक्ष्य हाँसील गर्न समस्या उत्पन्न भएको हो । धान दिवसको अवसरमा बिहीबार... पुरा पढ्नुहोस

थाईवाङ आधारभुत विद्यालयको पुस्तकालय समुदायको जिम्मा

म्याग्दी, २९ जेठ । मंगला गाउँपालिका–१ थाईवाङस्थित थाईवाङ आधारभुत विद्यालयको पुस्तकालय आइतबार भब्य समारोहका विच समुदायमा हस्तान्तरण गरिएको छ। रुम टु रिड नेपालको आर्थिक तथा गाजा डेभलपमेन्ट फाउण्डेशनको प्राविधिक तथा ब्यवस्थापनमा २०७१ जेठ ३० गते विद्यालयमा स्थापना गरिएको पुस्तकालय समुदायमा हस्तान्तरण कार्यक्रमको मंगला गाउँपालिका प्रमुख सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको थियो... पुरा पढ्नुहोस