चन्दा संकलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

  • १ श्रावण २०८२, बुधबार
  • 1 पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ। एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो।