पहिरोको चपेटामा परेको धाइरिङको किराखोर बस्ती (फोटो फिचर)

  • २८ असार २०७८, सोमबार
  • 1057 पटक पढिएको

म्याग्दी २८ असार । पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङको किराखोर बस्ती । भुमिगत पहिरोको कारण यो बस्ती पहिरोको उच्च जोखिममा परेको छ । यहाँका ३१ घरपरिवार पहिरोको कारण विस्थापित भएका छन् । पहिरोले आधा दर्जन बढी घर पूर्ण रुपमा क्षति भएका छन भने अन्य घरहरु समेत पहिरोको जोखिममा परेका छन् । बस्तीको दायाँ र बायाँबाट पहिरो गाउँतर्फ बढेपछि यहाँका स्थानीयबासी समस्यामा परेका छन् । तस्बिर कमल खत्री / साजन परियार