Uncategorized

करबाकेलीमा होमस्टे तालिम सम्पन्न

  बेनी २७ असोज । अन्नपूर्ण गाउँपालिका ८ स्थित करबाकेलीमा शुक्रबार होमस्टे (घरबास) सेवा सम्बन्धी तालिम सम्पन्न भएको छ ।करबाकेली संरक्षण र व्यवस्थापन समिति काफलडाँडाले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) काठमाडाँैको सहयोगमा आयोजना गरेको तालिम सात दिनसम्म सञ्चालन भएको थियो । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया... पुरा पढ्नुहोस

म्याग्दी कोरलाको पोखरा–मुक्तिनाथमा हिटर सहितको स्तरीय यातयात सेवा सुरु

बेनी १९ असाेज । म्याग्दी कोरला यातयात प्रा.लि.ले पोखरादेखि मुस्ताङको मुक्तिनाथ सम्मको सिधा यातयात सेवा विस्तार गरेको छ । बेनी काठमाडौ रुटमा अत्याधुनीक सुबिधा सहितको सुपर डिलक्स बस सेवा सञ्चालन गर्दै आएको प्रा.लि.ले विहिवारदेखि पोखराबाट पर्वत, बेनी, जोमसोम हुँदै मुक्तिनाथ सम्म अत्याधुनिक सुविधा सहितको यातयात सेवा विस्तार गरेको हो ।... पुरा पढ्नुहोस

निलगिरी जलविद्युतको स्काभेटर खोलामा खस्दा चालक बेपत्ता

म्याग्दी, ३१ भदौ ।निलगिरि हाइड्रो पावरको पहुँचमार्गको सडक विस्तार गर्ने क्रममा माथिबाट आएको ढृुङ्गाले स्काभेटरसंगै मिस्त्रि खोलामा खस्दा चालक बेपत्ता भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन अवस्थामा रहेको निलगिरि जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणमा काम गरिरहेको स्काभेटर खोलामा खस्दा चालक बेपत्ता भएको हो । पहुचमार्ग विस्तार गरिरहेको स्काभेटरमा माथिबाट... पुरा पढ्नुहोस

दरवाङ म्याग्दी खोलाको वित्तिय व्यवस्थापन

बेनी १६ भदौ । मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमत्ताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन भएको छ । धौलागिरी कालिका हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा सानीमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । आयोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत... पुरा पढ्नुहोस

बालिकाको उपचारमा समस्या

  बेनी १५ भदौ । बेनी नगरपालिका ५ बगुवाखोलामा मलद्धार नभएकी बालीकाको जन्म भएको छ । २० वर्षिय रुवीना कार्कीकी दुई महिने छोरीको उपचारमा समस्या भएको छ ।२०७५ असार १६ गते चितवनको अस्पतालमा जन्मिएकी बालिकाको मलद्धार नभएको र दिसा, पिसा एकै ठाउँबाट निस्कने समस्या छ । आर्थिक अभावका कारण छोरीको... पुरा पढ्नुहोस

रघुगङ्गा गाउँपालिका अध्यक्ष भण्डारीको तलब बालबालिकाको शिक्षामा

म्याग्दी, ३ भदौ । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गर्नुभएको हो । गाउँ कार्यपालिकाको बैठकबाट परिवारका... पुरा पढ्नुहोस

घरेलुको अनुदान वितरण न्योचित नभएको भन्दै उजुरी ! अनुगमन बिना कागजी अाधारमै गरियाे उद्यमी छनाैट

म्याग्दी, १४ असार ।घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले अनुदान तिवरणको लागि छनौट प्रकृयामा न्योचित नगरेको भन्दै उजुरी परेको छ । चालु आर्थिक बर्षमा समितिले वितरण गर्न लागेको उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत अनुदानको लागि छनौट प्रकृयामा पहुँचवालाहरुलाई मात्रै अनुदानमा छनौट गरिएको भन्दै साना उद्यमीहरुले स्थलगत अवलोकन गरेर मात्रै... पुरा पढ्नुहोस

बेनीमा आयात निर्यातको प्रकृया र पहुँच बिषयक अन्र्तक्रिया

म्याग्दी, १३ असार । म्याग्दी सदरमुकाम बेनीमा बुधवार नेपालको आयात निर्यात प्रकृया, निर्यात प्रवद्र्धन र बजार पहुँच बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल भारत क्षेत्रीय व्यापार तथा पारबहन आयोजना र म्याग्दीदी उद्योग बाणिज्य संघको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।... पुरा पढ्नुहोस

डाडाँगाउँको वडा कार्यालयमा पूर्वाधार र जनशक्ति अभाव

डाँडागाउँ ३० जेठ । म्याग्दीको मालीका गाउँपालीका ३ डाडाँगाउँको वडा कार्यालयमा पूर्वाधार र दरबन्दि अनुसारका जनशक्तिको अभावमा सेवा प्रवाहमा कठिनाई भएको छ । स्थानीय तह कार्यान्वयन र जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष बितेपनी वडाको कार्यालय व्यवस्थापन हुन सकेको छैन् । किटीनी स्थित बालविकास केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा... पुरा पढ्नुहोस

रुम डाँडागाउँमा एकैघरका २ बुहारी बैशाखदेखि सम्पर्क विहिन

म्याग्दी, २२ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा एक घरका २ बुहारी एकैदिनदेखि सम्पर्क विहिन बनेका छन् । डाँडागाउँ स्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो । विहान अबेर सम्म घरमै भएका उनीहरु... पुरा पढ्नुहोस