म्याग्दीकाे मंगलामा थप २ जना कोरोना संक्रमण पुष्टि

  • १ कार्तिक २०७७, शनिबार
  • 1219 पटक पढिएको

म्याग्दी १ कार्तिक  । म्याग्दी मा शनिबार थप २ जनामा काेराेना पुष्टि भएकाे छ ।

मंगला गाउँपालिका १ का २४ वर्षिय पुरूष र ४ कि २६ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्तिमा जनाएकाे छ ।

थपिएका दुवैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएकाे विज्ञप्तिमा उल्लेख छ ।