म्याग्दी समाचार
लामो पुल हेर्ने अब पैसा तिर्नुपर्ने, बागलुङ नगरपालिकाको चौतर्फि विरोध
- 4 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
बागलुङ ८ वैशाख । बागलुङ नगरपालिका– १ रामरेखाबाट पर्वत कुस्मा नगरपालिका– १ पाङ अदुवाबारी जोड्ने लामो पुलमा आउनेसँग शुल्क उठाउन थालिएको छ । बागलुङ नगरपालिको कार्यालयले चैतेदसैँको सन्दर्भ पारेर मंगलबार दिउँसोबाट पुल घुम्न आउने पर्यटकहरूबाट शुल्क उठाउन सुरु गरेको हो । बाग्लुङ नगरपालिकाको कार्यापालिकाको बैठकको निर्णयअनुसार शुल्क लिन सुरु गरिएको... पुरा पढ्नुहोस
स्पेनका ८२ वर्षीय कार्लोस धवलागिरि आरोहणका लागि बेसक्याम्प पुगे
- 4 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
म्याग्दी ८ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ स्थित धवलागिरि हिमालको आरोहणका लागि स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि ‘बेसक्याम्प’ पुगेका छन् । सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने अभियानमा रहेका कार्लोसले आफ्नो युटुब च्यानलमा भिडियो अपलोड गर्दै आफु आधार... पुरा पढ्नुहोस
बाईसे–चौबीसे राज्यताकाको भगवती कोत मन्दिरको पुनर्निर्माण (फोटो फिचर)
- 4 बर्ष, 8 महिना अगाडि
- ८ बैशाख २०७८, बुधबार
म्याग्दी ८ वैशाख । बेनी नगरपालिका–५, पुलाचौरको सिद्दीदात्री भगवती कोत मन्दिरको पुनर्निर्माण गरिएको छ । पुननिर्माण भएको मन्दिरको चैतेदसैंको अवसरमा मंगलवार उद्घाटन गरिएको छ । नेपालमा बाईसे–चौबीसे राज्यताका तत्कालीन २४ कोतअन्तर्गत रहेको ऐतिहासिक पर्वत राज्यको डढेकोत राजदरबारको अवशेष मानिने पुलाचौर भगवती कोतको गण्डकी प्रदेशका सदस्य विनोद केसी र बेनी नगरपालिकाका... पुरा पढ्नुहोस
अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीको किर्तिमान, एकैदिन ६७ जनाको आरोहण (भिडियाे)
- 4 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७८, मंगलवार
कमल खत्री म्याग्दी, ७ वैशाख । पेसाले फोटो पत्रकारिता गर्ने गोरखाकी ३० बर्षिय पूर्णिमा श्रेष्ठको दुई बर्षदेखिको अन्नपूर्ण हिमाल आरोहण गर्ने सपना पुरा भएको छ । संसारको दशौं अग्लो (८०९१ मिटर) अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नुभएकि श्रेष्ठले आफ्नो सपना मात्रै पुरा गर्नुभएको छैन, किर्तिमान बनाउन समेत सफल भइन् । https://www.youtube.com/watch?v=K3GKmXKKkE0&t=7s... पुरा पढ्नुहोस
दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी नेविसंघले मनायो स्थापना दिवस
- 4 बर्ष, 8 महिना अगाडि
- ७ बैशाख २०७८, मंगलवार
म्याग्दी ७ वैशाख । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा रहेको ज्ञानोदय माविमा अध्ययनरत १४ जना विद्यार्थीलाई करिब १५ हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका... पुरा पढ्नुहोस
अन्नपुर्ण आरोही पत्रकार पुर्णिमा श्रेष्ठको टोलीलाई सम्मान
- 4 बर्ष, 8 महिना अगाडि
- ६ बैशाख २०७८, सोमबार
म्याग्दी, ६ बैशाख । अन्नपुर्ण हिमालको सफल आरोहण गरेर किर्तिमानी बनाउनुभएकी पत्रकार पुुर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सम्मान गरिएको छ। म्याग्दीको अन्नपुर्ण गाउँपालिका – ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालमा बैशाख ३ गते श्रेष्ठसहित ६ जना नेपाली महिलाहरुले हिमालको सफल आरोहण गर्नुभएको थियो । किर्तिमानी बनाउन... पुरा पढ्नुहोस
सर्वोच्च अदालतको न्यायाधीशमा म्याग्दीका नहकुल सुवेदी नियुक्त
- 4 बर्ष, 8 महिना अगाडि
- ६ बैशाख २०७८, सोमबार
म्याग्दी ६ वैशाख । म्याग्दीका नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भई कानुनको क्षेत्रमा क्रियाशिल रहनुभएका सुवेदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो । सुवेदी संगै कुमार चुडाल पनि सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको छ । सुवेदी र चुडाल दुबै... पुरा पढ्नुहोस
ढकमक्क लालिगुराँसले रंगिए कुइनेमंगलेका जंगल (फोटो फिचर)
- 4 बर्ष, 8 महिना अगाडि
- ६ बैशाख २०७८, सोमबार
म्याग्दी ६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका जंगलमा फुलेका लालिगुराँसका फुलहरुले रङ्गिन बनेका जंगल । कुइनेमंगलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जंगलमा थरीथरीका गुराँसका फुलहरुले सजिएका छन् । गुराँस फुलेपछि जंगलमा पुग्नेहरु रमाउने गरेका छन् । तस्बिरः याम घर्तिमिरे पुरा पढ्नुहोस
म्याग्दीको चिनारी समेटिएको म्याग्दी सहकारीको क्यालेण्डर सार्वजनिक
- 4 बर्ष, 8 महिना अगाडि
- ५ बैशाख २०७८, आईतवार
म्याग्दी ५ वैशाख । म्याग्दीको चिनारी समेटेर तयार गरिएको नयाँ बर्ष २०७८ सालको क्यालेण्डर सार्वजनिक गरिएको छ । काठमाण्डौमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले तयार गरेको भित्ते र टेवल क्यालेण्डर बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । म्याग्दीको पर्यटन, कला, संस्कृति , सम्पदा र चिनारीलाई समेटिएको... पुरा पढ्नुहोस
सदरमुकामकै योजना अधकल्चो
- 4 बर्ष, 8 महिना अगाडि
- ५ बैशाख २०७८, आईतवार
म्याग्दी, ५ बैशाख । विकास निर्माण योजनाहरुमा दुर्गम र ग्रामिणबस्तीमा सरोकारवालाहरुको ध्यान नपुगेको गुनासो बढी रहेको बेला म्याग्दी सदरमुकाम बेनीमै महत्वको एक आयोजना अधकल्चो बनेको छ । हाईप्रोफाईल निर्माण ब्यवसायीले जिम्मा लिएको आयोजनामा चरम ढिलासुस्तीले अलपत्र परेपछि स्थानीयनै आन्दोलित बनेका छन् । प्रंसग हो, सदरमुकाम बेनीस्थित निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनाको... पुरा पढ्नुहोस