म्याग्दी समाचार
रघुगंगामा बालबालिकाको शिकाई निरन्तरताको लागि टोल–टोलमा शिक्षक
- 4 बर्ष, 4 महिना अगाडि
- ५ असार २०७७, शुक्रबार
म्याग्दी ५ असार । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण गत चैतदेखि विद्यालयहरु पूर्ण रुपमा बन्द भएपछि बालबालिकाको शिकाईलाई निरन्तरता गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले टोल–टोलमा शिक्षक परिचालन गरेको छ । विद्यालयको सेवा क्षेत्रलाई विभिन्न टोलमा विभाजन गरि स्थानीय शिक्षकहरुलाई नै परिचालन गरि कैकल्पिक शिकाई सहजीकरण सुरु... पुरा पढ्नुहोस
म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.लिद्धारा यायायात व्यवसायीलाई रु १२ लाख राहत
- 4 बर्ष, 4 महिना अगाडि
- ५ असार २०७७, शुक्रबार
म्याग्दी ५ असार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण यातायात व्यवासायिहरु समेत समस्यामा परेपछि म्याग्दी यातायात व्यवसायी कम्पनीले प्रा.लि.ले रु १२ लाख राहत वितरण गर्ने भएको छ । प्रा.लि.मा आबद्ध १ सय ६० जना व्यवसायिलाई प्रति सदस्य रु ७ हजार ५ सयका... पुरा पढ्नुहोस
आमाको पुण्यतिथिमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण
- 4 बर्ष, 4 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–१० वाखेत घर भई हाल युकेमा बस्दै आउनुभएकी समाजसेवी धनमाया बुढाथोकीले स्वर्गिय आमाको पुण्यतिथिमा म्याग्दीका एकल महिला तथा विपन्न बर्गका परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण गर्नुभएको छ । एकल महिला तथा सशक्तीकरण केन्द्र म्याग्दीकी संस्थापक अध्यक्ष समेत रहनुभएकी समाजसेवी बिमला गौचन मार्फत सो राहत... पुरा पढ्नुहोस
भीरमुनिमा बन्यो स्तरिय खेलमैदान (तस्बिर/ भिडियो)
- 4 बर्ष, 4 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–५ भीरमुनिमा खेलमैदान निर्माण भएको छ । खेलमैदान निर्माण भएसंगै स्थानीय युवा र बालबालिकाहरुलाई खेल अभ्यासको लागि सहजता मिलेको छ । https://www.youtube.com/watch?v=AyhimJ630ac प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाको निर्वाचन क्षेत्रविकास कार्याक्रम अन्र्तगतको रु १० लाख बजेटबाट ४५ मिटर लम्बाई र २४ मिटर चौडाइ भएको खेलमैदान... पुरा पढ्नुहोस
पर्वतमा थपिए काेराेना संक्रमित, गण्डकी प्रदेशमा संक्रमितकाे सँख्या २९४ पुग्याे
- 4 बर्ष, 4 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
म्याग्दी ४ असार । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे छ । पर्बत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४२ का १ जना पुरुष र बर्ष २० का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ | त्यस्तै मोदी गाउँपालिका स्थायी ठेगाना भई... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाको मुदी सडक सञ्जालले जोडियो
- 4 बर्ष, 4 महिना अगाडि
- ३ असार २०७७, बुधबार
म्याग्दी ३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी सडक सञ्जालले जोडिएको छ । गाउँपालिकाको केन्द्र रहेको मुनादेखि सडक विस्तार सुरु भएको तीन बर्षपछि मात्रै मुदीमा सडकको ट्याक खुलेको हो । गाउँपालिकाले विनियोजन गरेको रु २० लाख र प्रतिनिधि सभा साँसद भुपेन्द्र थापा मार्फत स्थानीय विकास साझेदार कार्यक्रम अन्र्तगतको रु ३०... पुरा पढ्नुहोस
बुधवार अहिलेसम्मकै धेरै ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्यो
- 4 बर्ष, 4 महिना अगाडि
- ३ असार २०७७, बुधबार
काठमाडौं ३ असार । बुधवार नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको जानकारी दिए । उनका अनुसार, हालसम्म... पुरा पढ्नुहोस
पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव ५ दिनपछि भेटियो
- 4 बर्ष, 4 महिना अगाडि
- ३ असार २०७७, बुधबार
पर्वत ३ असार । पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर वेपत्ता एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी... पुरा पढ्नुहोस
पर्यटकीय गन्तव्य घुम्टे जोड्ने पदमार्ग निर्माण कार्य सुरु
- 4 बर्ष, 4 महिना अगाडि
- ३ असार २०७७, बुधबार
थम्मन थापा बागलुङ ३ असार। धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टे पुग्ने पर्यटन पदमार्ग निर्माणले निरन्तरता पाएको छ । गत वर्ष गलकोट नगरपालिका वडा नं ७ मल्म अजिराखर्क देखि गोठाल्ने सम्म झण्डै १ किलोमिटर पर्यटन पदमार्ग निर्माण गरिएको थियो । यस वर्ष बाँकी रहेको कामलाई निरन्तर अगाडि बढाइएको छ । अहिले... पुरा पढ्नुहोस
म्याग्दीका थप १५ जनाकाे स्वावको पीसीआर रिपोर्ट नेगेटीभ
- 4 बर्ष, 4 महिना अगाडि
- २ असार २०७७, मंगलवार
म्याग्दी, २ असार । भारतबाट आएका समेत गरि बेनीको क्वारेनटाइनमा बसेकाहरुमध्ये थप १५ जनाको स्वाव पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जेठ २५ गते पीसीआरका लागी स्वाब नमुना संकलन गरिएका भारतबाट आएका १२ जना, एम्बुलेन्स चालक एक र मजदुर दुई जना गरि १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय... पुरा पढ्नुहोस